करातेकी एरिका बनिन महिला वर्ष खेलाडी

काठमाडौँ । करातेमा पहिलो एसियाली रजत पदक जितेकी एरिका गुरुङ महिला वर्ष खेलाडी घोषित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस् अवार्डको ‘प्लेयर अफ दि इयर फिमेल’ उनलाई प्रदान गरिएको हो । उक्त अवार्डका लागि उनीसँगै कबड्डीकी मेनुका राजवंशी, क्रिकेटकी रुबिना क्षेत्री, फुटबलकी

म्यानचेस्टर युनाइटेडको हारपछि सिटी प्रिमियर लिग च्याम्पियन

म्यानचेस्टर, २ बैशाख /  म्यानचेस्टर युनाइटेड प्रिमियर लिगमा आइतबार अंक तालिकाको पुछारमा रहेको ब्रुमविचसँग १-० ले पराजित भएको छ । युनाइटेडेको हारसँगै सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटी प्रिमियर लिग च्याम्पियन बनेको छ

विर्ता युनाइटेडलाइ पाँचथर गोल्डकपको उपाधि, नवयुग सर्वोकृष्ट खेलाडी

पाँचथर,२ बैशाख  /  झापाको विर्ता युनाइटेडले फाइनलमा सुनसरी न्युस्टारलाई ४–१ ले पराजित गर्दै वाइ वाइ दोश्रो पाँचथर नाइन ए साइड फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । विर्ताको जितमा दुई

ब्राजिलले जित्ला त विश्वकप ? नेइमार यसो भन्छन्

काठमाडौं, २ वैशाख /  विश्व फुटबलमा आफ्नो जादुयी खेल कौशलले फुटबल प्रेमीलाई लोभ्याउँदै गरेका युवा । घरेलु मैदानमा भएको फुटबलको महाकुम्भ, विश्वकप फुटबल । उत्साहको कद अग्लिदै थियो । चर्चा

प्रशिक्षक माउरिन्होले भने पोग्बाको प्रदर्शनमा एकरुपता जरुरी

म्यानचेस्टर,२ बैशाख / म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बाले अभ्यासमा एकरुपताको प्रदर्शन गर्न नसक्दा प्रशिक्षक जोजे माउरिन्होले यो सिजन उनलाई कतिपय ठूला खेलमा पनि मौका दिएनन् । माउरिन्होले साताभरको अभ्यास गर्ने

अन्तर्राट्रिय चेस प्रतियोगितामा रुस, इजरायललगायत मुलुकका १६६ जना खेलाडीको सहभागिता

काठमाडौँ / होमल्याण्ड स्पोर्टस् क्लब नेपालको आयोजनामा जारी अन्तर्राष्ट्रिय जीएम चेस प्रतियोगितामा आज पहिलो र दोस्रो चरणका खेल सम्पन्न भएका छन् । प्रतियोगितामा रुसका ग्राण्डमास्टर भोल्कोभ सर्जेइले दोस्रो चरणमा भारतका

डिपिएलको उपाधि धनगढीलाई

धनगढी, ३० चैत / रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको उपाधि टिम चौराह धनगढीले जितेको छ । सोे टिमले काठमाडौँ गोल्डेन्सलाई २१ रनले हराउँदै उपाधि जितेको हो । प्रदेश

डिपिएल: धनगढीद्वारा काठमाडौँलाई १८२ रनको लक्ष्य

  धनगढी / यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको फाइनल खेलमा टिम चौराह धनगढीले काठमाडौँ गोल्डेन्सलाई १८२ रनको विजय लक्ष्य दिएको छ । प्रदेश नं ७

बार्सिलोना हारेपनि ‘मेस्सी-इनियस्टा’ को कीर्तिमान

रोम / एएस रोमासँग पहिलो लेगमा बनाएको ४–१ को सहज अग्रताका वावजुद मंगलबार राती दोस्रो लेगमा ३–० को पराजत भएपछि बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएको छ । समग्रमा ४–४ को

नेपाल कर्मसको सहज जित

काठमाण्डौँ / त्रिभुवन विश्वबिद्यालय उपकुलपति कप अन्तरक्याम्पस सष्ट्रिय भलिबल प्रतियोगितामा मंगलबार नेपाल कर्मश क्याम्पस मीनभवनले शंकरदेव क्याम्पस पुतलीसडकलाई ३–० को सेटमा हराएको छ । अर्को खेलमा सुर्खेत शिक्षा क्याम्पसले आरआर

रोमाको सनसनीपूर्ण जित संगै बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो

२८ चैत, काठमाडौं / पहिलो लिगमा व्यहोरेको ४- १ को हारलाई बिर्साउँदै इटायिलयन क्लब रोमाले बार्सिलोनामाथि सनसनीपूर्ण जित निकाल्दै च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । मंगलबार राति भएको खेलमा रोमाले

डिपिएल: काठमाडौँद्वारा धनगढीसामु १२८ रनको लक्ष्य

धनगढी / धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले भइरहेको खेलमा काठमाडौँ गोल्डेन्सले टिम चौराह धनगढीसामु एक सय २८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । प्रतियोगिताको फाइनल प्रवेशका लागि

च्याम्पियन्स लिग क्वाटरफाइनलको दोस्रो लेगमा आज म्यानचेस्टर सिटी र लिभरपुल भिड्दै

म्यानचेस्टर, २७ चैत्र /  युईएफा च्याम्पियन्स लिग क्वाटरफाइनलको दोस्रो लेगमा आज राति दुई इंग्लिस टोली म्यानचेस्टर सिटी र लिभरपुल भिड्दै छन् । नेपाली समयअनुसार सो खेल रातिको १२.३० बजे सुरु