प्रदेश-१

काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

ताप्लेजुङमा आगलागीबाट ४ लाखको क्षति

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ / ताप्लेजुङको आठराइ त्रिवेणी गाउपालिका-३ हाङ्पाङमा धन भक्त यक्सोको एक तले भान्सा घरमा मंगलबार बेलुकी ८ बजे आगलागी भएको छ । आगो बिजुलीको तार सट भएर लागेको हो ।

सामुदायिक वनमा मनपरी रूख कटान

गाईघाट, उदयपुर / उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–८ स्थित पञ्चकन्या सामुदायिक वन क्षेत्रमा केही दिनदेखि मनपरी रूख कटान भएको छ । जिल्ला वन कार्यालय उदयपुरका अनुसार उक्त वन उपभोक्ता समितिलाई सामुदायिक

प्रदेश नं १ महासंघ अध्यक्षमा लुइँटेल निर्वाचित

सुरुङ्गा, झापा / नेपाल पत्रकार महासंघ प्रदेश नं १ समितिको अध्यक्षमा विक्रम लुइँटेलसहित संयुक्त प्यानलका सबै उम्मेदवार विजयी भएका छन् । आज सम्पन्न निर्वाचनमा लुइँटेलसहित संयुक्त प्यानलले जित हासिल गरेको

विद्यालयको बसको ठक्करबाट बालिकाको मृत्यु

विराटनगर / मोरङको रङ्गेली नगरपालिका–२ मा बिहीबार साँझ विद्यालयको बसको ठक्करबाट एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ । सोही नगरपालिका–३ बस्ने विनोद कार्कीकी तीन वर्षीया छोरी सुजिका कार्कीको मृत्यु भएको

पत्रकार महासङघले प्रदेशस्तरीय निर्वाचनलाई भव्य बनाइने

प्रयास लिम्बू ताप्लेजुङ,/ नेपाल पत्रकार महासङघको प्रदेशस्तरीय निर्वाचन तथा महासङ्घ ताप्लेजुङ शाखाको आठौं साधारणसभालाई भव्य रुपमा सम्पन्न गर्ने निर्णय गरिएको छ । पत्रकार माहासङ्घ जिल्ला कार्यसमितिको बिहीबार बसेको बैठकले आइतबार

प्याव्सन कार्यालयमा विद्यार्थीको तालाबन्दी

-प्रयास लिम्बू ताप्लेजुङ / ताप्लेजुङमा विभिन्न विद्यार्थी सङ्गठनहरुले चर्को शुल्क वृद्धि गरेको विरोधमा निजी विद्यालय अर्गनाइजेशन (प्याव्सन) को कार्यालयमा बुधबार तालाबन्दी गरेका छन् । निजी तथा संस्थागत विद्यालयका लागि सरकारले

तोक्पेगोला समाजमा सोनाम डोमा

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ / ताप्लेजुङस्थित तोक्पेगोला समाज सेवा समिति अध्यक्षमा सोनाम डोमा शेर्पा चयन हुनुभएको छ । सदरमुकाम फुङ्लिङमा सम्पन्न समितिको दोस्रो जिल्ला अधिवेशनले शेर्पाको अध्यक्षमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत

पाँचथर जोड्ने काबेली नदीको पुल जोखिममा

ताप्लेजुङ / ताप्लेजुङ र पाँचथरलाई जोड्ने काबेली नदी माथिको मोटरेबल पुल जोखिममा परेको छ । निर्माणाधीन काबेली ‘बी’ जलविद्युत् आयोजनाले पुलको बेवास्ता गर्दै पूर्वाधारको निर्माण गरेकाले ताप्लेजुङको पाथीभरा याङवरक र

लिखुलाई भलिवल उपाधि

सुनकोशि गाउँपालिकाले आयोजना गरेको प्रथम मूलखर्क कप भलिबलको उपाधि लिखु गाउँपालिकाले  जितेको छ । सोमबार फाइनलमा चम्पादेवी गाउँपालिकालाई २५-२१, २५-१९,२५-२० को सोझो सेटमा पराजित गर्दै लिखुले उपाधि जितेको हो ।

क्षितिज भाग–२ सार्वजनिक

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, १८ बैशाख / ताप्लेजुङका नवोदित स्रष्टाहरुको संयुक्त गजल सङ्ग्रह ‘क्षितिज भाग–२’ सार्वजनिक (विमोचन) गरिएको छ । कञ्चनजङ्घा साहित्यिक प्रतिष्ठान ताप्लेजुङद्वारा सदरमुकाम फुङ्लिङमा मङ्गबार आयोजित एक कार्यक्रमकाबीच ‘क्षितिज

भोजपुरको खाद्य संस्थानमा चामल अभाव

भोजपुर / भोजपुरको खाद्य संस्थान कार्यालयमा चामल अभाव भएको छ । दुई महिनादेखि बोलपत्र आह्वान गरिएको भए पनि हालसम्म चामल नआएको खाद्य संस्थान भोजपुरका प्रमुख भक्तबहादुर भण्डारीले बताउनुभयो । यहाँका

विराटनगर सीमा नजिक आईपुग्यो रेल

विराटनगर / विराटनगरदेखि नजिकैको नाका जोगबनी भन्दा करिव ६ किलोमिटर दक्षिण भारतको बथनाहा स्टेसनसम्म रेल आईपुगेको छ ।नेपाल ल्याउने ५२ कन्टेनर सामान बोकेर भारतको कोलकतास्थित बन्दरगाहबाट ५ दिनअघि गुडेको मालवाहक