प्रदेश-१

इटहरीमा याडियाको आधिकारिक शोरूम सञ्चालनमा

सुनसरी । इटहरीमा दुईपाङ्ग्रे इलेक्ट्रिक सवारीसाधन निर्माता कम्पनी याडियाका स्कुटरको आधिकारिक शोरूम सञ्चालनमा आएको छ । इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन पराजुलीले सोरूमको समुद्घाटन गरेका हुन । इटहरी ४ स्थित आइतबारेमा अमित राजवंशीले उक्त शोरूम सञ्चालनमा ल्याएका हुन । उद्घाटनका क्रममा याडियाले तिन वटा

सिटिजन इन्स्योरेन्सले ग¥यो ५ लाख रुपैँयाको घातक रोग दावी भुक्तानी हस्तारण

ताप्लेजुङ । सिटिजन लाईफ ईन्स्योरेन्स कम्पनि शाखा कार्याालय ताप्लेजुङले घातक रोग दावी भुत्तानी हस्तारण गरेको छ । आईतबार एक कार्यक्रम गर्दै सिटिजन लाईफ इन्स्योरेन्सले फक्ताङलुङ गाउँपालिका ४ घर भई हाल

डिभिजन वन कार्यालय ताप्लेजुङद्धारा निशुल्क बिरुवा वितरण

ताप्लेजुङ । डिभिजन वन कार्यालय ताप्लेजुङले शनिबार निशुल्क रुपमा बिरुवा वितरण अभियान सञ्चालन गरेको छ । डिभिजन वन कार्यालयले तेज पात,मयुर पङ्खी, सल्लो साथै विभिन्न प्रजातिका बिरुवा निशुल्क रुपमा वितरण

आगामी आर्थिक वर्षको बजेट अघि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मैवाखोला

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट अघि आईतबार नीति तथा कार्यक्रम ल्याउने भएको छ । अन्य समय नीति तथा कार्यक्रम र बजेट एकैदिन ल्याउने प्रचलनलाई

सुर्य देवी मा.वि.मा बुबा आमाको नाममा छोराबुहारीद्धारा २ लाखको अक्षयकोष स्थापना

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका स्थित सुर्य देवी माध्यमिक विद्यालयमा बुबा आमाको नाममा छोराबुहारीहरुले अक्षयकोष स्थापना गरिदिएका छन् । स्वं.राजरुप केदेम र स्वं.देशमाया श्रेङचोङबाङको नाममा छोरा बुहारीहरु भिम प्रसाद केदेम,

तिम्सिनाको भुटानी शरणार्थीको कथामा आधारित किताब माईखोलादेखि पुनर्वाससम्म बजारमा

मोरङ । नक्कली भुटानी शरणार्थी मुद्धा चर्चामा रहेका बेला भुटानी शरणार्थीको कथामा आधारीत पुस्तक माईखोलादखि पुनर्वाससम्म किताब बजारमा आएको छ । खोजमुलक किताब लेखनलाई निरन्तरता दिई रहेका पथरीशनिश्चरे मोरङका दिपेन्द्र

फक्ताङलुङका उत्कृष्ट शिक्षक,विधार्थी र विद्यालयलाई पालिकाको सम्मान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले उत्कृष्ट शिक्षक,विधार्थी एव्म उत्कृष्ट विद्यालयलाई सम्मान गरेको छ । शनिबार गाउँपालिकाले पालिका भित्रका उत्कृष्ट कार्य सम्पादन गर्ने शिक्षक,विधार्थी साथै विद्यालयलाई एक कार्यक्रम गर्दै नगद,सम्मान पत्र

ताप्लेजुङमा विपद्बबाट बच्न कृत्रिम अभ्यास

ताप्लेजुङ । ताप्लेजुङमा विपद् सम्बन्धी कृत्रिम अभ्यास गरिएको छ । जिल्लाको सदरमुकाम फुङलिङ स्थित भिमकाली गुल्ममा नेपाली सेना सहित जिल्लाका सुुरक्षा निकायले विपद् उद्धार नमुना अभ्यास गरेका हुन् । गर्मीयामको

बजेट पुर्व तयारीका लागि स्थानीयको सुझाव संकलन गर्दै उपाध्यक्ष लामा टोल टोलमा

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष डण्डु लामा बजेट पुर्व तयारीका लागि स्थानीयको सुझाव संकलन अभियान लिएर टोल टोलमा पुगेका छन् । गत आर्थिक वर्ष २०७९÷८० को बजेट तथा कार्यक्रमको

जडिबुटीबाट विषादी बनाउने प्रदर्शन तालिम सम्पन्न

ताप्लेजुङ । ताप्लेजुङमा स्थानीय जडिबुटीबाट विषादी बनाउने प्रदर्शन तालिम सम्पन्न भएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाई ताप्लेजुङको आयोजनामा रसायनिक मलको बढ्दो प्रयोगलाई नियन्त्रण गरि स्थानिय स्तरमा पाईने

स्वतन्त्र विधार्थी युनियन पाथीभरा क्याम्पसद्धारा गणतन्त्र दिवसको अवसरमा हाजिरी जवाफ सम्पन्न

ताप्लेजुङ । १६ औँ गणतन्त्र दिवसको अवसरमा पाथीभरा क्याम्पसमा तहगत अन्तर सङ्काय हाजिरीजबाफ प्रतियोगितामा सम्पन्न भएको छ । क्याम्पसको स्वतन्त्र विधार्थी युनियन (स्ववियू) क्याम्पस समितिको आयोजनामा अन्तर सङ्काय हाजिरीजबाफ प्रतियोगितामा

तोक्पेगोला समाज सेवा समितीको अध्यक्षमा नुपु छिरिङ ढोक्प्या

ताप्लेजुङ । तोक्पेगोला समाज सेवा समितीको अध्यक्षमा नुपु छिरिङ ढोक्प्या चयन भएका छन् । शनिबार भएको समाज सेवाको समितीको तेस्रो अधिवेशनले ढोक्प्यालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा

जनसांस्कृतिक महासंघ ताप्लेजुङको अध्यक्षमा उत्सव साँवा

ताप्लेजुङ । जनसांस्कृतिक महासंघ ताप्लेजुङको अध्यक्षमा उत्सव साँवा चयन भएका छन् । बिहिबार भएको महासंघको जिल्ला भेलाले साँवालाई अध्यक्षमा चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा सीता गुरुङ लिम्बूू,सचिवमा कुशल तामाङ,सहसचिवमा