प्रदेश-१

काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

७३ औं प्रजातन्त्र दिवस ताप्लेजुङमा पनि मनाईयो

ताप्लेजुङ । आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी देशैभर मनाइँदैछ । २००७ सालको फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भइ प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन

नेपाली चलचित्र ‘छक्का पन्जा ४’ फागुन १९ गते नेपालसँगै एक साथ मध्यपूर्वमा पनि प्रर्दशनी हुने

काठमाण्डौ । नेपाली फिल्मलाई मध्यपूर्वका ६ वटा मुलुकमा एकसाथ रिलिज गर्न चलचित्र बिकास बोर्र्र्र्ड र वितरक रमेश ढकाल बीच सम्झौता भए संगै चलचित्र ‘छक्का पन्जा ४’ फागुन १९ गते नेपालसँगै

ताप्लेजुङमा एकिकृत समाजवादीसँग सम्वद्ध विभिन्न तिन नयाँ कार्य समिति चयन

ताप्लेजुङ । ताप्लेजुङमा एकिकृत समाजवादी पार्टी (एस) सँग सम्वद्ध विभिन्न तिन नयाँ कार्य समिति चयन भएको छ । शनिबार सदरमुकाम फुङलिङमा एक कार्यक्रमको आयोजना गर्दै समाजवादीले पेशागत महासंघ,एकिकृत सरकारी कर्मचारी

सिरिजङ्घा र कञ्चनजङ्घा सम्बन्धी वृत्तचित्र लोकार्पण हुँदै

नारद गुरागाई ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा र कञ्चनजङ्घा सम्बन्धी वृत्तचित्र लोकार्पण हुने भएको छ । सिरिजङ्घा गाँउ कार्यपालिकाको आयोजना र सिरीजंगा सरोकार समाजको सह आयोजनामा यही फागुन ८ गते सोमबार राष्ट्रिय

फत्ताङलुङ गाउँपालिकामा ९ दिने निशुल्क आँखा शिविर हुँदै, शिबिरमा नेत्र रोेग विषेशज्ञ डा. सन्दुक रुईतको टोलीले उपचार गर्ने

ताप्लेजुङ । ताप्लेजुङको फत्ताङलुङ गाउँपालिकामा निशुल्क आँखा शिविर हुने भएको छ । गाउँपालिकाको आयोजना र तिलगंगा आँखा अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा ९ दिने निशुल्क आँखा शिविर हुन लागेको हो ।यहि

जय जयकार गर्न नसक्दा गुमेको रबिको मन्त्री पद

बिरेन्द्र श्रेष्ठ ताप्लेजुङ । ईतिहासको पानामा भिमसेन थापालाई राज्यद्रोहको मुद्दा लगाएर आजिवन कारावास भोग्न बाध्य बनाउदै जेलमै आत्महत्या गर्न बाध्य बनाईयो, त्यसै गरि आफ्नै माता, पिता, भाई, बहिनी र स्वयं

मुलुक परिवर्तन गर्न सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ : मन्त्री मेन्याङबो 

साहारा लङ्वा लिम्बू ताप्लेजुङ । प्रदेश १ सरकारका खानेपानी सिंचाई तथा उर्जा मन्त्री तथा एमाले पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्वोले मुलुक परिवर्तन गर्न सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

यो सरकार पाँच वर्ष अघि बढ्ने छ : योगेश भट्टराई 

साहारा लङ्वा लिम्बूताप्लेजुङ । प्रतिनिधि सभा सदस्य एव नेकपा एमालेका सचिव योगेश भट्टराईले यो सरकारले प्रतिनिधि सभालाई पाँच वर्ष सञ्चालन गर्ने बताएका छन् । प्रेस चौतारीको २५औं स्थापना दिवसको अवसरमा

काबेलीकर्मी लिम्बु पुरस्कृत

ताप्लेजुुङ । ताप्लेजुङ जिल्लाबाट सञ्चालित रेडियो काबेली ९५.८ मेगाहर्जमा कार्यरत साहारा लिम्बु पुरस्कृत भएकी छन् । प्रेस चौतारी नेपालको २५ औँ स्थापना दिवसको अवसरमा जिल्ला शाखा ताप्लेजुङले लिम्बुलाई १० हजार

ताप्लेजुङमा करेन्ट लागेर एक महिलाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।जिल्लाको आठराई त्रिवेणी गाउँपालिका २ फुलबारीकी ३९ वर्षिया सुखमाया श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङका सुचना समन्वय अधिकृत तथा प्रहरी

सानिमा मिडिल तमोरको आईपिओ भर्ने समय आज सकिँदै

ताप्लेजुङ । ताप्लेजुङमा निर्माणाधिन सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपीओ आज (माघ १९) गतेसम्ममा मात्रै आवेदन दिने सकिने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि

एचपिएफको जिल्लास्तरीय परीयोजना सल्लाहकारको बैठक तथा सामाजिक लेखा परिक्षण सम्पन्न

ताप्लेजुङ । मुख्य रुपमा गुणस्तरीय शिक्षा र उधमशीलताको क्षेत्रमा काम गरि रहेको गैर सरकारी संस्था ह्युमन प्राक्टिस फाउन्डेसन (एचपिएप)ले जिल्ला स्तरीय परीयोजना सल्लाहकार समितिको बैठक तथा सामाजिक लेखा परिक्षण कार्यक्रम