प्रदेश-१

इटहरीमा याडियाको आधिकारिक शोरूम सञ्चालनमा

सुनसरी । इटहरीमा दुईपाङ्ग्रे इलेक्ट्रिक सवारीसाधन निर्माता कम्पनी याडियाका स्कुटरको आधिकारिक शोरूम सञ्चालनमा आएको छ । इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन पराजुलीले सोरूमको समुद्घाटन गरेका हुन । इटहरी ४ स्थित आइतबारेमा अमित राजवंशीले उक्त शोरूम सञ्चालनमा ल्याएका हुन । उद्घाटनका क्रममा याडियाले तिन वटा

मैवाखोलाका दुई विद्यालयमा शैक्षिक संस्थान स्वचालन प्रणाली जडान

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले नमुना माध्यमिक विद्यालयको रुपमा विकास भई रहेका २ वटा विद्यालयहरुमा बिहिबार शैक्षिक संस्थान स्वचालन प्रणाली जडान गरेको छ । शैक्षिक क्षेत्रको सुधारका लागि पालिकाको नारायणी

ताप्लेजुङमा स्कारपिओ दुर्घटना: एकको मृत्यु, एक घाइते

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ६ भोटेगुम्बामा स्कारपिओ बिहिबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका

पाथीभरा याङ्वरकमा ५ दिने उद्धोषण तथा भाषणकला तालिम सम्पन्न

ताप्लेजुङ । पाथीभरा याङ्वरक गाउँपालिकामा ५ दिने उद्धोषण तथा भाषणकला सम्बन्धी तालिम बुधबार सकिएको छ । पाथीभरा याङ्वरक गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीका लागि शनिबारबाट सुरु भएको तालिम बुधबार सकिएको हो

“जिल्ला अस्पताल ताप्लेजुङलाई टिचिङ कलेजकोे रुपमा विकास गरौँ”:मैवाखोला अध्यक्ष वनेम

ताप्लेजुङ । मैवाखोला गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले जिल्ला अस्पताल ताप्लेजुङलाई टिचिङ कलेजकोे रुपमा विकास गर्न प्रस्ताव गरेका छन् । अध्यक्ष वनेमले सामाजिक सञ्जाल फेस्बुकमा हेल्थ असिस्टेन्ट र बिएससी नर्सिङ

सम्झौता अनुसार काम नभएको भन्दै अध्यक्ष वनेमले गरे निर्माण व्यवसायीको ध्यानाकर्षण

ताप्लेजुङ । मैवाखोला गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले निर्माण व्यवसायीको ध्यानाकार्षण गराएका छन् । सम्झौता अनुसार आयोजनाहरुको निर्माण कार्य नभएको भन्दै अध्यक्ष वनेमले समाजिक सञ्जाल फेस्बुक मार्फत निर्माण व्यवसायीको ध्यानाकार्षण

सिरिजङ्गाले माग्यो नीति,कार्यक्रम तथा बजेट निर्माणको लागि राय

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले आगामि आर्थिक वर्ष २०८०÷८१ को नीति,कार्यक्रम तथा बजेत निर्माणको लागि सार्वजनिक रुपमा राय सुझाव माग गरेको छ । गाउँपालिकाको सन्तुलित विकास,सार्वजनिक सेवा प्रवाह,गरिवी निवारण,आर्थिक तथा

मेरिङदेन गाउँपालिकाको एक वर्षे उपलब्धि सार्वजनिक

ताप्लेजुङ । ताप्लेजुङ जिल्लामा जम्मा ९ वटा स्थानीय तहहरू रहेका छन् । जसमा ८ वटा गाउँपालिका र एक वटा नगरपालिका । उक्त स्थानीय तह मध्ये मेरिङदेन गाउँपालिकाले आफ्नो एक वर्षे उपलब्धि

मैवाखोलाद्धारा कञ्चनजंघा गुल्मलाई बिद्युतिय राईस स्टिमर वितरण

ताप्लेजुङ । ताप्लेजुङको मैवखोला गाउँपालिकाले कञ्चनजंघा गुल्मलाई बिद्युतिय राईस स्टिमर वितरण गरेको छ । शसस्त्र प्रहरी बल,नेपाल १ नं. गुल्म,हेड क्वाटर,कञ्चनजंघालाई पालिकाले ५५ हजार रुपैँयाको बिद्युतिय राईस स्टिमर वितरण गरेको

मिक्वाखोला गाउँपालिकाद्धारा याक वितरण

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले याक किसानलाई प्रोत्साहन गर्न याकका बाच्छा÷बाच्छी वितरण गरेको छ । आर्थिक वर्ष २०७९÷८० मा याक किसानको लागि बिनियोजित ८ लाख रुपैँया बजेटबाट १२ वटा याकका

रास्वपाले स्थापना गर्‍यो ताप्लेजुङमा सम्पर्क कार्यालय 

देबेन्द्र बानियाँ ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा राष्ट्रिय स्वतन्त्र पार्टीले सम्पर्क कार्यालय स्थापना गरेको छ । आज सदरमुकाम फुङलिङमा एक कार्यक्रमको आयोजना गरी पार्टीका महामन्त्री डा. मुकुल ढकालको प्रमुख अतिथिमा उक्त

प्रेस चौतारी ताप्लेजुङको वार्षिक साधारण सभा सम्पन्न 

ताप्लेजुङ । प्रेस चौतारी नेपाल जिल्ला शाखा ताप्लेजुङको वार्षिक साधारण सभा सम्पन्न भएको छ । प्रेस चौतारी नेपालको केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यमामा उक्त वार्षिक साधारण सभा सम्पन्न भएको

ताप्लेजुङमा विभिन्न पार्टी परित्याग गरी रास्वपामा लाग्नेको लहर चल्यो

ताप्लेजुङ । भ्रष्ट्रचार निर्मुल र आमुल परिवर्तनको अभियानलाई अगाडी सार्दै मंसिर ४ को निर्वाचनमा सहभागी भएर राष्ट्रिय दलको मान्यता समेत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो पटक नै