प्रदेश-१

काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

नगरबासीलाई चियाको बिरुवा वितरण

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, असार १३ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले नगरक्षेत्र भित्रका प्रत्येक घरधुरीलाई चियाको बिरुवा वितरण गरेको छ । नगरबासीलाई चियामा आत्मनिर्भर बनाउने उद्देश्य राखेर फुङ्लिङ नगरपालिकाले नगर क्षेत्रभित्रका

योगेश भट्टराईद्धारा ‘विकासका लागि नयाँ मोडेलको प्रस्ताव’:

ताप्लेजुङ, असार १३ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईले विकासका लागि नयाँ मोडेलको प्रस्ताव गर्नुभएको छ । शुक्रबार ताप्लेजुङको तेस्रो जिल्ला

ताप्लेजुङमा वन कानुन सम्बन्धीको अनुशिक्षण सम्पन्न

ताप्लेजुङ असार १० / ताप्लेजुङमा वन अपराध अनुसन्धान तथा मुद्दा दायर प्रक्रियाका सरोकारवालालाई सुरुवाती अनुसन्धानदेखि अदालतमा पेश गर्ने कानुनी प्रक्रियाका बारेमा डिभिजन वन कार्यालय ताप्लेजुङले अनुशिक्षण गराएको छ । वन

ताप्लेजुङको गाउँ तथा नगरसभाका साढे ५३ करोड बजेट पारित

ताप्लेजुङ असार १० / ताप्लेजुङको फुङ्लिङ नगरपालिकाको छैटौं नगरसभाले आगामी आर्थिक वर्ष २०७६ / ७७ का लागि साढे ५३ करोड बढी रुपैयाँको बजेट पारित गरेको छ । जिल्लाको एकमात्र नगरपालिका

शंकास्पद वस्तु फेला

काठमाण्डौ असार १० / उदयपुरको कटारी नगरपालिका ३ स्थित कटारी बजारमा आज विहानै शंकास्पद वस्तु फेला परेको छ । नेत्र विक्रम चन्द विप्लब नेतृत्व नेकपाको बन्दका दिन विहानै बजारमा शंकास्पद

ताप्लेजुङमा नेकपाद्वारा पीडितलाई राहत वितरण

ताप्लेजुङ असार १० / ताप्लेजुङको उत्तरी फक्ताङ्लुङ गाउँपालिकाका असिना पीडित परिवारलाई राहत सामग्री वितरण गरिएको छ । गएको बैशाख–२८ गते परेको असिनाबाट पीडित भएका फक्ताङ्लुङ गाउँपालिकाका–६ लेलेपको बतासे र साँघु

हतियार सहित विप्लवका दुई कार्यकर्ता पक्राउ

काठमाण्डौ असार ९ / मोरङको बेलबारी नगरपालिका–४ स्कुलडाँडाबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेकपाका दुई जना हतियार र गोलीसहित पक्राउ परेका छ । एक व्यापारीसँग चन्दा वापतको रकम उठाउन जाँदै गर्दा

ताप्लेजुङमा औषधि पसलको अनुगमन

ताप्लेजुङ असार ८ / जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको अगुवाइमा शनिबार सदरमुकाम फुङ्लिङमा सञ्चालित औषधि पसलको अनुगमन गरिएको छ । सदरमुकाम फुङ्लिङमा रहेको तमोर अस्पतालसहित तीनवटा औषधि पसलको अनुगमन गरिएको हो

ताप्लेजुङको हिमाली क्षेत्रमा ब्वाँसोको आतंक

ताप्लेजुङ असार ६ / ताप्लेजुङको हिमाली क्षेत्रमा ब्वाँसो (वन कुकुर) ले आतङ्क मच्चाएको छ । हिजोआज ब्वाँसोले भेडीगोठमा रहेका भेडाहरुमाथि आक्रमण गर्ने, मार्नेजस्ता आतङ्क मच्चाउँदै आएको हो । भेडापालक व्यवसायीका

पाँचथरमा फेरि एक युवतिको घाँटिरेटि हत्या

पाचँथर असार / पाँचथरको हिलिहाङ गाउँपालिका–६ को सिटे जङ्गलमा हत्या गरिएकी युवतीको साथमा रहेको नगद हत्याराले लुटेको खुलेको छ । पाँचथर जिल्ला प्रहरी कार्यालयका अनुसार एनएमबी माइक्रो फाइनान्स लिमिटेडको हिलिहाङ–३

ताप्लेजुङमा बालविवाह र बलात्कार घटना बढ्दै

ताप्लेजुङ असार ५ / ताप्लेजुङ जिल्लामा बाल विवाह र बलात्कार मुख्य चुनौती भएकाले जनचेतनामुलक कार्यक्रमको खाँचो औंल्याइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को नेपाल मानवअधिकार वर्ष पुस्तक २०२०

निजीवन संघद्वारा ताप्लेजुङमा फलफुलका बिरुवा वितरण

ताप्लेजुङ, असार ५ / ताप्लेजुङले पारिवारिक निजी वन सङ्घ नेपाल स्थानीय किसानलाई विभिन्न फलफुलका बिरुवा वितरण गरेको छ । सङ्घले फुङ्लिङ नगरपालिकाभित्रका किसानलाई एभोकाडो, आँप र अनारको बिरुवा वितरण गरेको