प्रदेश-१

काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

ताप्लेजुङ समाज नेपालको टीम अग्निपीडितलाई राहत वितरण गर्न जिल्ला प्रस्थान गर्दै

काठमाडौं । ताप्लेजुङ समाज नेपालले अग्निपीडितलाई राहत वितरण गर्ने भएको छ । आज (मंगलबार) समाजको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले यस संस्थाको कुम्भकर्ण आपतकालिन कोष मार्फत सहयोग गर्ने निर्णय गरेको

ताप्लेजुङ आगलागी : सात करोड ६५ लाख क्षति, २९ परीवार विस्थापित (भिडियोसहित)

काठमाडौं/ ताप्लेजुङ सदरमुकाम फुङलिङमा शुक्रवार राति भएको आगलागीबाट सात करोड ६५ लाख ७२ हजार ७०० रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक तथ्यांक संकलन गरिएको छ। ट्याक्सी स्टेन्ड छेउमा भएको आगलागीबाट आठवटा

ताप्लेजुङ सदरमुकाममा भीषण आगलागी, सात घर जले

काठमाडौँ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा गएराती आगलागी भएको छ । आगलागीबाट सात घर जलेर नष्ट भएका छन् । फुङ्लिङ नगरपालिका –५ न्यू ट्याक्सी काउण्टर पुरानो बैंक लाईनमा आगलागी भएको हो

उपत्यकाबाट साढे ७ सय ताप्लेजुङका नागरिक जिल्लातर्फ लागे

काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाम गर्न सरकारले गरेको लकडाउन लम्बिँदै गएपछि उपत्यकामा रहेका साढे ७ सय ताप्लेजुङका नागरिक घर फर्किएका छन् । ताप्लेजुङबाट काठमाडौं आई विभिन्न पेशा व्यावसायमा आवद्व,

पुतली सहयोग योजना बौद्दद्वारा ताप्लेजुङ अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

काठमाडौं । पुतली सहयोग योजना ( Butterfly Help-Project ) बौद्वले ताप्लेजुङ अस्पताललाई स्वास्थ्य सेवाको सामाग्री सहयोग गरेको छ । संस्थाले अस्पताललाई व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीई ५५ थान, सामान्य मेडीकल पन्जा र

ताप्लेजुङ सरोकार केन्द्रद्धारा “कोरोना आपतकालीन राहत कोष” स्थापना, पहिलो दिनमै लाखौं रकम जम्मा

काठमाण्डौ । ताप्लेजुङ सरोकार केन्द्रले “ कोरोना आपतकालीन राहत कोष” स्थापना गरेको छ। विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथामका लागि गत चैत ११ गते बाट

तोक्पेगोला होमस्टे सञ्चालक समितिको अध्यक्षमा साँबा

काठमाडौं । तोक्पेगोला होमस्टे सञ्चालक समितिको अध्यक्षमा आइतवीर साँबा चयन हुनुभएको छ । साँबाको अध्यक्षतामा १७ सदस्यीय सञ्चालक समिति गठन भएको हो । उपाध्यक्षमा दोर्ची सेर्पा, सचिवमा मोहनचन्द्र साँबा र

सरकारको राहत कोषमा (फेकोफन ) ताप्लेजुङको ५० हजार सहयोग

काठमाडौं । ताप्लेजुङस्थित सामूदायिक वन उपभोक्ता महासंघ (फेकोफन) ले सरकारको राहत कोषमा ५० हजार रुपैयाँ जम्मा गरेको छ । हालको विपदमा सहयोग गर्नेगरी फेकोफन जिल्ला महासंघले सङ्घीय सरकारले स्थापना गरेको

१८ बुँदे विजयपुरगढी घोषणा पत्र सार्वजनिक गर्दै राई विद्यार्थी संघको केन्द्रीय समिति बैठक सम्पन्न

काठमाडौं । किरात राई विद्यार्थी (किरावि)संघको केन्द्रीय समिति परिषद बैठक १८ बुँदे विजयपुरगढी घोषणा पत्र सार्वजनिक गर्दै सम्पन्न भएको छ । धरानस्थित किरात राई यायोक्खाको कार्यलयमा ( किरावि ) का

ताप्लेजुङ अनेरास्ववियुले पायो पूर्णता

ताएलेजुङ ३ चैत / नेपाल कम्पुनिष्ट पार्टी नेकपाका भातृ संगठन अनेरास्ववियू ताप्लेजुङले पूर्णता पाएको छ । ५१ सदस्यीय कमिटीमा अखिलबाट २७ र साबिक क्रान्तिकारी बाट २४ जनालाई समेटिएको छ ।

ताप्लेजुङ जिल्ला इन्चार्जद्वारा विप्लव परित्याग

प्रयास लिम्बू ताप्लेजुङ, २ चैत / नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा ताप्लेजुङका इन्चार्ज ताराबीर थापाले सो समूह परित्याग गर्नुभएको छ । आइतबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै थापाले विप्लव समूह परित्याग

होमस्टे सञ्चालकलाई होटल व्यवस्थापन तालिम

प्रयास लिम्बू ताप्लेजुङ, फागुन २८ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँबास्थित फुङ्फुङ्गे सामूदायिक होमस्टेका सञ्चालकलाई होटल व्यवस्थापनसम्बन्धी तालिम प्रदान गरिएको छ । साँबाको तेम्बा गाउँमा सञ्चालनमा आएको होमस्टे (घरबास) का