प्रदेश-१

काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

पाथीभराको विकासलाई महत्व दिने

  ताप्लेजुङ /  प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईले ताप्लेजुङसहित पूर्वी पहाडी क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको विकास गरिने बताउनुभएको छ । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँद्वारा आयोजित ‘तीनजुरे–गुफा–पाथीभरा पदयात्रा

स्वस्थ्य जीवन नै समृद्धिको आधार : मुख्यमन्त्री राई

विराटनगर / प्रदेश नं १ ले स्वास्थ्य प्रवद्र्धनका लागि ‘स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’ मूल नाराका साथ सचेतना अभियान आज देखि यहाँ सञ्चालन गरेको छ । प्रदेश नं १ सामाजिक विकास

प्रदेश १ को सरकारले मेरो वर्ष २०७५ घोषणा गर्ने

विराटनगर  /  प्रदेश नं १ ले स्वास्थ्य प्रवद्र्धनका लागि ‘स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’ मूल नाराका साथ सचेतना अभियान सञ्चालन गर्ने भएको छ । सामाजिक विकास मन्त्रालयले ‘मेरो वर्ष २०७५’ नाम

नयाँ पर्यटकीय गन्तव्य पहिल्याउन पूर्वको पदयात्रा

तेह्रथुम / प्रदेश नं १ का आकर्षक पर्यटकीय क्षेत्र भएर नयाँ पर्यटकीय मार्गको पहिचान र प्रचारका लागि पदयात्रा शुरु भएको छ । पूर्वका सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, पाँचथर र

प्रदेश नं १ मा एक अर्बको बजेट प्रस्तुत

विराटनगर / प्रदेश नं १ को आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आज प्रदेशसभाको बैठकमा चालु आवकोे तीन महिनाका लागि रु एक अर्ब दुई करोड पाँच लाखको बजेट प्रस्तुत गर्नुभयो

पचास हजार घुससहित नापीका प्रमुख पक्राउ

गाईघाट, उदयपुर / स्थानीय एक सेवाग्राहीको जग्गाको नक्सा परिवर्तन गरिदिने भन्ने शर्तमा सेवाग्राहीबाट घुस लिएलगत्तै जिल्ला नापी शाखा कार्यालय उदयपुरका प्रमुख श्यामबाबुप्रसाद साह अख्तियारको टोलीबाट रंगेहात पक्राउ परेका छन् ।

ताप्लेजुङ क्षेत्रलाई नेपालकै उत्कृष्ट पर्यटकीय क्षेत्र बनाउँछौँ : नेता भट्टराई

 ताप्लेजुङ/ नेकपा (एमाले)का सचिव योगेश भट्टराईले ताप्लेजुङ क्षेत्रलाई नेपालकै उत्कृष्ट पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । तिनजुरे-गुफा-पदयात्रा महोत्सवको आज चैनपुर नगरपालिका संखुवासभा जिल्लामा सम्बोधन गर्दै नेता

उपसभामुख डा. तुम्वाहाम्फे

विराटनगर / संघीय संसद्की उपसभामुख डा शिवमाया तुम्वाहाम्फेले महिला हिंसा रोक्न संसद्बाट कडा कानून निर्माण हुने बताउनुभएको छ । प्रेस चौतारी मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “महिला

तरुण दल समाजको सहयोगी बन्नुपर्छ : नेता सिटौला

बनियानी, झापा, २६ चैत / नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाल तरुण दल समाजको सहयोगी बन्न सक्नुपर्ने बताउनुभएको छ । नेपाल तरुण दल प्रदेश नं १ स्तरीय तरुण प्रशिक्षण कार्यक्रमको आज

जेलभित्रै बालबािलकालाई लेखपढको अवसर

काठमाडौँ, २५  चैत / जिल्ला कारागार शाखा खोटाङमा आश्रित जीवन बिताइरहेका बालबालिकालाई कारागारभित्रै पठनपाठनको व्यवस्था मिलाइएको छ। विभिन्न मुद्धामा जेल जीवन बिताइरहेका बराहपोखरी गाउापालिका ६ मौवाबोटेका साढे ५ वर्षका मौसम

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले तीनै तहलार्इ सहयोग पुग्ने कानून निर्माण गर्ने बताएका छन्

 विराटनगर, २२ चैत  / प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले तीनवटै तहका सरकारलाई सहयोगी हुने गरी कानून निर्माण गर्ने बताएका छन् । उनले कानूनको अभावमा अहिले तीनवटै तहको सरकारको भूमिका,

करेन्ट लागेर धनकुटामा दुईको मृत्यु

धनकुटा, १९ चैत / हिले बजारमा घर निर्माण गर्दै गरेका अवस्थामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । आज साँझ ५ बजेतिर धनकुटा नगरपालिका–१ हिले बजारमा घर निर्माण गर्ने