प्रदेश-१

काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

कियाचु फुङ्लिङ नगरमा मादेन

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, १७ जेठ / किराँत याक्थुङ चुम्लुङ फुङ्लिङ नगर कार्यसमिति ताप्लेजुङको अध्यक्षमा सागर मादेन निर्वाचित हुनुभएको छ । बुधबार सम्पन्न नगर समितिको प्रथम अधिवेशनले मादेनको अध्यक्षतामा १७ सदस्यीय

नियमअनुसार भ्रमण भत्ता नपाएको गुनासो

अरुण पोष्ट समाचारदाता ताप्लेजुङ, १६ जेठ  / सहकारी विभागले कार्यक्रममा बोलाएर नियम अनुसार दैनिक भ्रमण भत्ता नदिएर आफूहरुमाथि अन्याय गरेको भन्दै पाँचथरका सहकारीकर्मीले आपत्ति जनाएका छन् । विभागद्वारा बुधबार ताप्लेजुङमा

भिरबाट लडेर एक व्यक्तिको मृत्यु

मंगलबारे, इलाम / भिरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । माई नगरपालिका– १० स्थित राँगापानी बस्ने लालबहादुर तामाङको मृत्यु भएको हो । मंगलबार राति मादक पदार्थ सेवन गरी घरबाट

माछा मार्न गएका युवा खोलामै बेपत्ता

 -पदम श्रेष्ठ ताप्लेजुङ, १६ जेठ / ताप्लेजुङ र पाँचथरको सिमा भएर बग्ने काबेली खोलामा माछा मार्न गएका एक  युवा बेपत्ता भएका छन् । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका १ बस्ने अन्दाजी

स्वास्थ्य क्षेत्रको प्रवद्र्धनका लागि कटिबद्ध

उर्लाबारी, मोरङ / प्रदेश नंं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले स्वास्थ्य क्षेत्रको प्रवद्र्धनका लागि प्रदेश सरकार कटिबद्ध रहेको बताउनुभएको छ । सर्वसाधारणको खानपिन र जीवनशैलीमा परिवर्तन ल्याउन जनचेतनामूलक कार्यक्रम

पन्ध्र जना कैदी थुनामुक्त

ताप्लेजुङ, १५ जेठ / गणतन्त्र दिवसको अवसरमा ताप्लेजुङ कारागारबाट एकै दिन १५ कैदी छुटेका छन् । कारागार व्यवस्थापन विभागको पत्र अनुसार ४० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका र असल चालचलन

एक घर एक स्टिकर टाँस्ने अभियान सुरु

अरुण पोष्ट समाचारदाता ताप्लेजुङ, १४ जेठ / जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले नागरिकहरुलाई दिने सूचना र सुरक्षाका लागि सोमबारबाट जिल्लाका सबै घरधुरीमा ‘एक घर एक स्टिकर’ टाँस्ने अभियान सुरु गरेको छ

राष्ट्रिय सेवा दल तालिम हुने

अरुण पोेष्ट संबाददाता ताप्लेजुङ, १३ जेठ / ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित लिटलबुद्ध इङ्लिस बोर्डिङ स्कूलमा राष्ट्रिय सेवा दल (एनसीसी) को ४५ को ब्याजको तालिम सुरु हुने भएको छ । आइतबार सो

गुराँस संरक्षणमा जोड

ताप्लेजुङ, १३ जेठ / ताप्लेजुङमा गुराँस संरक्षण गर्नुपर्नेमा जोड दिइएको छ । जिल्ला वन कार्यालय ताप्लेजुङले शुक्रबार पाथीभरा क्षेत्रको ठूलो फेदीबजारमा आयोजना गरेको एक कार्यक्रममा सहभागी सरोकारवालाले गुराँस संरक्षण गर्नुपर्नेमा

थकाली भान्साघर सञ्चालनमा

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, १३ जेठ / ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा होटल थकाली भान्साघर फेमेली रेष्टुरेन्ट एण्ड लज सञ्चालनमा आएको छ । फुङ्लिङस्थित न्यूरोडको दोबाटो नजिक उक्त होटल सञ्चालनमा ल्याइएको हो ।

ताप्लेजुङमा लागुऔषधको प्रयोगकर्ता बढ्दै

ताप्लेजुङ, जेठ ९ गते / ताप्लेजुङमा लागुऔषधको प्रयोगकर्ता तथा यसको कारोबार बढ्दै गएको छ । लागुऔषध ब्राउनसुगर (खैरो हिरोइन) सहित एकजनालाई पक्राउ गरी बुधबार सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले

ताप्लेजुङमा बन्चरो प्रहारबाट एक युवा शक्त घाईते

अरुण पोष्ट संबाददाता   ताप्लेजुङ / ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ स्थित चाँगेमा बन्चरो प्रहारबाट एक युवा शक्त घाईते भएका छन् । घाईते हुनेमा सोही ठाउँका वर्ष ३५ का किशोर