प्रदेश-१

काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

लिम्बू बिद्यार्थी मञ्चको महाधिवेशनमा अबैध समुहलाई राखिएको भन्दै राई बिद्यार्थी संघको आपत्ति

काठमाडौं १२, असोज । ताप्लेजुङमा शुरु भएको लिम्बु बिद्यार्थी मन्चको नवौंं महाधिवेशनको उद्घाटन कार्यक्रममा अबैध समुहलाई राखिएको भन्दै किरात राई बिद्यार्थी संघले प्रेस विज्ञप्ती जारी गर्दै आपती जनाएको छ ।

दलित बिहे गर्दा बाबुको किरियाबाट बञ्चित

भोजपुर, १२ असोज / भोजपुर आम्तेकका ३२ बर्षीय चन्द्र खड्का असोज ३ गते काठमाडौं पुगे । उनलाई बैदेशिक रोजगारीको सिलसिलामा कतार जान भिसा प्रक्रिया मिलाउनु थियो ।तर काठमाडौं पुग्नासाथ घरबाट

शेर्पा सञ्चार समुह ओखलढुंगाको ८ दिने शेर्पा भाषा उद्घोषण तालिम सम्पन्न

मिङमा शेर्पा पाङकर्मा काठमाडौं, ८ असोज / शेर्पा सञ्चार समुह नेपाल ओखलढुंगाले ८ दिने नेपाली तथा शेर्पा भाषा उद्घोषण तालिम सम्पन्न गरेको छ । गाँउपालिका प्रमुख वेद बहादुर रोक्काको प्रमुख

नेपाल लाइफ इन्स्योरेन्सद्धारा मृत्युदावी रकम हस्तान्तरण

प्रयास लिम्बू ताप्लेजुङ, असोज ९ गते । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ताप्लेजुङ शाखाले साढे २६ लाख रुपियाँ बढी मृत्यु दावी रकम भुक्तानी गरेको छ । बिहीबार सदरमुकाम फुङ्लिङमा एक

अलैँची जोनद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

प्रयास लिम्बू ताप्लेजुङ, असोज ९ गते । मागेको भन्दा केन्द्रबाट पृथक कार्यक्रम आएको जनाएको अलैँची जोनको परियोजना कार्यान्वयन इकाई ताप्लेजुङले बिहीबार चालू आर्थिक वर्षका लागि २ करोड १८ लाख २४

सुकेटारमा तीन महिनापछि उडान,फर्किदा रित्तै

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन महिनापछि बिहीबार उडान भएको भएको छ । प्रतिकुल मौसमका कारण अवरुद्ध बनेको सुकेटार विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले तीन

ताप्लेजुङमा कीरा नियन्त्रण गर्न विषादी वितरण

प्रयास लिम्बू ताप्लेजुङ, असोज ८ / ताप्लेजुङमा अलैँची खेतीमा संलग्न किसानलाई कीरा नियन्त्रण गर्ने विषादी वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ ताप्लेजुङले जिल्लाको फक्ताङ्लुङ गाउँपालिकाका किसानलाई

घुन्सा हेलिकप्टर दुर्घटना,आज १३ वर्ष पूरा

काठमाडौं, ७ असोज ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटना भएको आज १३ वर्ष पूरा भएको सन्दर्भमा जलसम्पदा तथा वातावरण संरक्षण कोष नेपालले काठमाडौंमा स्मृतिसभा गरिएको छ । दुर्घट्नामा निधन भएकाहरुको सम्झनामा आज

आफ्नै दाजुलाई खुकुरी हानेपछि भाईले गरे ‘आत्महत्या,

इलाम असोज ६ / इलाममा आइतबार एक व्यक्तिले दाजुलाई खुकुरी प्रहार गरेर आत्महत्या गरेको छ ।इलाम सन्दकपुर गाउँपालिका–१ झ्याउपोखरी बस्ने ४२ वर्षीय बुद्धवीर राईले आफ्नै ६४ वर्षीय दाइ विष्णु राईलाई

संविधान भन्दा माथि कोही पनि छैन :सुवासचन्द्र नेम्वाङ

काठमाडौं, असोज ५ / पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले संविधानसभाबाट निर्माण भएको संविधान भन्दामाथि कोही नभएको बताएका छन् । शनिबार आयोजित ‘इलाम साहित्य महोत्सव’ को कार्यक्रममा नेम्बाङले वर्तमान सरकारमाथि औंला उठाउनु

ओलाङचुङगोला लोकमार्ग निर्माणमा स्थानीय गरे अवरोध

ताप्लेजुङ, ३ असोज / दक्षिण ओलाङचुङगोला लोकमार्ग निर्माणमा स्थानीयले अवरोध गरेका छन् । फक्ताङलुङ गाउँपालिकास्थित लुङथुङका आमा समूहको अवरोधपछि १३ दिनदेखि काम ठप्प छ ।सडक निर्माणले बसाईं नै हिड्नुपर्ने अवस्था

स्थापना दिवसको अवसर पारेर ताप्लेजुङमा कम्बल वितरण

प्रयास लिम्बू ताप्लेजुङ, असोज १ / नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङ शाखाले स्थापना दिवसको अवसरमा जिल्ला अस्पताललाई कम्बल वितरण गरेको छ । आफ्नो ४४ औं स्थापना दिवसको अवसरमा शाखाले बुधबार जिल्ला