करातेकी एरिका बनिन महिला वर्ष खेलाडी

काठमाडौँ । करातेमा पहिलो एसियाली रजत पदक जितेकी एरिका गुरुङ महिला वर्ष खेलाडी घोषित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस् अवार्डको ‘प्लेयर अफ दि इयर फिमेल’ उनलाई प्रदान गरिएको हो । उक्त अवार्डका लागि उनीसँगै कबड्डीकी मेनुका राजवंशी, क्रिकेटकी रुबिना क्षेत्री, फुटबलकी

पाँचथर गोल्डकप: मोरङलाई हराउँदै इलाम सेमिफाइनलमा प्रवेश

पाँचथर, २६  चैत्र / सदरमुकाम फिदिममा भैरहेको दोस्रो वाइवाइ पाँचथर गोल्डकप फुटबल प्रतियोगितामा मोरङ फुटबल क्लबलाई पराजित गर्दै रेडहर्ष क्लब इलाम सेमिफाइनलमा प्रवेश गरेको छ। फिदिम माविको खेल मैदानमा आज सम्पन्न

बार्सिलोनालाई जितमा रेफ्रीको साथ रहेको रोमाका प्रशिक्षकको दाबी

 बार्सिलोना, २६ चैत्र  /च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा आफ्नो टोली ४–१ ले पराजित हुँदा घरेलु टोली बार्सिलोनालाई रेफ्रीको साथ रहेको रोमाका प्रशिक्षक युसबियो डी फ्रान्सेसकोले आरोप लगाएका छन् ।   फ्रान्सेसकोले

रोनाल्डिन्होले बनाएको कीर्तिमान मेस्सीले गरे बराबरी

बार्सिलोना, चैत्र २६ / लेगानेससँगको जितमा बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले अर्का ब्राजिलियन फुटबलर रोनाल्डिन्होको कीर्तिमान बराबरी गरेका छन्। लेगानेस विरुद्ध ह्याट्रिक गर्ने क्रममा फ्री किक मार्फत गोल गर्दै मेस्सीले रोनाल्डिन्होको

पाँचथर गोल्डकपको स्टेज र साउन्ड सिस्टम तोडफोड

पाँचथर, २६ चैत्र / दोश्रो पाँचथर गोल्डकप फुटबल प्रतियोगिता आइतबारबाट सुरु भइसकेको छ । उद्घाटन खेलमा विजयी हुँदै मिसन युनाइटेड ताप्लेजुङ सेमिफाइनल पुगिसेको छ । तर, राती नै प्रतियोगिताका लागि

रियल म्याड्रिड बराबरीमा अन्त्य

म्याड्रिड, २५ चैत्र  / रियल म्याड्रिडको घरेलु मैदानमा भएको म्याड्रिड डर्बीमा रियल र एट्लेटिकोले १-१ को बराबरी खेल्दै अंक बाडेका छन्।  क्रिस्टियानो रोनाल्डोले घरेलु टोलीलाई अग्रता दिलाएपनि एन्टोनियो ग्रिजमानले एट्लेटिकोका

कीर्तिपुरमा मेयर कप बास्केटबल अर्को महिना

काठमाडौं, २५ चैत / कीर्तिपुर नगरपालिकाको आयोजनामा अर्को महिना प्रथम मेयर कप ३ नम्बर प्रदेश स्तरीय बास्केटबल प्रतियोगिता हुने भएको छ । कीर्तिपुर नगरपालिकाले राजधानीमा पत्रकार सम्मेलन गर्दै मयर कप बास्केटबलको

नेयमारको खेल्ने शैली रोनाल्डो भन्दा मेस्सीको जस्तै : पेले

ब्राजिल, २५ चैत्र / ब्राजिलियन फुटबल लेजेन्ड पेलेले नेयमारको खेल शैली मेस्सीसँग मिल्ने बताएका छन्। नेयमारलाई रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी दुवै सँग तुनाला

सन्दीपले दिल्लीको ओपनिङ खेलमा मौका पाएनन्

काठमाडौं, २५ चैत / यस वर्षको इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली डेर डेभिल्सको पहिलो खेलमा नेपाली खेलाडी सन्दीप लामिछानेले मौका नपाउने भएका छन् । नेपाली समय अनुसार आइतबार साढे

बार्सिलोनालाई युइएफएले कारवाही गर्ने

बार्सिलोना, चैत्र २५ /  रोमासँगको च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो खेलका दौरान अनुशासन भंग भएको भन्दै युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले बार्सिलोनालाई कारवाही गर्ने भएको छ । पहिलो खेलमा बार्सिलोनाले रोमालाई

मेस्सीले गरे लेगानेसविरुद्ध हृयाट्रिक

काठमाडौं, २५ चैत / स्पेनिस ला लिगामा लियोनल मेस्सीको हृयाट्रिक मद्दतमा बार्सिलोनाले लेगानेसलाई ३-१ ले हराएको छ । बार्सिलोना ला लिगामा लगातार ३८ खेलमा अपराजित रहँदै रियल सोसिडाडले ३८ वर्षअघि

नेपाली राष्ट्रिय भलिबल टोलीमा ५ नयाँ अनुहार

काठमाडौं, २५ चैत्र /  चौथो एभिसी सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपका लागि १२ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । नेपाल भलिबल संघले शुक्रबार प्रारम्भिक प्रशिक्षणमा रहेका २१ जना खेलाडीबाट ५

खेलकुद मन्त्रालयको सय दिनका प्राथमिकता सार्वजनिक

काठमाडौं, २३चैत्र /  युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले १३ औं दक्षिण एसियाली खेलकुद आयोजना राष्ट्रको प्रतिष्ठासँग जोडिएकोले भौतिक पूर्वाधार निर्माणमा तीब्रता दिइने बताएका छन् । सरकार गठनको एक सय