इटहरीमा याडियाको आधिकारिक शोरूम सञ्चालनमा

सुनसरी । इटहरीमा दुईपाङ्ग्रे इलेक्ट्रिक सवारीसाधन निर्माता कम्पनी याडियाका स्कुटरको आधिकारिक शोरूम सञ्चालनमा आएको छ । इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन पराजुलीले सोरूमको समुद्घाटन गरेका हुन । इटहरी ४ स्थित आइतबारेमा अमित राजवंशीले उक्त शोरूम सञ्चालनमा ल्याएका हुन । उद्घाटनका क्रममा याडियाले तिन वटा

फक्ताङ्लुङ गाउँपालिकालाई चीनले अनुदानमा दियो स्काभेटर

ताप्लेजुङ । चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकालाई मित्रराष्ट्र चीनले अनुदानमा स्काभेटर उपलब्ध गराएको छ । चीनसँग सीमा जोडिएको स्थानीय तहको विकास निर्माणका लागि चीनले सो स्काभेटर उपलब्ध गराएको हो

दिप्रुङ चुईचुम्मा;कार्यक्रम नगरी ४ लाख २९ हजार फछ्र्यौट

खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा आर्थिक वर्ष २०७७र०७८ मा नवजात शिशुलाई घरभेट कार्यक्रमको ४ लाख २९ हजार बजेट कामै नगरी फछ्र्यौट गरेको खुलेको छ । महालेखा परीक्षकको वार्षिक प्रतिबेदन

झापाको पालिया खोलामा शिशुको शव फेला

काठमाडौं । । झापाको मेचीनगर नगरपालिका–६ स्थित पालिया खोलामा नवजात शिशुको शव फेला परेको छ। पानीमा तैरिरहेको अवस्थामा आज बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब निरीक्षक

ताप्लेजुङका पालिकाहरुमा गाडी मर्मत र इन्धनमै अचाक्ली खर्च

ताप्लेजुङ । पाथीभरा याङवरक गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा सवारी साधन मर्मतमा १९ लाख ८१ हजार १ सय ८७ रुपैयाँ खर्च गर्‍यो । यसका लागि २० लाख ५० हजार ९ सय ३०

तमोर कोरिडोरको सडक कालोपत्रको ठेक्का खुल्यो

ताप्लेजुङ । पूर्वी पहाडी जिल्लालाई तराईसँग जोड्न छोटो दुरीको रूपमा रहेको तमोर कोरिडोर सडक कालोपत्रको ठेक्का खुलेको छ । चतरा–मूलघाट–सुभाङखोला–गणेश चोक सडक अन्तर्गत पाँचथरको गणेशचोक–मूलघाट सडक कालोपत्र गर्नका लागि ठेक्का

तरकारीको बोरामा लुकाएर लागूऔषध कारोबार गर्ने ३ पक्राउ

काठमाडौं । काठमाडौंमा तरकारीको बोरामा लुकाएर लागू औषधको कारोबार गर्ने तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले तरकारीको बोरामा लुकाएर ल्याएको ९४७ बोतल प्रतिबन्धित

कर्णाली प्रदेशका सत्तारुढ दलबीच देखिएको विवाद समाधान

काठमाडौं । कर्णाली प्रदेशका सत्तारुढ दलबीच देखिएको विवाद समाधान भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाही र कांग्रेसँग असन्तुष्ट भएको प्रमुख सत्तारुढ घटक माओवादी सहमतिमा आएपछि समस्या समाधान भएको हो ।

प्रदेश १ प्रदेश सभाको बैठक आज, नामाकरण टुंगो लगाउनुपर्ने दबाब

काठमाडौं । प्रदेश नं. १ प्रदेशसभाको बैठक आज बस्दैछ। आज दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ । प्रदेशसभाको बैठक गत असार १९ गते अर्को सूचना नभएसम्मका लागि स्थगन

माओवादी केन्द्रद्वारा मैवाखोला अध्यक्ष वनेमलाई कारबाहीको सिफारिस, शंखर जिम्मेवारीबाट निष्कासित 

काठमाडौं । पार्टीले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै नेकपा माओवादी केन्द्रले ताप्लेजुङको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमलाई कारवाहीको सिफारिस गरेको छ । माओवादी केन्द्र १ नम्बर प्रदेश समितिले पार्टीका

प्रदेश १ लाई लिम्बूवान किराँत प्रदेश बन्न नदिन षड्यन्त्र भयो : संघर्ष समिति 

गंगा लिङ्खिम ताप्लेजुङ, ३० असार । प्रदेश नं. १ लाई पहिचानको आधारमा लिम्बूवान – किरात प्रदेश बन्न नदिन विभिन्न षडयन्त्रहरु गरिएको लिम्बूवान, किरात संयुक्त संघर्ष समितिले जनाएको छ । बुधबार

ताप्लेजुङका पहिरो पीडितलाई तत्काल निजी आवास पुनःनिर्माण गरिदिन योगेश भट्टराईका माग

ताप्लेजुङ । ताप्लेजुङमा हालैको बाढी र पहिरोका कारण विस्थापितको पुनर्स्थापनाका लागि प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले पहल थालेका छन् । मंगलबार भट्टराई नेतृत्वको टोलीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणसँग निजी

ताप्लेजुङका किसान जडीबुटी खेती गर्न उत्साहित

ताप्लेजुङ । ताप्लेजुङका किसान जडीबुटी खेतीमा उत्साहित देखिएका छन् । जडीबुटी खेती लगाउन तथा बिस्तार गर्नमा अनुदान सहयोग पाएपछि किसान उत्साहित भएका हुन् । जडीबुटी खेतीका लागि डिभिजन वन कार्यालय