प्रदेश-१

इटहरीमा याडियाको आधिकारिक शोरूम सञ्चालनमा

सुनसरी । इटहरीमा दुईपाङ्ग्रे इलेक्ट्रिक सवारीसाधन निर्माता कम्पनी याडियाका स्कुटरको आधिकारिक शोरूम सञ्चालनमा आएको छ । इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन पराजुलीले सोरूमको समुद्घाटन गरेका हुन । इटहरी ४ स्थित आइतबारेमा अमित राजवंशीले उक्त शोरूम सञ्चालनमा ल्याएका हुन । उद्घाटनका क्रममा याडियाले तिन वटा

ताप्लेजुङमा बढ्यो डेङ्गु संक्रमितको संख्या, कति पुग्यो ?

एलिना दियाली ताप्लेजुङ । आईतबार सम्म ताप्लेजुङमा डेङ्गु संक्रमितको संख्या १३ पुगेको छ । जिल्ला अस्पताल ताप्लेजुङ्गमा बिरामीको परीक्षणको क्रममा तेह्र जनामा डेङ्गु संक्रमण पुष्टि भएको हो । शङ्कास्पद बिरामीको

सहयोग सङ्कलन गरेर ताप्लेजुङको तोक्पेगोलामा गुम्बा निर्माण

ताप्लेजुङ । विभिन्न दातासँग सहयोग सङ्कलन गरेर तोक्पोगोलामा गुम्बा निर्माण गर्न थालिएको छ । समुद्र सतहदेखि चार हजार एक सय मिटर उच्चाइमा रहेको ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोलाका स्थानीयवासीले सहयोग सङ्कलन

ताप्लेजुङमा डेङ्गु सङ्क्रमित फेला

ताप्लेजुङ । ताप्लेजुङमा पनि डेङ्गु रोगका सङ्क्रमित फेला परेका छन् । जिल्ला अस्पताल ताप्लेजुङमा बिरामीको परीक्षणका क्रममा डेङ्गु सङ्क्रमित फेला परेका हुन् । शङ्कास्पद बिरामीको स्वास्थ्य परीक्षणका क्रममा छ जनामा

एसइई उत्तिर्ण शेर्पा विद्यार्थीहरुलाई नेपाल शेर्पा विद्यार्थी संघले सम्मान गर्ने

फुर्बा शेर्पा काठमाण्डौं । माध्यमिक शिक्षा परिक्षा (एसइई) परीक्षा उत्तिर्ण गर्ने देश भरीका शेर्पा विद्यार्थीहरूलाई नेपाल शेर्पा विद्यार्थी संघले सम्मान गर्ने भएको छ । संघको केन्द्रिय समितिले साउन १३ गते

शेर्पा समुदायको पहिचान झल्कने तस्विर राख्न माग गर्दै मेरिङदेन गाउँपालिकालाई ध्यानाकार्षण पत्र

ताप्लेजुङ । शेर्पा समुदायको पहिचान झल्कने तस्विर राख्न माग गर्दै शेर्पाहरुको छाता तथा भातृ संगठनले मेरिङदेन गाउँपालिकालाई ध्यानाकार्षण पत्र बुझाईएको छ । सोमबार पालिकामा पुगेर नेपाल शेर्पा संघ,शेर्पा सञ्चार समुह

कोशी प्रदेश विवाद ‘हेर्न नमिल्ने’ मा

काठमाडौं : कोशी प्रदेशमा मुख्यमन्त्री चयन गर्दा असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमा आज (आइतबार) सुनुवाइ हुन सकेन । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको संयुक्त

मैवाखोला पहिरो पीडितलाई गोर्खा वेल्फेयर ट्रष्टद्धारा राहत सामाग्री वितरण

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरो प्रभावित ७९ परिवारलाई गोर्खा वेल्फेयर ट्रष्टको प्रदेश कार्यालय धरानले राहत सामग्री वितरण गरेको छ । आईतबार गाउँपालिकाको समन्वयमा पालिकाका पहिरो प्रभावित वडा नं ४

विपी स्मृति दिवसको अवसरमा नेविसंघद्वारा फलफूल बितरण 

ताप्लेजुङ । नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको  स्मृति दिवसको अवसरमा जिल्ला अस्पताल ताप्लेजुङका बिरामीलाई फलफूल बितरण गरिएको छ । नेपाल विद्यार्थी संघ ताप्लेजुङ्ले ४१औ स्मृति दिवसको अवसरमा अस्पतालका

न्युनतम पारिश्रमिक लागु गर्न माग गर्दै नेपाल ट्रेड युनियन काङ्ग्रेस ताप्लेजुङले ज्ञापन पत्र बुझायो

ताप्लेजुङ – नेपाल ट्रेड यनियन कांग्रेस ताप्लेजुङले श्रमजीवी वर्गको न्युनतम पारिश्रमिक २५ हजार रुपैयाँ निर्धारण गर्न माग गरेको छ । युनियनले जिल्ला प्रसासन कार्यालय ताप्लेजुङमार्फत श्रम रोजगार तथा सामाजिक सुरक्षा

कृषि विकास बैंक ताप्लेजुङले पहिरो पीडत परिवारका लागि १ लाख रुपैयाँ राहत रकम हस्तान्तरण ।

ताप्लेजुुङ । कृषि विकास बैंकको ताप्लेजुङ शाखाले शनिबार एक कार्याक्रमका बिच सिदिङ्वा गाउँपालिकाका पहिरो पीडत परिवारका लागि १ लाख रुपैयाँ राहत रकम प्रदान गरेको छ ।बैंकका शाखा प्रवन्धक जिरन बुढाथोकीले

कञ्चनजंघा साहित्यिक प्रतिष्ठानद्धारा आयोजित खुला गजल प्रतियोगितामा होम दाहाल बने प्रथम

३० असार २०८०, शनिबार ताप्लेजुङ । कञ्चनजंघा साहित्यिक प्रतिष्ठानको आयोजनामा शनिवार ताप्लेजुङमा भएको खुल्ला गजल प्रतियोगितामा होम दाहाल प्रथम भएका छन् । प्रतिष्ठानद्धारा २ सय १० औं भानु जयन्तीको अवसरमा

स्थानीयलाई व्यवसायसँग जोड्न मैवाखोलाले सहुलियत कर्जा दिने

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले व्यवसाय गर्न चाहने स्थानीयहरुलाई सहुलियत कर्जा दिने भएको छ । पालिकाले केहि गर्न खोज्ने तर स्रोत साधनको अभाव भएर बसेका व्यक्तिहरुलाई उत्पादन सँग जोड्न सहुलियत