इटहरीमा याडियाको आधिकारिक शोरूम सञ्चालनमा

सुनसरी । इटहरीमा दुईपाङ्ग्रे इलेक्ट्रिक सवारीसाधन निर्माता कम्पनी याडियाका स्कुटरको आधिकारिक शोरूम सञ्चालनमा आएको छ । इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन पराजुलीले सोरूमको समुद्घाटन गरेका हुन । इटहरी ४ स्थित आइतबारेमा अमित राजवंशीले उक्त शोरूम सञ्चालनमा ल्याएका हुन । उद्घाटनका क्रममा याडियाले तिन वटा

फत्ताङलुङ गाउँपालिकामा ९ दिने निशुल्क आँखा शिविर हुँदै, शिबिरमा नेत्र रोेग विषेशज्ञ डा. सन्दुक रुईतको टोलीले उपचार गर्ने

ताप्लेजुङ । ताप्लेजुङको फत्ताङलुङ गाउँपालिकामा निशुल्क आँखा शिविर हुने भएको छ । गाउँपालिकाको आयोजना र तिलगंगा आँखा अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा ९ दिने निशुल्क आँखा शिविर हुन लागेको हो ।यहि

जय जयकार गर्न नसक्दा गुमेको रबिको मन्त्री पद

बिरेन्द्र श्रेष्ठ ताप्लेजुङ । ईतिहासको पानामा भिमसेन थापालाई राज्यद्रोहको मुद्दा लगाएर आजिवन कारावास भोग्न बाध्य बनाउदै जेलमै आत्महत्या गर्न बाध्य बनाईयो, त्यसै गरि आफ्नै माता, पिता, भाई, बहिनी र स्वयं

मुलुक परिवर्तन गर्न सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ : मन्त्री मेन्याङबो 

साहारा लङ्वा लिम्बू ताप्लेजुङ । प्रदेश १ सरकारका खानेपानी सिंचाई तथा उर्जा मन्त्री तथा एमाले पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्वोले मुलुक परिवर्तन गर्न सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

यो सरकार पाँच वर्ष अघि बढ्ने छ : योगेश भट्टराई 

साहारा लङ्वा लिम्बूताप्लेजुङ । प्रतिनिधि सभा सदस्य एव नेकपा एमालेका सचिव योगेश भट्टराईले यो सरकारले प्रतिनिधि सभालाई पाँच वर्ष सञ्चालन गर्ने बताएका छन् । प्रेस चौतारीको २५औं स्थापना दिवसको अवसरमा

काबेलीकर्मी लिम्बु पुरस्कृत

ताप्लेजुुङ । ताप्लेजुङ जिल्लाबाट सञ्चालित रेडियो काबेली ९५.८ मेगाहर्जमा कार्यरत साहारा लिम्बु पुरस्कृत भएकी छन् । प्रेस चौतारी नेपालको २५ औँ स्थापना दिवसको अवसरमा जिल्ला शाखा ताप्लेजुङले लिम्बुलाई १० हजार

ताप्लेजुङमा करेन्ट लागेर एक महिलाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।जिल्लाको आठराई त्रिवेणी गाउँपालिका २ फुलबारीकी ३९ वर्षिया सुखमाया श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङका सुचना समन्वय अधिकृत तथा प्रहरी

सानिमा मिडिल तमोरको आईपिओ भर्ने समय आज सकिँदै

ताप्लेजुङ । ताप्लेजुङमा निर्माणाधिन सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपीओ आज (माघ १९) गतेसम्ममा मात्रै आवेदन दिने सकिने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि

एचपिएफको जिल्लास्तरीय परीयोजना सल्लाहकारको बैठक तथा सामाजिक लेखा परिक्षण सम्पन्न

ताप्लेजुङ । मुख्य रुपमा गुणस्तरीय शिक्षा र उधमशीलताको क्षेत्रमा काम गरि रहेको गैर सरकारी संस्था ह्युमन प्राक्टिस फाउन्डेसन (एचपिएप)ले जिल्ला स्तरीय परीयोजना सल्लाहकार समितिको बैठक तथा सामाजिक लेखा परिक्षण कार्यक्रम

सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओ भर्ने समय थपियो कहिलेसम्म आवेदन दिन पाउँने ?

ताप्लेजुङ। ताप्लेजुङमा निर्माणाधिन सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिने समया आज बुधबार (माघ १८ गते) सकिँदै छ । वैदेशिक रोजगारमा रहेकाले आज कार्यालय समयसम्म आवेदन

युनेस्कोको सहयोगमा मिडिया साक्षरता सम्बन्धि १ दिने गोष्ठि सम्पन्न

पाँचथर । मिक्लाजुङ ६ कन्याटार पाँचथरमा मिडिया साक्षरता सम्बन्धि १ दिने गोष्ठि सम्पन्न भएको छ । माघ २ गते युनेस्कोको आर्थिक सहयोगमा ग्रामिण क्षेत्रका किशोर किशोरीहरुलाई मिडिया साक्षरता र सामाकि

प्रेस सेन्टर नेपाल ताप्लेजुङद्धारा २२ विधार्थीलाई शैक्षिक सामाग्री वितरण

ताप्लेजुङ । प्रेस सेन्टर नेपालको १९ औँ स्थापना दिवसको अवसरमा प्रेस सेन्टर ताप्लेजुङले फरक क्षमता भएका विधार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।आइतबार संगठनको स्थापना दिवसको अवसरमा जिल्ला शाखा ताप्लेजुङले

ताप्लेजुङ रनको उपाधि मैवाखोलाका प्रकाश र सोमपाल्मुलाई

ताप्लेजुङ । ताप्लेजुङमा ताप्लेजुङ रन सम्पन्न भएको छ । “स्वास्थ्य शरिर सुन्दर मन,स्वास्थ्य नै सबैभन्दा ठुलो धन,रन रन ताप्लेजुङ रन,लागु औषध दुव्र्यसनी विरुद्ध हाम्रो अभियान”भन्ने मुलनाराका साथ ताप्लेजुङ रन संस्थाले