प्रदेश-१

काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

योगेश भट्टराईले दिए आफ्नो जन्म दिन मनाउने खर्च विपन्न विद्यार्थीलाई

काठमाडौं, २१,/  भदौ नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) स्थायी कमिटी सदस्य तथा ताप्लेजुङ जिल्लााबाट प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले आफ्नो जन्म दिन मनाउने खर्च विपन्न विद्यार्थीहरुलाई प्रदान गरेका छन् । नेता

एक घरले पाँच बिरुवा रोप्नुपर्ने

विराटनगर, १७ भदौ / प्रदेश नं १ मा एक घरले कम्तीमा पाँच थान बिरुवा रोप्नुपर्ने भएको छ । प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियतले शनिबार

विवादका कारण ताप्लेजुङ सरोकार केन्द्रको अधिवेसन एक हप्ताका लागि सर्‍यो

काठमाण्डौ, १६ भाद्र  /  ताप्लेजुङ सरोकार केन्द्रको अधिवेसन विवादका कारण एक हप्ताको लागि सरेको छ । शनिवार स्थापना दिवस तथा तेस्रो अधिवेसन गर्न भेला भएपनि स्थापना दिवस मनाएर अबिधेसन एक हप्ताको

दसैंसम्ममा वृद्धभत्ता बढ्नसक्ने

-प्रयास लिम्बू ताप्लेजुङ, १६ भदौ / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभाका सदस्य योगेशकुमार भट्टराईले आउँदो दसैंसम्म सरकारले वृद्धभत्ता वृद्धिको निर्णय लिनसक्ने बताउनुभएको छ । प्रेस

ताप्लेजुङ डान्स स्टार सिजन–२ को पहिलो अडिसनबाट ७२ जना छनोट

अरुण पोस्ट समाचारतादा ताप्लेजुङ, १६ भदौ / ताप्लेजुङ डान्स स्टार सिजन–२ को पहिलो अडिसनबाट आगामी चरणका लागि ७२ जना प्रतिस्पर्धी छनौट भएका छन् । आयोजक दोखु युवा क्लबले शनिबार सदरमुकाम

कानून परिमार्जन गर्नुपर्छ – शेरधन राई

पथरी, (मोरङ) /  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनताका अधिकारलाई अवरोध गर्ने कानून आवश्यकताअनुसार परिमार्जन गरेर अगाडि बढ्ने बताउनुभएको छ । इँटा व्यवसायी महासङ्घले आज यहाँ आयोजना गरेको

इटहरी इन्टरनेशनल कलेजको सहकार्यमा प्रदेश नं १ मा क्षुद्र ग्रहको खोजी

काठमाडौँ, १२ भदौ / देशव्यापी रुपमा वैज्ञानिक समाज स्थापना गर्ने उद्देश्यले प्रदेश नं १ मा पहिलोपटक क्षुद्र ग्रह खोज अभियान–२०१८ हुने भएको छ ।राष्ट्रव्यापी क्षुद्र ग्रह खोज अभियानअन्तर्गत नेपाल एस्ट्रोनोमिकल

फरार वडा सदस्य पक्राउ

उर्लाबारी, मोरङ / उर्लाबारी नगरपालिका वडा नं ६ का वडा सदस्य सचिन शाक्य खेलाडीलाई छुरा प्रहार गरेको आरोपमा पक्राउ परेका छन् । आइतबार राति ११ बजे उर्लाबारी–४ बाट शाक्यलाई पक्राउ

पर्यटन प्रवद्र्धन गर्न ‘तिम्बुङ पोखरी’ महोत्सव हुने

प्रयास लिम्बू ताप्लेजुङ, भदौ ८ गते । ताप्लेजुङको सिदिङ्बा गाउँपालिकामा तिम्बुङपोखरी महोत्सव २०७५ आयोजना गरिने भएको छ । सिदिङ्बा गाउँपालिका १ कालिखोला र पाँचथरको सिमानामा अवस्थित पर्यटकीय स्थल तिम्बुङपोखरीको आवश्यक

तेश्रो पाथीभरा गोल्डकप सुरु, पहिलो खेलमा ताप्लेजुङलाइ हराउदैं इलाम विजयी

काठमाडौं,भदौ ८ गते । ताप्लेजुङमा आजदेखि शुरु भएको तेस्रो पाथीभरा गोल्डकपको पहिलो खेलमा रेडहर्स क्लब इलाम विजयी भएको छ । रेडहर्सले कञ्चनजङ्घा स्पोर्टिङ क्लब ताप्लेजुङलाई एक शून्य गोल अन्तरले पराजित गर्दै

पर्यटन प्रवद्र्धन गर्न तोक्पेगोलामा मेला

अरुण पोस्ट संबाददाता ताप्लेजुङ, ४ भदौ / पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ताप्लेजुङको पर्यटकीय क्षेत्र तोक्पेगोलामा आयोजित तीन दिने तोक्पेगोला साँस्कृतिक मेला सम्पन्न भएको छ । मिक्वाखोला गाउँपालिका–५ पापुङको तोक्पेगोलामा स्थानीय

“चिनिया“ टोलीद्वारा अलैँचीको स्थलगत अवलोकन

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, ४ भदौ / नेपालको अलैँचीको अध्ययन गर्न आएको चिनियाँ टोलीले शनिबार ताप्लेजुङमा अलैँचीको स्थलगत अवलोकन गरेको छ । चीनको सिँचुवान प्रान्तबाट आएको अध्ययन टोलीले सदरमुकाम फुङ्लिङस्थित शेर्पाटोलमा