प्रदेश-१

काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

वातावरण संरक्षणसम्बन्धी चेतना फैलाउन बाल इको–क्लब गठन

प्रयास लिम्बू ताप्लेजुङ, माघ १० गते । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाका विभिन्न चारवटा माध्यमिक बिद्यालयमा बाल इको–क्लब गठन गरिएको छ । बिद्यालयमा अध्ययनरत बालबालिकामार्फत वातावरण संरक्षणसम्बन्धी चेतना फैलाउने उद्देश्यले बाल

स्वास्थ्य सेवा केन्द्रलाई स्थानियद्धारा निःशुल्क जग्गा प्रदान

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, माघ १० गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं. २ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई स्थानीय एक गुरुङ परिवारले निःशुल्क जग्गा उपलब्ध गराउनुभएको छ । आधारभूत स्वास्थ्य

झापा जिल्लामा पहिलो पटक शेर्पा सञ्चार गठन अध्यक्षमा आङ दिकु शेर्पा

काठमाडौं ९ माघ /आम सञ्चार क्षेत्रमा शेर्पा हरुको व्यापक सहभागीता पहिचान सहितको सञ्चार क्षेत्रलाई व्यावसायीकरण गर्ने हाम्रो प्रतिवद्धता भन्ने मुल नाराको साथ शेर्पा सञ्चार समुह नेपालले झापा जिल्लामा पनि शेर्पा

अक्षयकोष स्थापनार्थ,ताप्लेजुङ साँझ हुने

काठमाडौं ५,माघ – ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंको आयोजनामा ‘ताप्लेजुङ साँझ’ कार्यक्रम हुने भएको छ। ताप्लेजुङका समस्त कलाकर्मीहरूको हित, संरक्षण, प्रवर्द्धन,संरक्षण र उत्थानका लागि ‘ताप्लेजुङ कलाकार कल्याणकारी कोष स्थापनार्थ कार्यक्रमको आयोजना

लिम्बू पत्रकार संघ पाँचथरको अधिवेशन सम्पन्न,अध्यक्षमा उपेन्द्र एक्तेन

पाँचथर : लिम्बू पत्रकार संघ पाँचथरको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।शनिबार सम्पन्न अधिवेशनले उपेन्द्र एक्तेनको अध्यक्षतामा १३ सदस्यीय नयाँ जिल्ला समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा नुनाम

लिम्बू पत्रकार संघ ताप्लेजुङको अधिवेशन सम्पन्न

ताप्लेजुङ ३,माघ – लिम्बू पत्रकार संघ ताप्लेजुङको तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । कृष्ण फुरुम्बोको अध्यक्षतामा ७ सदस्य नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न भएको हो । नवनिर्वाचित समितीको उपाध्यक्षमा

ताप्लेजुङको तमोर हाइड्रोपावरमा चाईनिज कामदारको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका १० मिक्लुङ स्थित रहेको निर्माणधिन सानीमा मिडल तमोर हाइड्रोपावरमा काम गर्ने चाईनिज कामदार मृत्यु भएको छ । हिजो राती ११ बजेको समयमा ५१ बर्षिय चाङस्याकन

एक युवाको शंकास्पद अवस्थामा शव फेला

इलाम / इलामको सूर्योदय नगरपालिका ७ गोगनेमा एक युवकको शंकास्पद अवस्थामा शव फेला परेको छ । सोमबार बिहान घर नजिकैको खोल्सिमा – २९ बर्षिय विमल घलेको शव फेला परेको हो

पाथीभरामा ‘रवीन्द्र स्मृति पार्क’ बन्ने

प्रयास लिम्बू ताप्लेजुङ, पुस २४ गते । ताप्लेजुङको पाथीभरा क्षेत्रमा रवीन्द्र स्मृति पार्क निर्माण गरिने भएको छ । हेलिकप्टर दुर्घटनामा परी दिवङ्गत हुनुभएका तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र

लिम्बू संग्रहालय र कञ्चनजंघा लोकपथको प्रचारका लागि मामाङखे महोत्सव (भिडियो)

काठमाडों / १ नं प्रदेश को शान कक्फेक्वा तङ्नाम,पर्यटन प्रर्वद्धन हाम्रो अभियान भन्ने नारा मूल नारासहित ताप्लेजुङ्गको मामामङखेमा आगामी पुस २८ देखि माघ २ गतेसम्म (कक्फेक्वा तङ्नाम ) माघे संघ्रान्तिको

ताप्लेजुङको खोक्लिङमा सवारी दुर्घटना, एकको मृत्यु,एक गम्भिर घाईते

ताप्लेजुङ २४ ,पौष ,/ ताप्लेजुङको मिक्वाखोला गाँउपालिका वडा नम्बर २ खोक्लिङमा सवारी दुर्घटनामा भएको छ । दुर्घटनामा परि स्थानीय पबित्रा थापाको मृत्यु भएको छ भने चालक पदम थापा गम्भीर घाईते

सडक योजना सरकारको प्राथमिकतामा : मन्त्री नेम्बाङ

ताप्लेजुङ, पुस २३ गते । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले तमोर करिडोरसहित मदनभण्डारी राजमार्ग, ओलाङ्चुङगोला उत्तर–दक्षिण लोकमार्ग र पाथीभरा सडक योजना सरकारको प्राथमिकतामा रहेको बताउनुभयो । निर्माणाधीन योजनाहरुको