प्रदेश-१

इटहरीमा याडियाको आधिकारिक शोरूम सञ्चालनमा

सुनसरी । इटहरीमा दुईपाङ्ग्रे इलेक्ट्रिक सवारीसाधन निर्माता कम्पनी याडियाका स्कुटरको आधिकारिक शोरूम सञ्चालनमा आएको छ । इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन पराजुलीले सोरूमको समुद्घाटन गरेका हुन । इटहरी ४ स्थित आइतबारेमा अमित राजवंशीले उक्त शोरूम सञ्चालनमा ल्याएका हुन । उद्घाटनका क्रममा याडियाले तिन वटा

मैवाखोलामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा बिहिबार राति ट्याक्टर दुर्घटना हुँदा सहचालको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ कै फत्ताङलुङ गाउँपालिका वडा नं. ३ सिँवाका सन्दिप तामाङ रहेको जिल्ला प्रहरी

ताप्लेजुङमा जेठ ७ गते रास्वपाको सम्पर्क कार्यालय उद्धघाटन हुँदै

ताप्लेजुङ । ताप्लेजुङमा जेठ ७ गते रास्वपाको सम्पर्क कार्यालय उद्धघाटन हुने भएको छ । रास्वपाका केन्द्रिय महामन्त्री मुकुल ढकाल,केन्द्रिय अनुशासन समिति सदस्य यज्ञमणि न्यौपाने,प्रदेश महामन्त्री लालबिक्रम थापा, प्रदेश प्रवक्ता कमलबाबु

फक्ताङलुङ गाउँपालिकामा विद्युतिय हाजिरी सुरु

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले बिद्युतिय (ईलेक्ट्रोनिक) हाजिरीको सुरुवात गरेको छ । पालिकाले बिहिबार विद्युतिय हाजिरीको उद्धघाटन गरेसँगै पालिकामा ईलोक्ट्रोनि हाजिरी सुरु भएको हो । समयमै कार्यलयमा उपस्थित भई सेवा

ताप्लेजुङमा हजुरबुबाको मलामी गएका नाती मेवा खोलाले बगाउँदा बेपत्ता

ताप्लेजुङ । मिक्वाखोला गाउँपालिका एक खोक्लिङ केराबारीमा हजुरबुबाको मलामी गएका नाती खोलाले बगाएर तिन दिन देखी बेपत्ता भएका छन् । खोक्लिङको केरबारीका २७ वर्षिय विजय लिम्बु मंगलबार आफ्ना हजुरबुबा लोक

नक्कली भुटानी शरणार्थी प्रकरण : नेकपा एसका मोर्चा सङ्गठनद्धारा ध्यानकर्षण

ताप्लेजुङ । नेकपा समाजवादी एसका मोर्चा सङ्गठनहरूले भुटानी शरणार्थीका विषयमा गम्भीर हुन ध्यानकर्षण गराएको छ । बुधबार ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ मार्फत प्रधानमन्त्रीलाई उक्त विषयमा गम्भीर हुन ध्यानाकर्षण

लङवा वंशावली पुस्तक विमोचन

ताप्लेजुङ। साङ्धुङगेहाङ सेरेङ लङवाहरुको वंशावली पुस्तक विमोचन गरिएको छ । लङवाहरुको माङेना यक स्थल थुकिमाको माहाश्रेङमा शनिबार साङधुङगे मासेरेङ यक सङ्जुम्भो तदर्थ समितिका केन्द्रिय अध्यक्ष सेसेमी सेरेङ नाल्बोको प्रमुख आतिथ्यतामा

पालिकाको विकासको लागि बजेट माग गर्दै प्रधानमन्त्री कार्यलय पुगे उपाध्यक्ष लामा

काठमाडौं । मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष डण्डु लामाले पालिकाको विकासको लागि आगामी बजेटमा बजेट विनियोजन गरिदिन सरकार समक्ष माग गरेका छन् । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड साथै पर्यटन मन्त्री सुदन

नेपाल शेर्पा संघ मेरिङ्देन कार्य समितिले गर्यो वृक्षरोपण

ताप्लेजुङ । नेपाल शेर्पा संघ मेरिङ्देन कार्यसमितिले बुद्धजयन्ती वृक्षरोपण कार्यक्रम गरेर मनाएको छ । संघले मेरिङ्देन गाउँपालीका २ नं. वडा सान्थाक्रामा रहेको पर्यटकिय धार्मिक स्थल गुराँसे पोखरीमा शुक्रबार वृहत वृक्षरोपण

साङक देछ्योलिङ गोन्पा विद्यालयले गर्यो पर्यटकीय स्थल सुकेटार परिसरको सरसफाइ

 ताप्लेजुङ । ताप्लेजुङको पर्यटकीय स्थल सुकेटार परिसरको सरसफाइ गरिएको छ । साङक देछ्योलिङ गोन्पा विद्यालयले फुङलिङ नगरपालिका वडा नं. ६ र ९ मा रहेको उक्त सुकेटार परिसरमा सरसफाइ गरेको हो

साङक देछ्योलिङ गोन्पा विधालयले लामा जोपा रिन्पोछेको शिघ्र निर्माणकायको लागी प्राथना सुरु ।

ताप्लेजुङ । फुङलिङ ९ हाङदेवामा परमपूज्यनिय लामा जोपा रिन्पोछे ज्यूको शिघ्र निर्माणकायको लागी प्राथना आज देखी सुरु गरेको छ । ताप्लेजुङको चौथो बज्रगुरु मन्त्रजब कार्यक्रमको प्रमुख लामा (अतिथि) समेत रहेका

साँबा मिङ्स्रा संङचुम्भोको दोस्रो महाधिवेशन सम्पन्न, अध्यक्षमा गंङ्गा साँबा निर्वाचित

ताप्लेजुङ । साँवा मिङस्रा संचुम्भोको ऐतिहासिक दोस्रो महाधिवेशन सम्पन्न भएको छ । मंगलबार साँबा बंशहरुको उदगम स्थल ताप्लेजुङको मिक्वाखोला गाँउपालिका वडा न.–४, साँबामा सम्पन्न भएको महाधिवेशनमा गङ्गा साँबा अध्यक्षमा निर्वाचित

ई. वीरेन्द्र श्रेष्ठ र गायिका भावना आचार्यको उडिउडी आ सुवा रिलिज

ताप्लेजुङ । ताप्लेजुङमा  बग्ने खोला बगि गो जस्ता थुप्रै लोकप्रिय गीतकि गायिका भावना आचार्य र पुर्वका लोकप्रिय गायक तथा वरिष्ठ ईन्जिनियर बीरेन्द्र श्रेष्ठको स्वरमा सजिएको “उडिउडी आ सुवा” झल्को मेटि