प्रदेश-१

काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओ भर्ने समय थपियो कहिलेसम्म आवेदन दिन पाउँने ?

ताप्लेजुङ। ताप्लेजुङमा निर्माणाधिन सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिने समया आज बुधबार (माघ १८ गते) सकिँदै छ । वैदेशिक रोजगारमा रहेकाले आज कार्यालय समयसम्म आवेदन

युनेस्कोको सहयोगमा मिडिया साक्षरता सम्बन्धि १ दिने गोष्ठि सम्पन्न

पाँचथर । मिक्लाजुङ ६ कन्याटार पाँचथरमा मिडिया साक्षरता सम्बन्धि १ दिने गोष्ठि सम्पन्न भएको छ । माघ २ गते युनेस्कोको आर्थिक सहयोगमा ग्रामिण क्षेत्रका किशोर किशोरीहरुलाई मिडिया साक्षरता र सामाकि

प्रेस सेन्टर नेपाल ताप्लेजुङद्धारा २२ विधार्थीलाई शैक्षिक सामाग्री वितरण

ताप्लेजुङ । प्रेस सेन्टर नेपालको १९ औँ स्थापना दिवसको अवसरमा प्रेस सेन्टर ताप्लेजुङले फरक क्षमता भएका विधार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।आइतबार संगठनको स्थापना दिवसको अवसरमा जिल्ला शाखा ताप्लेजुङले

ताप्लेजुङ रनको उपाधि मैवाखोलाका प्रकाश र सोमपाल्मुलाई

ताप्लेजुङ । ताप्लेजुङमा ताप्लेजुङ रन सम्पन्न भएको छ । “स्वास्थ्य शरिर सुन्दर मन,स्वास्थ्य नै सबैभन्दा ठुलो धन,रन रन ताप्लेजुङ रन,लागु औषध दुव्र्यसनी विरुद्ध हाम्रो अभियान”भन्ने मुलनाराका साथ ताप्लेजुङ रन संस्थाले

ताप्लेजुङमा भिरमा अड्किएको अवस्थामा एक महिलाको उद्दार

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर ३ खाम्लुङ खोलाखेत युनाईटेड हाईड्रो पावर नजिकै आईतबारे भिरमा लडेर अड्किएको अवस्थामा महिलालाई उद्दार गरिएको छ । शुक्रबार भिरमा अड्किएको अवस्थामा सोही गाउँपालिका

पालिकाले एमबिबिएस डाक्टर नियुक्ति गरेपछि स्थानीयलाई उपचारमा सहज

ताप्लेजुङ । मैवाखोला गाउँपालिकाले पालिकाको २ नम्बर वडा स्थित प्राथमिक स्वास्थ्य केन्द्र मेडिकल अधिकृत एमविविएस डाक्टर नियुत्ति गरेको छ । गाउँपालिकाबासीलाई उपचारमा सहज होस भन्ने उद्देश्यका साथ पालिकाले डाक्टर नवराज

मिडियामा पीडित पक्षको आवाज पातलियो : काउन्सिल अध्यक्ष बस्नेत

काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मिडियामा पीडित पक्षको आवाजले कम स्थान पाएको र कतिपयले त थप पीडा दिने काम भएकोले त्यसलाई रोक्न सुझाव दिनुभएको छ । पीडितलाई

सडक छेउका संचरना हटाउने निर्देशनको विषयमा नगरपालिकाद्धारा सरोकारवालासँग छलफल

ताप्लेजुङ । मेचि राजमार्गको दाँयाबाँया अतिक्रमण गरि बनाईएका संचरना हटाउन सडक डिभिजनले दिएको निर्देशनको विषयमा ताप्लेजुङको फुङलिङ नगरपालिकाले सरोकारावालासँग छलफल गरेको छ । सोमबार नगरपालिकाको सभा हलमा नगर प्रमुख अमिर

कर्मचारी मिलन केन्द्र ताप्लेजुङको अध्यक्षमा सहायक प्रजिअ भट्टराई निर्वाचित

ताप्लेजङ । कर्मचारी मिलन केन्द्र ताप्लेजुङको अध्यक्षमा सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराई निर्वाचित भएका छन् । शनिबार भएको केन्द्रको ११ औँ साधारण सभाले भट्टराईलाई मिलन केन्द्रको अध्यक्षमा सर्वसम्मत निर्वाचित

युवाहरुलाई शेयर बजार र लगानी सम्बन्धि तालिम दिँदै मैवाखोला

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आफ्ना पालिकाका युवाहरुलाई शेयर बजार र लगानी सम्बन्धि आधारभुत तालिम दिएको छ । नागरिकहरुलाई आयआर्जनमा जोड्दै आत्मनिर्भर बनाउने उद्देश्यले पालिकाले युवाहरुलाई ५ दिने शेयर बजार

ताप्लेजुङ रन प्रतियोगिता माघ १४ गते हुने

ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा ताप्लेजुङ रन हुने भएको छ । “स्वास्थ्य शरिर सुन्दर मन,स्वास्थ्य नै सबैभन्दा ठुलो धन,रन रन ताप्लेजुङ रन,लागु औषध दुव्र्यसनी विरुद्ध हाम्रो अभियान”भन्ने मुलनाराका साथ

मैवाखोलामा स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तर्गत पालिका स्तरीय कार्यशाला गोष्ठी सम्पन्न

ताप्लेजुङ । मैवाखोला गाउँपालिककाले विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तर्गत पालिका स्तरीय समिक्षा तथा कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । बुधबार पालिकामा स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तर्गत किशोरीहरुलाई आईरन फोलिक