प्रदेश-१

काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

नेपालकै अग्लो ह्यात्रुङ झरनामा पानी सुक्यो

तेह्रथुम /  जिल्लाको फेदाप गाउँपालिका वडा नं ४ र ५ को सिमानामा रहेको नेपालकै अग्लो ह्यात्रुङ झरनामा पानी सुकेको छ । झरनामा खसिरहेको पानी आसपासका वनमा रहेका अलैँची बगानमा सिँचाइका

ट्रक र ट्रयाक्टर एकसाथ दुर्घटना, चालक सहित तिन जना घाईते

ताप्लेजुङ / ताप्लेजुङको श्रीजंघा गाँउ पालिका वडा नं. १ र २ को सिमानामा रहेको नेवु खोलामा गोलिया वोकेको ट्रक र ट्रयाक्टर आज बिहान करिव ६:३० वजे दुर्घटना भएको छ । खाम्देम्वे

ने.क.पा.द्धारा झापाका बोर्डिङ स्कुललाई जनपरिषदमा दर्ता गर्न पत्रचारः विज्ञप्ति सहित

राजिव लिम्बु झापा / नेपाल कम्युनिस्ट पार्टीको समानन्तर सरकार जनपरिषद नेपालले झापाको सबै निजी विद्यालयहरुलाई जनपरिषदमा दर्ता गर्न उर्दि सहितको पत्र काटेको छ । लिम्बुवान स्वायत्त प्रदेशको झापा जिल्ला जनपरिषद

ऊर्जाशील उमेर सेनामा बिताएर, सेवा निवृत्त जीवन अलैँची खेतीमा

 तेह्रथुम / तेह्रथुमको फेदाप गाउँपालिका–५, इसिवुका ५९ वर्षे वृखबहादुर तामाङले आफ्नो जीवनको १७ वर्ष नेपाली सेनामा बिताउनुभयो तर बल र वैँस दुबै रहेको ऊर्जाशील उमेर सेनामा बिताएर सेवा निवृत्त हुँदा

गुराँस टिप्नेलाई जंगलमै कारबाही हुँने

तेह्रथुम / बिभिन्न प्रजातिका लालीगुराँस फुलिरहेका गुराँसको राजधानी तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा जिल्ला वन कार्यालयले फूल टिप्न प्रतिबन्ध लगाएको छ । यो क्षेत्रमा २८ प्रजातिका गुराँस फुलिरहेका छन् ।

दुर्घटनामा एकजनाको मृत्यु

इनरुवा / सुनसरीको दुहबी नगरपालिका–८ मा बुधबार सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी धरान–१५ का २९ वर्षीय राजिव भुजेल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ

एकीकृत घुम्तीशिविर सम्पन्न

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ / ताप्लेजुङको उत्तरी फक्ताङ्लुङ गाउँपालिकामा बुधबार सरकारी एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ । त्यस गाउँपालिका अन्तर्गत साविक लिङ्खिम, सावादिन, खेजेनिम, इखाबु, तापेथोक, लेलेप, ओलाङ्चुङगोला गाविसलाई लक्षित गरी

क्रान्तिकारी पत्रकार संगठनमा लाम्गादे

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ/ क्रान्तिकारी पत्रकार संगठन नेपाल ताप्लेजुङको अध्यक्षमा कमल लाम्गादे चयन हुनुभएको छ । सदरमुकाम फुङ्लिङमा बुधबार सम्पन्न संगठनको दोस्रो जिल्ला अधिवेशनले लाम्गादेको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको

संघीयताको कार्यान्वयनबाट देश समृद्ध बन्ने: मुख्यमन्त्री राई

इटहरी / प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले पुर्खाको योगदानकै कारण आज नेपालीले विश्वभर गौरव गर्ने स्थान बनाएको बताउनुभएको छ । सुनसरीको इटहरीमा आज संयुक्त भूतपूर्वसैनिक संघ कल्याणकारी महासंघले

पत्रकार पालुङ्वा पुरस्कृत

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ / ताप्लेजुङस्थित टीकाराम गौतम स्मृति प्रतिष्ठानले स्थानीय एकजना पत्रकारसहित एकजना समाजसेवी र एक रेडक्रस संस्थालाई पुरस्कृत गरेको छ । प्रतिष्ठानद्वारा आइतबार आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रमबीच

पर्यटकीय जिल्ला घोषणा गर्न माग

ताप्लेजुङ संवाददाता ताप्लेजुङ / नेकपा (माओवादी केन्द्र) ताप्लेजुङले जिल्लालाई पर्यटकीय जिल्ला घोषणा गर्न माग गरेको छ । थुप्रै पर्यटकीय स्थलहरुसहित प्रशस्त सम्भावना भएर पनि पर्यटनको विकास हुन नसकेको ताप्लेजुङलाई पर्यटकीय

माइभ्याली गोल्डकप: मनाङ मस्यायाङ्दी सेमिफाइनलमा

मंगलबारे, इलाम / इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा मनाङ मस्यायाङ्दी क्लब प्रवेश गरेको छ । आयोजक माइभ्याली फुटबल क्लब इलामलाई शुन्यका विरुद्ध एक गोलले पराजित