प्रदेश-१

काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

मिक्वाखोला सहयोग समितिको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न (फोटो फिचर)

काठमाडौ ,१३ असोज /  मिक्वाखोला सहयोग समिति काठमाडौंकोले शुभकामना आदानप्रदान तथा सदस्यता प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम काठमाडौंको चाबहिल स्थित जुम क्याफेमा सम्पन्न भएको हो । प्रतिनिधि

चाडपर्वमा बजार खुल्ला

प्रयास लिम्बू ताप्लेजुङ, १२  असोज / नजिकिँदो दसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गरी प्रत्येक हप्ताको शुक्रबार बन्द हुँदै आएको ताप्लेजुङको सदरमुकाम फुङ्लिङबजार खुल्ला गरिएको छ । ताप्लेजुङ उद्योग बाणिज्य

बजार अनुगमन तीब्र

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, ११  असोज / ताप्लेजुङमा बजार अनुगमनलाई तीब्रता दिइएको छ । दसैँ तिहार जस्ता चाडपर्व नजिकिएसँगै सहायक प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला अनुगमन समितिले दिनहुँजसो बजार अनुगमन गर्न थालेको

फोरमको विभिन्न समिति गठन

प्रयास लिम्बू ताप्लेजुङ, ८  असोज / संघीय समाजवादी फोरम नेपाल ताप्लेजुङको विभिन्न संगठनहरु गठन भएका छन् । फोरम निकट युवा संघको जिल्ला तथा नगर समिति र पार्टीको नगर समिति एकै

एक दशक पछि बन्यो ताप्लेजुङको दोभानमा पुल

ताप्लेजुङ, ८ आश्विन / ताप्लेजुङको दोभान स्थित तमोर नदीमाथिको पुल आज देखि सञ्चालनमा आएको छ । २०६६ सालमा निर्माण सुरु भएको पुल यो वर्ष सम्पन्न भएको हो । सोमबार बिहान पाँच

डिनको ताप्लेजुङ अध्यक्षमा तेम्बे

प्रयास लिम्बू ताप्लेजुङ, ७ असोज  / डिप्लोमा इञ्जिनियरिङ एसोसिएसन (डिन) ताप्लेजुङको अध्यक्षमा श्रीध्वोज तेम्बे चयन हुनुभएको छ । शनिबार सदरमुकाम फुङ्लिङमा सम्पन्न चौंथो जिल्ला अधिवेशनले तेम्बेको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति

हेलिकप्टर दुर्घटना भएको १२ वर्ष पूरा, संरक्षण दिवसमा मृतकहरुको सम्झाना

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, ७  असोज / ताप्लेजुङमा संरक्षण दिवसका दिन विशिष्ट संरक्षणकर्मीहरुको सम्झाना गरिएको छ । आइतबार आजभन्दा १२ वर्षअघि असोज ७ गतेको दिन जिल्लाको हिमाली गाउँ फक्ताङ्लुङ गाउँपालिकास्थित घुन्साको

संविधान दिवसमा हाजिरी जवाफ लगायत विविध कार्यक्रम

अरुण पोस्ट संबाददाता ताप्लेजुङ, ३ असोज  /  कर्मचारी मिलन केन्द्र ताप्लेजुङले संविधान दिवस २०७५ को अवसरमा हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको छ । कर्मचारी मिलन केन्द्रले संविधान दिवसका असरमा बुधबार

अरुण उपत्यका क्षेत्रमा योगमाया आयुर्वेद विश्वविद्यालय

भोजपुर  / योगमाया आयुर्वेद विश्वविद्यालय अरुण उपत्यका क्षेत्रमानै स्थापना गर्ने सहमति भएको छ । भोजपुर र सङ्खुवासभा जनप्रतिनिधिको छलफलबाट विश्वविद्यालय अरुण उपत्यका क्षेत्रमा स्थापना गर्ने सहमति भएको षडानन्द नगरपालिकाका प्रमुख

शिक्षा र स्वास्थ्य क्षेत्रको दायित्व सरकारले लिन्छ: मन्त्री आङ्बो

पाँचथर / प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले शिक्षा र स्वास्थ्य क्षेत्रको सम्पूर्ण दायित्व सरकारले लिने बताउनुभएको छ । पाँचथरको फिदिममा निजी क्षेत्रबाट स्थापना भएको समर्पित

संविधान दिवस मनाउन समिति गठन

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, ३०  भदौ / ताप्लेजुङमा संविधान दिवस २०७५ मनाउनका लागि समिति गठन गरिएको छ । यहि असोज २, ३ र ४ गते तीन दिनसम्म भव्य रुपमा संविधान दिवस

ताप्लेजुङको सुरक्षा संयन्त्रद्धारा स्थानीय तहको सुरक्षा संवेदनशीलता प्रति चासो

प्रयास लिम्बू ताप्लेजुङ, भदौ २९ गते । ताप्लेजुङको सुरक्षा संयन्त्रले स्थानीय तहको सुरक्षा संवेदनशीलताप्रति चासो देखाएको छ । सुरक्षा संवेदनशीलताप्रति चासो राख्दै जिल्लास्थित सुरक्षा संयन्त्रले वर्तमान कानुन कार्यान्वयनको क्रममा बाधा