प्रदेश-१

काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

फत्ताङलुङमा जारी निशुल्क आँखा शिविरमा डा.सन्दुक रुईतको टोलीद्धारा शल्यक्रिया सुरु

लोकेन्द्र लिम्बू “लोकेश”ताप्लेजुङ । ताप्लेजुङको फत्ताङलुङ गाउँपालिकामा फागुन ८ गतेबाट सुरु भएको निशुल्क आँखा शिविरमा शनिबार (आज) बाट शल्यक्रिया सुरु भएको छ । पालिकाको केन्द्र तापेथोकमा तिलगंगा आँखा अस्पताल काठमाडौंको

सुचिन्दा र संजीव थेबेको “तिमी मेरो” बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । गायिका सुचिन्दा श्रेष्ठ र मोडल तथा नायक संजीब थेबेको अभिनय रहेको गित “तिमी मेरो” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।उक्त गितको म्युजिक भिडियो भावसागर ईन्टर्टेन्मेन्ट युट्य्ब च्यानल

मतदाता नामावली अद्यावधिक गराउन जिल्ला निर्वाचन कार्यालयको आग्रह

ताप्लेजुङ । जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले मतदाता नामावली अद्यावधिक गराउने कार्यमा सहभागी हुन आग्रह गरेको छ । बिहिबार सदरमुकाम फुङलिङमा जिल्लाका क्रियाशिल राजनीतिक दल तथा सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम गर्दै

हिउँ परेपछिको पाथीभरा मन्दिर (तस्विरमा हेर्नुहोस्)

ताप्लेजुङ । पाथीभरा नेपालको एक प्रसिद्ध तीर्थस्थल हो । शक्तिकी स्वरुप देवीको आराधना गर्ने भक्तजनहरुका लागि महत्वपूर्ण धार्मिकस्थल पाथीभरा मन्दिर पूर्वी हिमाली जिल्ला ताप्लेजुङमा पर्दछ ।विश्वास एवं आस्थाकी देवी पाथीभराको

भद्रपुर झापा गोल्डकपको उपाधिका लागि आर्मी र मछिन्द्र भिड्दै

ताप्लेजुङ । भद्रपुर झापा गोल्डकप फुटबलको उपाधिका लागि आज त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लबबीच खेल हुँदैछ। खेल मध्यान्ह १२ बजे सुरु हुनेछ। एक साताअघि सर्लाहीमा राजर्षि जनक कप जितेको

सानिमा हाईड्रोको स्वास्थ्य शिविरमा ६४२ जनाले सेवा लिए, ६३ जनामा मिर्गौलाको समस्या

ताप्लेजुङ । ताप्लेजुङमा निर्माणाधिन ७३ मेघावाटको सानिमा मिडिल हाईड्रो पावरले राखेको दुई दिने निशुल्क स्वास्थ्य शिविरमा ६४२ जनाले सेवा लिएका छन् । मिक्वाखोला गाउँपालिका २ चितुब्याङमा शुक्रबार र शनिबार फत्ताङलुङ

तेह्रथुमको आगालागीमा १ करोड ४६ लाखको क्षति

देबेन्द्र बानियाँ ताप्लेजुङ । तेह्रथुमको आठराई गाउँपालिका वडा नं ६ चुहानडाँडा शुक्रबार भएको आगलागिबाट एक करोड ४६ लाख रुपैयाँ बराबरको क्षति भएकोे छ।जंगलमा लागेको आगो बस्तीमा प्रबेश गर्दा १४ घर

प्रदेश नं. १ को नाम जति सक्दो छिटो टुङ्गयाउने छौँः मन्त्री मेन्याङ्बो

गंगा लिङ्खिम ताप्लेजुङ । प्रदेश नं. एकका उर्जा,सिँचाई तथा खानेपानी मन्त्री तिलकुमार मेन्याङ्बोले प्रदेशको नाम छिट्टै टुङ्गो लगाउने बताएका छन् । मन्त्री मेन्याङ्बोले प्रेस चौतारी नेपाल जिल्ला शाखा ताप्लेजुङले आयोजना

फक्ताङलुङ गापामा ९ दिने निशुल्क आँखा शिविर जारी,१५१ को परिक्षण गर्दा ६ जनामा मोतियाविन्दु

ताप्लेजुङ । ताप्लेजुङको फत्ताङलुङ गाउँपालिकामा फाल्गुण ८ गतेबाट सुरु भएको निशुल्क आँखा शिविर जारि रहेको छ ।फागुन ८ गते शिविरको पहिलो दिन घुन्सा स्वास्थ्य चौकिमा ८१ जनाको आँखा जाँच भएकोमा

पाथिभरा मन्दिर सहित उच्च हिमाली क्षेत्रमा हिमपात

ताप्लेजुङ । ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा सामान्य हिमपात भएको छ । बुधबार दिउँसो भएको सामान्य वर्षासङ्गै हिमपात भएको हो । ओलाङ्चुङगोला ,याङमा घुन्सा , लेलेप ,गयाब्ला, फले लगायतका बस्तीमा सामान्य

पाथिभरा बहुमुखि क्याम्पसमा नेपाल विाधार्थी संघको एकाई समिती गठन

ताप्लेजुङ । ताप्लेजुङ स्थित पाथिभरा बहुमुखि क्याम्पसमा नेपाल विाधार्थी संघको एकाई समिती गठन भएको छ । प्रवेश गौतमको सभापतित्वमा ४५ सदस्यि एकाई समिती गठन भएको हो । समितीको उपसभापतिमा मिङमादिकी

एकिकृत अखिल नेपाल शिक्षक संगठन ताप्लेजुङको अध्यक्षमा विष्ट

ताप्लेजुङ । एकिकृत अखिल नेपाल शिक्षक संगठन ताप्लेजुङको अध्यक्षमा तुलसी विष्ट चयन भएका छन् ।शनिबार सदरमुकाम फुङलिङमा भएको आठौँ जिल्ला अधिवेशनबाट विष्ट अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । त्यस्तै गरि