करातेकी एरिका बनिन महिला वर्ष खेलाडी

काठमाडौँ । करातेमा पहिलो एसियाली रजत पदक जितेकी एरिका गुरुङ महिला वर्ष खेलाडी घोषित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस् अवार्डको ‘प्लेयर अफ दि इयर फिमेल’ उनलाई प्रदान गरिएको हो । उक्त अवार्डका लागि उनीसँगै कबड्डीकी मेनुका राजवंशी, क्रिकेटकी रुबिना क्षेत्री, फुटबलकी

रियल मड्रिड भर्सेस युभेन्ट च्याम्पियन्स लिगको क्वाटरफाइनलमा भिड्दै

 काठमाडौं, १९ चैत /  गएको सिजन च्याम्पियन्स लिग फाइनलमा भिडेका स्पेनिस क्लब रियल मड्रिड र इटालियन क्लब युभेन्टस यसपटक क्वाटरफाइनलमै भिड्दै छन् । मड्रिड लगातार तेस्रो उपाधि बलियो पार्ने योजनामा

युवालाई विकास र समृद्धिमा लगाउनुपर्छ : खेलकुद मन्त्री जगत विश्वकर्मा

काठमाडौंँ, १९ चैत /  युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले मुलुकको विकास र समृद्धिमा युवालाई परिचालन गर्न सरकारले तयारी गरेको बताउनुभएको छ ।राष्ट्रिय युवा परिषद्, नेपालले आज यहाँ आयोजना गरेको

धुर्मुस–सुन्तली फाउण्डेसनलाई क्रिकेट मैदानका लागि जग्गा दिने

रत्ननगर, चितवन, १९ चैत / भरतपुर महानगरपालिकाले क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउण्डेसनलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ । फाउण्डेसनले क्रिकेट मैदानका लागि जग्गा खोजी गरिरहेकाबेला महानगर प्रमुख रेणु

चेल्सी विरुद्ध टोटनह्याम विजयी, आर्सनलको पनि सहज जित सोमवार

लन्डन,  १९ चैत्र  / गए राति इंग्लिस प्रिमियर लिगमा साविक विजेता चेल्सी टोटनह्यामविरुद्ध ३-१ ले पराजित भएको छ । टोटनह्यामका लागि डेले अलिले दुई गोल गरे । एल्भारो मोराटाको हेडिङ

स्मिथका बुवाले ग्यारेजमा थन्क्याए छोराको क्रिकेट सामग्री

काठमाडौं, १९  चैत / बल टेम्पिरिङ विवादमा परेर एक वर्षको प्रतिबन्ध भोगिरहेका अष्ट्रेलियन क्रिकेट टिमका निवर्तमान कप्तान स्टिभ स्मिथका बुवा पिटर स्मिथले उनको क्रिकेट सामग्री ग्यारेजमा थन्काइदिएका छन् ।अष्ट्रेलियाको समाचार च्यानल

पारस पनि आइपिएलमा आबद्ध

काठमाडौं , १८ चैत्र  /  नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का आइपिएल खेल्ने दोस्रो नेपाली खेलाडी हुने भएका छन् । उनलाई साविक विजेता मुम्बई इन्डियन्सले हिजो राति आफ्नो टोलीमा समावेश

मेस्सीको गोलले बार्सिलोना हारबाट जोगियो

काठमाडौं ,१८ चैत / स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना हारबाट मुस्किलले जोगिएको छ । अन्तिम समयमा एक मिनेटको अन्तरमा दुई गोल फर्काएपछि लिग लिडर बार्सिलाना सेभिल्लासँग हारबाट जोगिएको हो ।

विराट गोल्ड कप शुरु, उद्घाटन खेलमा मोरङ–११ द्धारा भुटान २–० ले पराजित

विराटनगर, १८ चैत । विराटनगरमा शनिबारदेखि शुरु भएको विराट गोल्ड कपमा आयोजक मोरङ–११ विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको छ । मोफसलमा पहिलो पटक आयोजना गरिएको दिवा तथा रात्रिकालीन (डे–नाइट)

माल्दिभ्समा सावित्रा र अनिता दुवैको ह्याट्रिक

काठमाडौं, १८ चैत्र / नेपाली महिला फुटबल खेलाडीको उच्च प्रदर्शनमा माल्दिभ्समा जारी १८र३० महिला फुटसल फिस्टामा पुलिस क्लबले लगातार सफलता हासिल गरिरहेको छ । दुई नेपाली खेलाडी सावित्रा भण्डारी र

म्यानचेस्टर सिटी उपाधि नजिक

काठमाडौं, १८ चैत /  म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि नजिक पुगेको छ । शनिबार रातिको खेलमा एभर्टनलाई ३-१ ले हराएको म्यानचेस्टर सिटीले अब एक खेल जित्नुपर्ने छ ।

वर्षको पहिलो उपाधि झापा ११ लाई कटारी मेयर गोल्ड कप च्याम्पियन ,

उदयपुर , १७चैत्र /  रमपम झापा ११ ले चौथो कटारी मेयर गोल्डकप फुुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिएमजी क्लब संकटालाई शनिबार टाइब्रेकरमा ४–२ ले हराउँदै झापा च्याम्पियन बनेको हो ।

सलाहको गोलसँगै लिभरपुल विजयी

काठमाडौं ,१७ चैत  / मोहम्मद सलाहको गोलसँगै लिभरपुलले इंग्लिस प्रिमियर लिगमा क्रिष्टल प्यालेसमाथि जित निकालेको छ । शनिबार भएको खेलमा लिभरपुलले क्रिष्टल प्यालेसमाथि २(१ गोलको जित निकालेको हो । घरेलु मैदानमा