प्रदेश-१

काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

ताप्लेजुङबाट हिमाल आरोहण गर्ने ७४ आरोहीलाई सम्मान

काठमाडौँ,असार २९,/ताप्लेजुङबाट हिमाल आरोहण गर्ने ७४ आरोहीलाई आज यहाँ सम्मान गरिएको छ । ताप्लेजुङबाट निर्वाचित प्रतिनिधी सभा सदस्य माननीय योगेश भट्टराईद्धारा आयोजना गरिएको सम्मान कार्यक्रममा सगरमाथा शिखर आरोहण गर्ने ३१

हत्या गरी गाडिएको अबस्थामा एक युवाको शव फेला

उदयपुर ,२९ असार / असार २५ गते बेलुकाको खाना खाएर वल्र्डकप हेर्न निस्किएका त्रियुगा नगरपालिका १ जोगिदह निवासी अन्दाजी ३० वर्षिय सुशिलकान्त चौधरीको हत्या गरी गाडिएको अबस्थामा शुक्रबार शव फेला

पत्रकार गौतम पुरस्कृत

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, २६ असार / ताप्लेजुङस्थित फुङ्लिङ नगर पालिकाले यस वर्षदेखि प्रदान गर्न सुरु गरेको नगर विकास पत्रकारिता पुरस्कारबाट पत्रकार आनन्द गौतम पुरस्कृत हुनुभएको छ । फुङ्लिङ नगरपालिका कार्यालयले

पाँचथरमा ट्याक्सी दुर्घटना: दुर्घटनामा १ को मृत्यु, ८ जना गम्भिर घाईते

ताप्लेजुङ, २६ असार / पाँचथरको च्याङथापुबाट विर्तामोड तर्फ जादै गरेको ट्याक्सी दुर्घटना भएको छ । धिमाल कान्छा नामको उक्त ट्याक्सी आज विहान ओयामको एफएम चोक छेउमा दुर्घटना भएको हो ।

वेपता वृद्धाको शव खोलामा फेला

असार २६, २०७५ ताप्लेजुङ/ ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनमा ७० वर्षीया वृद्धाको शव फेला परेको छ। असार २१ गतेबाट बेपत्ता स्थानिय धनमायाँ लिम्बू सोमबार नेम्मेङ खोलामा मृत अवस्थामा फेला परेको

सिदिङ्बा गाउँपालिका पूर्ण खोपयुक्त घोषित

ताप्लेजुङ, २५ असार / ताप्लेजुङको पूर्वी सिदिङ्बा गाउँपालिकालाई पूर्ण खोपयुक्त गाउँपालिकाको रुपमा घोषित गरिएको छ । सरकारको मापदण्डअनुसार सबै बालबालिकाहरु खोपको पहुँचमा पुगेसँगै जिल्लाको दोस्रो पूर्ण खोपयुक्त गाउँपालिकाको रुपमा सिदिङ्बालाई

दोभानस्थित तमोर नदीको पुल निर्माण कार्य अन्तिम चरणमा [भिडियो सहित]

ताप्लेजुङ / ताप्लेजुङको दोभानस्थित तमोर नदीको पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । ताप्लेजुङ नगरपालिका १ को देउलिङ्गे र खाम्लुङको दोभान बजार जोड्ने उक्त मोटरेवल पुल (ट्रस ब्रिज) निर्माण

मोरङमा तीस प्रतिशत मात्र धान रोपाइँ सकियो

विराटनगर, २२/ असारमनसुन प्रारम्भसँगै मोरङमा यसवर्ष हाल सम्ममा ३० प्रतिशत धान रोपाइँ सकिएको छ ।  जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक रुद्र राउतका अनुसार यसवर्ष कूल ७८ हजार हेक्टर जग्गामा

लगातार वर्षाका कारण तीन लाखको तरकारी नष्ट

उर्लाबारी, मोरङ, २२ असार /  लगातारको वर्षापछि पानीको निकास नहुँदा उर्लाबारी–६ मा रु तीन लाखको तरकारी नष्ट भएको छ ।पानीले डुबाउँदा पाठशाला कृषि सहकारी संस्था लिमिटेडले लगाएको तरकारी खेतीमा क्षति

बक्राहा खोलाले रंगेलीको पुल कटान गर्न थालेपछि स्थानिय चिन्तित

रंगेली,असार २२, / गत तिन दिन देखि परेको अविरल वर्षाका कारण बढेको बक्राहा खोलाले रंगेलीको पुलको उत्तर पट्टिको पुर्र्वी छेउमा कटान गर्न थालेको छ । गत वर्षको बाढीले बगाएर पुरीएकै

बाढीका कारण सुनसरीका आधा दर्जन बस्ती डुबानमा

इनरुवा, २२ असार /  सुनसरी जिल्लाका विभिन्न नदी तथा खोलामा आएको बाढीका कारणले जिल्लाका कैयौँ बस्ती डुबानमा परेका छन् । सुनसरी खोलाको बाढीले तीन स्थानीय तहका आधा दर्जन बस्ती डुबानमा

सरकारी कार्यालय अन्यत्र सार्न लागेकामा ताप्लेजुङका प्रतिनिधीद्धारा प्रधानमन्त्रीको ध्यानाकषर्ण

काठमाण्डौं, असार २१ गते / ताप्लेजुङबाट निर्वाचित प्रदेस तथा प्रतिनिधिसभा सांसद, स्थानिय प्रतिनिधी र राजनीतिक दलहरुले प्रधानमन्त्री  केपी शर्मा ओली समक्ष ज्ञापनपत्र बुझाएका छन् । सरकारले ताप्लेजुङमा रहेका केही सरकारी कार्यालयहरु