प्रदेश-१

काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

राई विद्यार्थी संघद्धारा, किरात प्रदेश’ लेखिएको टि–सर्ट सार्वजनिक

काठमाडौं ५ जेठ / किरात राईहरुको संस्था किरात राई यायोख्खाले प्रदेश नं. १ लाई ‘किरात प्रदेश’ प्रदेश नामाकंरण गर्न विभिन्न दबाव अभियानहरु सञ्चालन गर्दे आएको छ । यसैक्रममा शनिबार किरात

किसानलाई उन्नत जातको धानको बीऊ वितरण सुरु

अरुण पोष्ट संबाददाता ताप्लेजुङ, ५ जेठ / धानको बिरुवा (बेर्ना) उत्पादन गर्ने मौसम सुरु भएसँगै जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङले किसानलाई उन्नत जातको धानको बीऊ वितरण गर्न सुरु गरेको छ

विरामीलाई फलफुल बितरण

ताप्लेजुङ, १ जेठ  / एमाले निकट युवा सङ्घ नेपाल ताप्लेजुङले सङ्गठनको स्थापना दिवसको अवसरमा जिल्ला अस्पतालका विरामीलाई फलफुल बितरण गरेको छ । सङ्घको २८ औं स्थापना दिवसका दिन मङ्गलबार बिहान

महासङ्घको भवन बनाउन मन्त्रालयको सहयोग

ताप्लेजुङ, १ जेठ / नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाको भवन निर्माणका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आर्थिक सहयोग उपलब्ध गराएको छ । गएको बिहीबार बसेको नेपाल सरकार मन्त्री परिषद्को

करेन्ट लागेर मृत्यु

इनरुवा / सुनसरीको इटहरी उपमहानगरपालिका तीन तालतलैयामा करेन्ट लागेर आज बिहान स्थानीयवासी १४ वर्षीया मौसमी राईको मृत्यु भएको छ । पानी तान्नका लागि मोटर चलाउने क्रममा शनिबार करेन्ट लागेर गम्भीर

अरुण तेस्रो आयोजना प्रदेश नं १ को समृद्धिको आधार

संखुवासभा / विद्युत् उत्पादनको एक तिहाइ क्षमता रहेको प्रदेश नं १ को समृद्धिको आधार विद्युत् नै हो, जसअन्तर्गत ९०० मेगावाट क्षमता रहेको अरुण तेस्रो विद्युत् उत्पादनका लागि एक मुख्य आयोजना

आइतबार उपत्यकामा सार्वजनिक बिदा

काठमाडौँ / आइतबार रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले आज सूचना जारी गर्दै वैशाख ३० गते सार्वजनिक बिदा हुने जानकारी

आगलागीबाट रु बीस लाखको क्षति

गाईघाट, उदयपुर / उदयपुरको रौतामाई गाउँपालिका–२ मा बुधबार साँझ स्थानीय रामकुमार मगरको घरमा विद्युत्को पेल्ट्रिक सेटबाट विद्युत चुहावट भई आगलागी हुँदा दुईतले घर पूर्णरुपमा जलेर नष्ट भएको छ । जिल्ला

लडेर मजदुरको मृत्यु

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ / ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका ३ सिकैँचामा घर निर्माणका क्रममा लडेर एक मजदुरको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार आफ्नै घरको गाह्रो लगाउने क्रममा लडेर

अग्निपीडितलाई आर्थिक सहयोग

-प्रयास लिम्बू ताप्लेजुङ / ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका अग्निपीडितलाई स्थानीय एक कृषक समूहले आर्थिक सहयोग उपलब्ध गराएको छ । फुङ्लिङ नगरपालिका ६ बाँजोगराका अग्निपीडित ललितबहादुर गुरुङसहित चार परिवारलाई सोही वडाको सतलडाँडा

दुई दिनदेखि सव अलपत्र

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ / जिल्ला अस्पताल ताप्लेजुङमा पोष्टमार्टम गर्न ल्याइएको एक महिलाको सव दुई दिनदेखि अलपत्र परेको छ । पोष्टमार्टमका लागि चिरफार गर्ने कर्मचारी नहुँदा जिल्लाको मेरिङ्देन २ सान्थाक्राकी सरिता

विराटनगरलाई स्थायी राजधानी बनाउन माग

विराटनगर /  विराटनगर महानगरपालिकालाई सरकारले प्रदेश नं। १ को अस्थायी मुकाम कायम गरेकोमा यसलाई स्थायी बनाउन माग गरिएको छ । जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेलले आज यहाँ पत्रकार