प्रदेश-१

काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

वनरक्षक शाहीको सम्झनामा स्मृतिसभा आयोजना

ताप्लेजुङ, पुस १७ गते । ताप्लेजुङमा निजामति कार्मचारीको आधिकारिक ट्रेड युनियन जिल्ला कार्यसमितिले शहीद गणेशबहादुर शाहीको सम्झानामा बिहीबार स्मृतिसभा आयोजना गरेको छ । जिल्लाको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङमा हत्या गरिएका वनरक्षक

मुख्यमन्त्री राईद्धारा तमु ल्होसार र चाक्चाकुर चाडको शुभकामना

विराटनगर, पुस / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तमु (गुरुङ) जातिको महान चाड तमु ल्होसार र किराँत कुलुङ जातिको महान चाड मिनारिदाचाम, चासुम्लो निङ्दोङ, चाक्चाकुरको अवसरमा शुभकामना व्यक्त

ताप्लेजुङ सरोकार केन्द्रले अक्षयकोष स्थापनाको लागि साँस्कृतिक कार्यक्रम गर्ने

काठमाण्डौ पौष १६ / ताप्लेजुङ सरोकार केन्द्रले पर्यटन बर्ष सफल बनाउनको लागि ताप्लेजुङ सरोकार केन्द्रले काठमाण्डौमा बृहत्त साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । ताप्लेजुङ कलाकार कोषका साथै आर्थिक अभाबबाट बञ्चित

ताप्लेजुङ्ग समाज नेपालको प्रथम अधिवेशन तथा स्थापना दिवस पुस १९ मा हुने

काठमाडौं ११ पुष । ताप्लेजुङ्ग समाज नेपालको प्रथम अधिवेशन, बार्षिक साधारण सभा तथा स्थापना दिवश पौष १९ गते हुने भएको छ। केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी सातौं पूर्ण बैठक सम्पन्न भएसँगै

ताप्लेजुङमा एक वर्षमा सात आमा र ४२ जना नवजात शिशुको मृत्यु

प्रयास लिम्बू ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङमा पछिल्लो एक वर्षमा सात आमा र ४२ जना नवजात शिशुको मृत्यु भएको छ । जिल्लामा क्रियाशील वान हर्ट वल्ड वाइड कार्यक्रमका अनुसार

नगरपालिका सङ्घले अन्तर–सरकार सम्वाद गर्ने

प्रयास लिम्बू ताप्लेजुङ, मङ्सिर ३० गते । नेपाल नगरपालिका सङ्घ प्रदेश १ समितिले सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको सरकारकाबीच अन्तर–सरकार सम्वाद कार्यक्रम सञ्चालन गर्ने भएको छ । ताप्लेजुङ

पाँचथरमा बालिका बलात्कारको आरोपमा एक पक्राउ,

पाँचथर कात्तिक, १९ / पाँचथर तुम्बेवा गाउँपालिकामा बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा एकजना पक्राउ परेको छ। सात वर्षीया बालिकालाई बलात्कारको प्रयास गरेको अभियोगमा सोही ठाउँका २६ वर्षीय राजेन्द्र देवानलाई पक्राउ

माइतबाट फर्केकै दिन ढुङ्गाले हानेर श्रीमतीको विभत्स हत्या

काठमाडौं, १४ कार्तित / बुधबार साँझ धरानमा श्रीमानले श्रीमतीको विभत्स हत्या गरेका छन् । सुनसरीको धरान उपमहानगरपालिका–१५ खोरियावस्ती बस्ने ३१ वर्षीय अर्जुन राईले २३ वर्षीया श्रीमती जीना राईको विभत्स हत्या

पूर्वमन्त्री अम्बिका साँवा स्मृति ग्रन्थ लोकापर्ण हुंदै

काठमाडौं, १ कात्तिक / ताप्लेजुङमा जन्मिएका पूर्वमन्त्री अर्थक योद्धा अम्बिका साँवाको स्मृति ग्रन्थको काठमाण्डौको बागबजार स्थित हार्दिक होटलमा शनिवार लोकापर्ण हुदै छ । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष

ताप्लेजुङमा काठे पुलबाट खसेर १ जनाको ज्यान गयो,

प्रयास लिम्बू ताप्लेजुङ १६ असोज / काठको पुल तर्ने क्रममा चिप्लिएर खोलामा खस्दा ताप्लेजुङ मैवाखोला गाउँपालिका वडा नं. ३ मा खोला तर्ने क्रममा एकजनाको ज्यान गएको छ । मृत्यु हुनेमा

नेकपा ताप्लेजुङको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम

प्रयास लिम्बू ताप्लेजुङ, १५ असोज / सत्तरुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ताप्लेजुङले नेपालीहरुको चाड दशैं, तिहार (बलिहाङ तङ्नाम) र छठको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ

लिम्बू बिद्यार्थी मञ्चको अध्यक्षमा दिपा लक्सम

प्रयास लिम्बू ताप्लेजुङ, असोज १३ गते । लिम्बू बिद्यार्थी मञ्चको नवौं राष्ट्रिय महाधिवेशनले इन्द्रकुमारी लक्सम (दीपा) को अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । आइतबारदेखि ताप्लेजुङ सदरमुकाम