प्रदेश-१

इटहरीमा याडियाको आधिकारिक शोरूम सञ्चालनमा

सुनसरी । इटहरीमा दुईपाङ्ग्रे इलेक्ट्रिक सवारीसाधन निर्माता कम्पनी याडियाका स्कुटरको आधिकारिक शोरूम सञ्चालनमा आएको छ । इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन पराजुलीले सोरूमको समुद्घाटन गरेका हुन । इटहरी ४ स्थित आइतबारेमा अमित राजवंशीले उक्त शोरूम सञ्चालनमा ल्याएका हुन । उद्घाटनका क्रममा याडियाले तिन वटा

मैवाखोलाको पुँजिगत खर्च ९२.६३ प्रतिशत

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पुँजिगत खर्च ९२.६३ प्रतिशत गरेको छ । चालु आर्थिक वर्ष २०७९÷८० को कारोबारको अन्तिम दिन आईतबार सम्ममा उत्त रकम खर्च भएको पालिकाले जनाएको छ ।

सेवारत इन्डियन आर्मी सेवा समाज ताप्लेजुङद्धारा बाढी,पहिरो पीडितलाई राहत वितरण

ताप्लेजुङ । ताप्लेजुङको सिदिङवा गाउँपालिकाका बाढी। पहिरो पीडितलाई सेवारत इन्डियन आर्मी सेवा समाज ताप्लेजुङले राहत वितरण गरेको छ । शनिबार इन्डियन आर्मी सेवा समाज ताप्लेजुङको पहलमा संकलन गरिएको नगद सहितको

प्रेमवाद समाज ताप्लेजुङद्वारा सुरुमखिम र मेहेलेका बाढी,पहिरो पीडितलाई राहत वितरण

देबेन्द्र बानियाँताप्लेजुङ असार २४ गते। ताप्लेजुङको सिदिङवा गाउँपालिका वडा नं ६ मेहेले र वडा नं ७ सुरूमखिमका पहिरो प्रभावित परिवारलाई ७० हजार बराबरको खाद्यन्न सामाग्री वितरण गरिएको छ। प्रेमवाद समाज

मैवाखोला गाउँपालिकाको १३ औं गाउँ अधिबेशन अन्त्य

ताप्लेजुङ । मैवाखोला गाउँपालिकाको १३ औं गाउँ अधिबेशन ( बजेट अधिबेशन ) शुक्रबार अन्त्य भएको छ । जेष्ठ २८ गतेबाट प्रारम्भ भएको अधिबेशनको बैठकहरुले गाउँपालिकाको आगामी आ.व.०८०÷८१ को बार्षिक निति,कार्यक्रम

नेपाल शेर्पा संघ ताप्लेजुङद्वारा मैवाखोला बाढीपहिरो प्रभावितलाई खाद्यान्न वितरण।

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका ४ साघु पाटीमा बिहिवार ६१ घर दुरिलाई खाद्यन्न सामाग्री वितरण गरिएकोछ । असार २ र ३ गते भएको अबिरल बर्षाका पछि आएको बाढीपहिरोबाट वडा नं।४

एक महिने शेर्पा भाषा लिपी सम्बन्धि आधारभुत शिक्षण तालिम जारी ।

ताप्लेजुङ । ताप्लेजुङ फुङलिङ ४ स्थित वालमन्दिर आधारभुत बिद्यालयमा आईतबार देखी शुरु भएको एक महिने शेर्पा भाषा लिपी सम्बन्धि आधारभुत शिक्षण तालिम जारी रहेको छ । ताप्लेजुङ जिल्ला भरिका सामुदायिक

ताप्लेजुङमा ६ महिनामा एक सय ५ जना बलात्कारबाट पीडित

ताप्लेजुङ ।  पछिल्लो ६ महिनामा ताप्लेजुङमा एक सय ५ जना बलात्कारबाट पीडित भएका छन् ।  नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को अर्धवार्षिक समीक्षाले यस्तो देखाएको हो ।  आज नेपाल

फेरी बन्द भयो मेची राजमार्ग 

ताप्लेजुङ । मङ्गलबारबाट हेवा खोला माथि अस्थायी डाइभर्सन पुल सञ्चालन गरी  सवारी साधनहरू आवत जावत भइरहेको मेची राजमार्ग फेरी बन्द भएको छ ।  वर्षा सहितको बाढीले डाइभर्सन पुल बगाउँदा यातायात

पहिरोले पुरिएर ताप्लेजुङमा एकै घरका ३ जना सहित ४ जना वेपत्ता

देवेन्द्र बानियाँताप्लेजुङ। अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर ताप्लेजुङमा ४ जना वेपत्ता भएका छन्। प्रहरीका अनुसार सिदिङवा गाउँपालिका वडा नं ६ मेहेलेमा यादव बूढाक्षेत्रीका श्रीमती भागीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल

घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङद्धारा दुग्ध परिकार बनाउने तालिम सुरु

ताप्लेजुङ । घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङले दुग्ध परिकार बनाउने सिप विकास तालिम बुधबारबाट सुरु गरेको छ ।ताप्लेजुङ सदरमुकाम फुङलिङ स्थित घरेलुको कार्यालयमा नेपाल घरेलु तथा साना उद्योग महासंघ

घरेलु तथा साना उद्योग कार्यालयद्धारा खोक्लिङमा उधमशीलता विकास तालिम सम्पन्न

ताप्लेजुङ । मिक्वाखोला गाउँपालिका वडा नं. १ खोक्लिङमा उधमशीलता विकास तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङको आयोजनामा ८ दिने उधमशीलता विकास तालिम बुधबार सम्पन्न भएको

“नेशनल शोसल वेलफेयर अवार्ड – २०२२” बाट याङजोम शेर्पा सम्मानित

ताप्लेजुङ । घुन्सा फाउन्डेसनी संस्थापक अध्यक्ष तथा समाजसेवी याङजोम शेर्पालाई “नेशनल शोसल वेलफेयर अवार्ड – २०२२” ले सम्मान गरिएको छ । सोमबार सिजन मिडियाको आयोजनामा संघिय मामिला तथा सामान्य प्रशासन