प्रदेश-१

काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

नागरिकता पाएपछि दङ्ग

ताप्लेजुङ, २७ जेठ / ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाका जेष्ठ नागरिक गाउँमै नागरिकता पाउँदा दङ्ग भएका छन् । आफन्तको असहयोग लगायत विविध कारणबाट ढल्कँदो उमेरका जेष्ठ नागरिकहरु आफ्नै गाउँबाट नागरिकता पाउँदा

प्रतिवद्धता पूरा गर्न माग

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, २७ जेठ / ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाका जनताले जनप्रतिनिधि समक्ष आफ्ना प्रतिवद्धता पूरा गर्न माग गरेका छन् । यसअघि निर्वाचनको समयमा उम्मेदवार भएर भोट माग्दै हिँडेका बेला

कियाचुको शाखा बिस्तार तीब्र

ताप्लेजुङ, २५  जेठ / किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङले नयाँ संरचना अनुसार शाखा बिस्तारको क्रमलाई तीब्रता दिएको छ । जिल्लाको विभिन्न स्थानीय तहअन्तर्गत कियाचुले गाउँपालिका स्तरीय शाखा गठनको प्रक्रियालाई तीब्रता दिएको

थुम्बेदिनमा मलेरिया रोगी छैनन्

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, २५ जेठ /  जिल्ला स्वास्थ्य कार्यालय ताप्लेजुङले जिल्लाको थुम्बेदिनमा मलेरिया रोगी नभएको पुष्टि गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयले पाथीभरा याङ्वरक गाउँपालिका वडा नं. ६ साविक थुम्बेदिन

उत्तर–दक्षिण लोकमार्ग निर्माण कार्य पुनः शुरु

ताप्लेजुङ, २५ जेठ (रासस) / स्थानीयवासीको अवरोधका कारण २४ दिनदेखि रोकिएको उत्तर–दक्षिण लोकमार्ग आयोजनाअन्तर्गतको सडक निर्माण कार्य आजदेखि पुनः शुरु भएको छ । निर्माणका क्रममा फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपका केही स्थानीयवासीले

न्याय नपाएको द्वन्द्वपीडितको गुनासो

-प्रयास लिम्बू ताप्लेजुङ, २३ जेठ / ताप्लेजुङका द्वन्द्व पीडितले अहिलेसम्म पनि न्याय नपाएको गुनासो गरेका छन् । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग नेपालले बुधबार सदरमुकाम फुङ्लिङमा आयोजना गरेको पीडित तथा

ट्याक्टर दुर्घटनामा चालकको घटनास्थल मै मृत्यू, सहचालक घाइते

-पदम श्रेष्ठ ताप्लेजुङ, २३ जेठ / ताप्लेजुङको सदरमुकामबाट पाथिभरा याङवरक गाउँपालिका तर्फ वालुवा लिन जाँदै गरेको ९५६६ नंम्वरका ट्याक्टर वुधवार दिउँसो अनियन्त्रीत भई दुर्घटना हुँदा चालकको मृत्यू भएको छ भने

विद्युतीय पोल प्रयोगमा नआउदा अलपत्र-ताप्लेजुङ

-पदम श्रेष्ठ ताप्लेजुङ /  आठराई त्रिवेणी गाउँपालिका २ फुलबारीमा विगत ७ बर्ष अघि विद्युतिकरणको लागि भन्दै खरिद गरेका विद्युतको पोल विद्युतिकरण नहुँदा अलपत्र परेको छ । सात बर्ष अगाडी गा।वि।स।

आँखा शिविरबाट तीन सय बढी लाभान्वित

ताप्लेजुङ संबाददाता ताप्लेजुङ, २२ जेठ / ताप्लेजुङमा सञ्चालित दुई दिने आँखा शिविरमार्फत तीन सय बढी विरामी लाभाविन्त बनेका छन् । नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङले आइतबार र सोमबार दुई दिन

विश्व वातावरण दिवसका दिन बिरुवा रोप्ने तरिका सिकाइयो

ताप्लेजुङ, २२ जेठ / हरेक वर्ष वृक्षारोपण गरे पनि बिरुवा नहुर्कने अवस्थालाई मध्यजनर गर्दै ताप्लेजुङमा विश्व वातावरण दिवसका दिन बिरुवा रोप्ने तरिका सिकाइएको छ । वृक्षरोपण गरिएको क्षेत्र सधैं उजाड

बालबालिकाको उपचारमा प्रयोग हुने उपकरण सहयोग

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, २२ जेठ / जिल्ला अस्पताल ताप्लेजुङलाई काठमाडौंका एक व्यक्तिले बालबालिकाको उपचारमा प्रयोग हुने विभिन्न उपकरण उपलब्ध गराउनुभएको छ । काठमाडौं ज्ञानेश्वरस्थित ‘पहिले बालबालिका नेपाल’ नामक संस्थाका अध्यक्षसमेत

आजदेखि हवाई उडान पुन सुचारु

भोजपुर, / आजदेखि भोजपुर-काठमाडौँ हवाई उडान पुन सुचारु हुने भएको छ । नेपाल वायुसेवा निगमले नयाँ भाडादर लागू गरेसँगै पुनः उडान सुचारु हुने भएको हो । हवाई सेवाको भाडादर भने