प्रदेश-१

काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

ताप्लेजुङमा क्षमताभन्दा तीन गुना बढी कैदीबन्दी

ताप्लेजुङ, / क्षमताभन्दा तीन गुना बढी कैदीबन्दी भएपछि जिल्ला कारागार ताप्लेजुङमा समस्या देखिएको छ । २५ जनाको क्षमता रहेको कारागारमा अहिले ९१ जना कैदीबन्दी रहेका छन् । फाइल तस्बिर क्षमताभन्दा

उपचार खर्चको अभाव झेल्दैछिन् ‘रीना’

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, २० जेठ / मुटुसम्बन्धी रोगबाट पीडित सोह्र वर्षीया रीना साँबा (लिम्बू) ले यतिबेला औषधि किन्ने खर्चको अभाव झेल्दै आउनुभएको छ । मुटु रोगका कारण नियमित औषधि सेवन

ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयको उदघाटन गर्दै, ढिलासुस्ती गर्ने ठेकेदारलाई छोडिन्न् – रामबहादुर थापा

अरुण पोष्ट समाचारदाता ताप्लेजुङ, १९ जेठ /  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले बेइमान गर्ने जोकोहीलाई कडा कारबाही हुने बताउनुभयो । अहिले देश विकास र समृद्धितर्फ अघि बढिरहेका बेला यसमा साथ

काठमाडौँ-ताप्लेजुङ हवाई भाडा वृद्धि

ताप्लेजुङ, १९ जेठ /  राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले काठमाडौँ –ताप्लेजुङको हवाई भाडा वृद्धि गरेको छ । यसअघि रु पाँच हजार ३३० भाडादर रहेकामा अहिले रु एक हजार ८६५

अढाई वर्ष कैद सजायको फैसला

इलाम / एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका माईजोगमाई गाउँपालिका–२ का ३६ वर्षीय दीपक भट्टराईलाई जिल्ला अदालत इलामले अढाई वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश इन्द्रकुमार चोङटेन्लीको

ताप्लेजुङलाई एक अर्ब ९६ करोड बजेट

ताप्लेजुङ संबाददाता ताप्लेजुङ, १८ जेठ / ताप्लेजुङलाई आर्थिक वर्ष २०७५/७६ का लागि झण्डै दुई अर्व बजेट विनियोजन भएको छ । सङ्घीय सरकारले मङ्गलबार प्रस्तुत गरेको बजेटअनुसार ताप्लेजुङका लागि कुल एक

आईएलओसम्बन्धी एकदिने अनुशिक्षण सम्पन्न

ताप्लेजुङ संबाददाता ताप्लेजुङ, १८ जेठ  / ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं. ५ मा बसोबास गर्ने आठ आदिवासी जनजातिका जातीय संस्थाका अगुवाहरुका लागि अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) १६९ का बारेमा जानकारी

कुलत विरुद्ध चेतना फैलाउन विद्यार्थी सडकमा

-अरुण पोष्ट संबाददाता ताप्लेजुङ, १८  जेठ / जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले दुई साताअघि लागूऔषध तथा दुव्र्यसनको कुलतमा युवा जमात फस्दै गएको निस्कर्षसहित कुलतको बिरुद्धमा कडा रुपमा प्रस्तुत हुने जनायो ।

गृहमन्त्री थापा शनिबार ताप्लेजुङ आउने

-ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, १८  जेठ / संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा (बादल) शनिबार ताप्लेजुङ सहितका पहाडी जिल्लाको भ्रमणमा आउँदै हुनुहुन्छ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ तथा संखुवासभाको नवनिर्मित भवनको उद्घाटन

सालकको खपेटासहित दुई पक्राउ

ताप्लेजुङ, १८  जेठ / ताप्लेजुङमा प्रहरीले सालकको खेपटासहित दुईजनालाई पक्राउ गरेको छ । जिल्लाको पश्चिमी आठराई त्रिबेणी गाउँपालिकाका स्थानीय दुई जनालाई दूर्लभ सालकको खपेटासहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो

मिक्लाजुङ खुल्ला दिसामुक्त घोषणा

उर्लाबारी, मोरङ / मोरङको मिक्लाजुङ गाउँपालिकालाई खुला दिसामुक्त र पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाको प्रांगणमा बिहीबार आयोजित एक भव्य कार्यक्रमका बीच जिल्ला समन्वय समिति, मोरङका प्रमुख नरेश

एचपीएफद्वारा शिक्षकलाई तालिम

ताप्लेजुङ, १७ जेठ  /  ताप्लेजुङ स्थित ह्युमन प्राक्टिस फाउन्डेसन (एचपीएफ) को सहयोगमा दुई दर्जन बढी शिक्षकलाई विभिन्न विधाको तालिम प्रदान गरिएको छ । उक्त संस्थाको आर्थिक सहयोगमा जिल्लाका विभिन्न १२