करातेकी एरिका बनिन महिला वर्ष खेलाडी

काठमाडौँ । करातेमा पहिलो एसियाली रजत पदक जितेकी एरिका गुरुङ महिला वर्ष खेलाडी घोषित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस् अवार्डको ‘प्लेयर अफ दि इयर फिमेल’ उनलाई प्रदान गरिएको हो । उक्त अवार्डका लागि उनीसँगै कबड्डीकी मेनुका राजवंशी, क्रिकेटकी रुबिना क्षेत्री, फुटबलकी

नेपाललाई झड्का, कप्तान पारस ७५ रनमा आउट

२६ फागुन, काठमाडौं । विश्वकप छनोटमा नेपाल र अफगानिस्तान खेलिरहेका छन् । भर्खर नेपालले महत्वपूर्ण विकेट गुमाएको छ । आक्रामक पारी खेलिरहेका कप्तान पारस खड्कालाई मोहम्मद नाबीले आउट गरेका छन्

अफगानिस्तानविरुद्ध पारसको अर्धशतक, नेपालको सय रन पुरा

२६ फागुन, काठमाडौं । विश्वकप छनोट क्रिकेटमा नेपालका कप्तान पारस खड्काले अफगानिस्तानविरुद्ध अर्धशतक हानेका छन् । २२ औं ओभरको पहिलो बलमा चौका हान्दै उनले अर्धशतक पुरा गरेका हुन् । उनकप्तान

विश्वकप क्रिकेट छनोटः बिहीबार नेपालले स्कटल्याण्डको सामना गर्ने

फाल्गुन २३, २०७४ (रासस) काठमाडौँ — जिम्बावेमा जारी आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले दोस्रो खेल बिहीबार स्कटल्याण्डसँग खेल्दैछ । फाइल तस्बिर जिम्बावेस्थित क्विन्स स्पोर्टस क्लबमा उक्त खेल हुनेछ ।

रियल मड्रिडले पीएसजीलाई फेरि हरायो

२३ फागुन, काठमाडौं । रियल मड्रिडले पेरिसमा पनि पेरिस सेन्ट जर्मेनलाई हराएको छ र च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ । मंगलबार राति भएको दोस्रो लेगमा रियल मड्रिडले पीएसजीलाई २-१

आफ्नो घरेलु मैदानमा पिएसजीको नतिजा उल्टाउने आशा

  पेरिस (एजेन्सी) – युइएफए च्याम्पियन्स लिग अन्तर्गत आज अन्तिम १६ को दोस्रो लेगमा साविक विजेता रियल म्याड्रिड पिएसजीसँग भिड्दै छ । पहिलो लेगमा रियलले सान्टियागो बर्नबाउमा ३-१ को जित

निराश हुनुपर्दैन, एक मात्र जीतले पनि पाउन सकिन्छ एकदिवसीय मान्यता !

(आईसीसी) विश्वकप क्रिकेट प्रतियोगिताको छनोटअन्तर्गत शुरुवाती खेलमा नेपालले टेस्ट मान्यताप्राप्त घरेलु टोली जिम्बाब्वेसँग हार ब्योहोरेको छ । ३८१ रनको भीमकाय लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६४

मेसीको गोलमा एट्लेटिकोमाथि बार्सिलोनाको जित

  एजेन्सी: ला लिगामा लियोनल मेसीले गरेको एक मात्र निर्णायक गोल मद्तमा बार्सिलोनाले ला लिगामा एट्लेटिको मड्रिडलाई १(० ले पराजित गरेको छ। जितपछि लिगलिडर बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिकोमाथि ८ अंकको

विश्वकप छनोटः नेपालले पायो ‘विश्वकप छनोट’कै ठूलो लक्ष्य

२० फागुन, काठमाडौं । विश्वकप छनोटको पहिलो खेलमा जिम्बाब्वेले नेपाललाई ३८१ रनको लक्ष्य दिएको छ । सन् २००९ बाट सुरु भएको विश्वकप छनोटमा कुनै पनि टोलीले पाएको सबैभन्दा ठूलो लक्ष्य

धोनीको हेल्मेटमा मात्र किन हुँदैन राष्ट्रिय झण्डा ? यस्तो छ कारण

१७ फाल्गुन २०७४ एजेन्सी। अन्तर्राष्ट्रिय क्रिकेट खेल्दा केही देशका राष्ट्रिय खेलाडीहरुको हेल्मेटमा राष्ट्रिय झण्डा अंकित गरिएको हुन्छ । केही देशका खेलाडीको हेल्मेटमा भने आफ्नो क्रिकेट बोर्डको लोगो अंकित गरिएको हुन्छ

ग्रिजम्यान एक्लैले गरे चार गोल, बार्सिलानोमाथि दबाव कायमै

१७ फागुन, काठमाडौं । एन्टोनी ग्रिजम्यान चम्किएपछि स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिडले लेगानेसमाथि सहज जित हात पारेको छ । जितसँगै एथ्लेटिकोले लिग लिडर बार्सिलोनामाथि दबाव कायमै राखेको छ ।

यूएईविरुद्ध नेपाल ४ विकटले विजयी, पारस र सोमपाल नायक

सीसी डिभिजन टू को तेस्रो खेलमा नेपाल ४ विकेटले विजयी भएको छ । नामिबियाको विन्डहक स्थित मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले ३१ ओभरमा युएइको सबै विकेट झार्दै १ सय

विश्वकै महंगा फुटबलर नेइमारको खुट्टाको हड्डी भाँचियो, केही खेल गुमाउने

१५ फागुन, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट फुटबल खेल्दै आएका नेइमारको खुट्टाको हड्डी भाँचिएको छ । नेइमारले अब केही समय फुटबलबाट बिश्राम लिनुपर्ने भएको छ । गत अगस्ट