प्रदेश-१

काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

ओखलढुंगाको एक विद्यालयमा शेर्पा जातिको पोसाक अनिवार्य

काठमाडौं २० फागुन / ओखलढुंगाको एक सामुदायिक विद्यालयले पहिचान संरक्षणका लागि विद्यालय स्तरमा जातीय पोशाकलाई अनिवार्य गरेको छ । जिल्लाको खजीदेम्बा गाउँपालिका ९ पात्ले स्थित जनता आधारभूत बिद्यालयले जातीय पहिचान

अनुयायी महिला बलात्कार गरेको आरोप लागेका सिद्धबाबाद्वारा अदालतमा आत्मसमर्पण

काठमाडौं २० फागुन / बलात्कार आरोप लागेका ‘सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरीले अदालतमा आत्मसमर्पण गरेको छ । आरोप लागेकै अवस्थामा भारततर्फ फरार भएका भनिएका उनले नेपाल फर्किएर मंगलबार जिल्ला अदालत सुनसरीमा

आकाशबाट जस्तापाता खसेपछि स्थानीय त्रसित

काठमाडौं , १६ फागुन / उडिरहेको हेलिकोप्टरबाट जस्तापाता खसेपछि सोलुखुम्बुको सोलुदूधकुण्डका नागरिक त्रसित बनेका छन् । टाक्सिन्दुका कुमार विश्कर्माले हेलिकोप्टरबाट पटक–पटक सामग्री खस्ने गरेको भए पनि सम्बन्धित निकायले सुरक्षामा ध्यान

पाथीभरा म्याराथनको उपाधि सुमन र सुनमायालाई

ताप्लेजुङ । ताप्लेजुङमा भएको खुल्ला पाथीभरा म्याराथनमा महाकुलुङ गाउँपालिका–५ सोलुखुम्बुका सुमन राई प्रथम हुनुभएको छ । सदरमुकाम फुङ्लिङदेखि पाथीभरा पुगेर पुनः फुङ्लिङ आइपुग्नेगरी निर्धारित ४७ किलोमिटर बराबरको दूरी चार घण्टा

अन्तर्राष्ट्रिय बुद्धिचालमा दुई चरणका खेल सम्पन्न

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, फागुन ११ गते । आइतबारदेखि ताप्लेजुङमा सुरु पाथीभरा अन्तर्राष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगितामा दुई चरणका खेल सम्पन्न भएका छन् । दुई चरणका खेल सम्पन्न हुँदा भारतका मुकेश मण्लोई,

पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सवमा भेडा प्रदर्शन

ताप्लेजुङ। ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमा भेडा प्रदर्शन गरिएको छ । पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सवको तेस्रो दिन आइतबार तीन सय ५० बढी भेडा फुङ्लिङ बजारमा प्रदर्शन गरिएको छ ।

फुङ्लिङ नगरको सार्वजनिक स्थलमा सरसफाई

ताप्लेजुङ। सदरमुकाम फुङ्लिङबजारको बसपार्क , हाटबजार क्षेत्र लगायत सार्वजनिक स्थलमा शुक्रबार सरसफाई गरिएको छ । शनिबार र आइतबार हुने तमूहरुको दुई दिने केन्द्रीय पार्षद भेला तथा फागुन ९ देखि १३

साढे तीन अर्बको राँके भेडेटार सडक खण्डको काम गुणस्तरहीन

पाँचथर । राँके–रवि–भेडेटार सडक खण्डमा भइरहेको कालोपत्रको काम गुणस्तरहीन भएको पाइएको छ । निरीक्षणका क्रममा गुणस्तरीय काम नभएपछि भुक्तानी रोकिएको र गुणस्तरीयता कायम गर्न आयोजनाको जिम्मा लिएको भारतीय कम्पनी एप्को

जन्मोत्सवमा शैक्षिक सामग्री वितरण

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाकी भोमादेवी पोख्रेल भट्टराईले आफ्ना पिताको जन्मोत्सवको अवसरमा एक सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्नुभएको छ । भट्टराईले पिता काशीनाथ पोख्रेलको ८०

तमु समुदायको १२ औं पार्षद भेलाको तयारी अन्तिम चरणमा

प्रयास लिम्बू ताप्लेजुङ । ताप्लेजुङमा आउँदो फागुन ३ र ४ गते हुने दुई दिने तमु (गुरुङ) समुदायको राष्ट्रिय पार्षद् भेलाको तयारी अन्तिम चरणमा पुगेको छ । देशभरका गुरुङ समुदायका अगुवाको

ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंको आयोजनामा हुने ताप्लेजुङ साँझ को तयारी पुरा

काठमाडौं, १४ माघ / ताप्लेजुङ कलाकार कल्याणकारी कोष’ स्थापनार्थ हुने ‘ताप्लेजुङ साँझको तयारी पुरा भएको आयोजकले जनाएको छ । ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंको आयोजनामा यही माघ १७ गते ‘ताप्लेजुङ साँझ

घुन्सा फाउन्डेशनको आयोजनामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न (फोटो फिचर)

काठमाडौँ ११ माघ – काठमाडौंको बौद्ध स्थित वालुङ गुम्बामा शनिबार एकदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । घुन्सा फाउन्डेशनको आयोजना तथा वालुङ उत्थान समाजको सह आयोजनामा सम्पन्न भएको निशुल्क