प्रदेश-१

काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

कञ्चनजङ्घा संरक्षण क्षेत्रमा नाउर गणना सुरु, सङ्ख्या बढ्दै

ताप्लेजुङ । ताप्लेजुङको कञ्चनजंघा हिमालको फेदीमा हिउँ चितुवाको आहाराको रुपमा रहेको नाउरको खोजी गर्न थालिएको छ। कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् र विश्व वन्यजन्तु कोषको सहयोगमा गत हप्तादेखि नाउर गणना

सिटिजन लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दावी भुक्तानी बापत ३ लाख ५० हजार परिवारलाई हस्तान्तरण

ताप्लेजुङ । सिटिजन लाईफ इन्स्योरेन्स ताप्लेजुङ शाखाले बिमितको मृत्यु मृत्यु पछि दिईने मृत्यु दाबी भुत्तानी बापतको ३ लाख ५० हजार रुपैंया हस्तान्तरण गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित महानगर प्रमुख बालेनलाई पुर्व वडाअध्यक्ष बरालको पत्र

प्रिय बालेन,पाथिभरा देवीको गाउँ ताप्लेजुङबाट बधाई सहित सम्झना !मन्दिरै मन्दिरको शहर, जहाँ नेपाली अनि हिन्दुहरुले मात्र नभई विश्वको नजरमा प्राकृतिक मनोरम सुन्दरताले भरिएको मेरो जन्म भुमिको राजधानी काठमान्डूको नवनिर्वाचित महानगर

फत्ताङलुङको पहिलो निर्णय:यसै शैक्षिक सत्रबाट ५ कक्षासम्म अंग्रेजी माध्यमबाट अध्यापन सुरु हुने

ताप्लेजुङ । फत्ताङलुङ गाउँपालिकाको पहिलो कार्यपालिका बैठकले पालिका भित्र रहेका विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्ने निर्णय गरेको छ । आईतबार बसेको बैठकले पालिकामा रहेका ९ वटा माध्यमिक विद्यालयमा कक्षा

लिबाङको हाँडीखोलामा मोटरेवल पुल बन्ने

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नम्बर ३ लिबाङस्थित हाँडीखोलामा मोटरेवल पुल निर्माण हुने भएको छ । जिल्ला सदरमुकाम फुङ्लिङ हुँदै मिक्वाखोला गाउँपालिका केन्द्र साँबा थलङ जोड्ने सडकअन्तर्गत पर्ने हाँडीखोलामा

गाईघाट-दिक्तेल सडकखण्डमा ६ महिना आवागमन बन्द

ताप्लेजुङ । सगरमाथा लोकमार्ग अन्तर्गत उदयपुरको गाईघाटदेखि पहाडी जिल्ला खोटाङको दिक्तेलसम्मको गाईघाट-दिक्तेल सडक खण्ड छ महिनाका लागि बन्द गरिएको छ । गत मङ्सिरमा सुनकोसी नदीमा जडान गरिएको अस्थायी बेलिब्रिज दुई

सबै मिलेर कृषिलाई सम्मानित पेशा बनाउनु पर्छः मन्त्री राई

ताप्लेजुङ । प्रदेश एकका सामाजिक विकास मन्त्री राजन राईले सबै मिलेर कृषिलाई सम्मानित पेशा बनाउनु पर्ने बताएका छन् । शुक्रबार ताप्लेजुङमा प्रदेश सरकारको आयोजना भएको आगामी आर्थिक वर्ष २०७९/०८० को

प्रेस सेन्टर ताप्लेजुङद्धारा कृष्ण सेन‘इच्छुक’ पत्रकारीता पुरस्कारका लागि अक्षयकोष स्थापना

ताप्लेजुङ । प्रेस सेन्टर नेपाल ताप्लेजुङले कृष्ण सेन ‘इच्छुक’को २० औं स्मृति दिवसको अवसरमा कृष्ण सेन ‘इच्छुक’ पत्रकारीता पुरस्कार लागि अक्षयकोष स्थापना गरेको छ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा शुक्रबार एक

कञ्चनजङ्घा आधार शिविरमा मानव अस्थिरपञ्जर भेटिए

ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको फत्ताङलुङ गाउँपालिकामा अवस्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो कञ्चनजङ्घा हिमालको आधार शिविर पहिचान गर्न नसक्ने अवस्थामा मानव अस्थिरपञ्जर भेटिएको छ । नेपाल सरकारको राष्ट्रिय अभियान

फुङ्लिङ नगरको कार्यपालिकामा गठबन्धनको प्यानलै विजयी

ताप्लेजुङ। ताप्लेजुङको एक मात्रै फुङ्लिङ नगरपालकिाको कार्यपालिकामा गठबन्धनको प्यानलै विजयी भएको छ । नगर कार्यपालिका सदस्य चयनका लागी बुधबार (आज) भएको निर्वाचनमा सत्ता गठबन्धनका सबै उम्मेदवार विजयी भएका हुन् ।

विजय जुलुस गरेर अरू पराजित भए भन्ने सङ्केत नगरौँ : बालेन शाह

काठमाडौं । काठमाडौँ महानगरपालिकाको मेयर पदमा जीत सुनिश्चित भएसँगै स्वतन्त्र उम्मेदवार बालेन साहले विजय जुलुस भनेर अरूलाई पराजित गर्यौँ भन्ने सङ्केत नगर्न अपिल गरेका छन् । सामाजिक सञ्जाल फेस्बुकमा लेख्दै

झापामा दुर्घटनाः दुईजनाको घटना स्थलमै मृत्यु

झापा । झापाको शिवसताक्षीमा बुधबार (आज) बिहान भएको दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्व आउँदै गरेको यात्रुवहाक बसले ठक्कर दिँदा मोटर साइकलमा सवार दुई जनाको घटना स्थलमै