इटहरीमा याडियाको आधिकारिक शोरूम सञ्चालनमा

सुनसरी । इटहरीमा दुईपाङ्ग्रे इलेक्ट्रिक सवारीसाधन निर्माता कम्पनी याडियाका स्कुटरको आधिकारिक शोरूम सञ्चालनमा आएको छ । इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन पराजुलीले सोरूमको समुद्घाटन गरेका हुन । इटहरी ४ स्थित आइतबारेमा अमित राजवंशीले उक्त शोरूम सञ्चालनमा ल्याएका हुन । उद्घाटनका क्रममा याडियाले तिन वटा

फत्ताङलुङको पहिलो निर्णय:यसै शैक्षिक सत्रबाट ५ कक्षासम्म अंग्रेजी माध्यमबाट अध्यापन सुरु हुने

ताप्लेजुङ । फत्ताङलुङ गाउँपालिकाको पहिलो कार्यपालिका बैठकले पालिका भित्र रहेका विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्ने निर्णय गरेको छ । आईतबार बसेको बैठकले पालिकामा रहेका ९ वटा माध्यमिक विद्यालयमा कक्षा

लिबाङको हाँडीखोलामा मोटरेवल पुल बन्ने

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नम्बर ३ लिबाङस्थित हाँडीखोलामा मोटरेवल पुल निर्माण हुने भएको छ । जिल्ला सदरमुकाम फुङ्लिङ हुँदै मिक्वाखोला गाउँपालिका केन्द्र साँबा थलङ जोड्ने सडकअन्तर्गत पर्ने हाँडीखोलामा

गाईघाट-दिक्तेल सडकखण्डमा ६ महिना आवागमन बन्द

ताप्लेजुङ । सगरमाथा लोकमार्ग अन्तर्गत उदयपुरको गाईघाटदेखि पहाडी जिल्ला खोटाङको दिक्तेलसम्मको गाईघाट-दिक्तेल सडक खण्ड छ महिनाका लागि बन्द गरिएको छ । गत मङ्सिरमा सुनकोसी नदीमा जडान गरिएको अस्थायी बेलिब्रिज दुई

सबै मिलेर कृषिलाई सम्मानित पेशा बनाउनु पर्छः मन्त्री राई

ताप्लेजुङ । प्रदेश एकका सामाजिक विकास मन्त्री राजन राईले सबै मिलेर कृषिलाई सम्मानित पेशा बनाउनु पर्ने बताएका छन् । शुक्रबार ताप्लेजुङमा प्रदेश सरकारको आयोजना भएको आगामी आर्थिक वर्ष २०७९/०८० को

प्रेस सेन्टर ताप्लेजुङद्धारा कृष्ण सेन‘इच्छुक’ पत्रकारीता पुरस्कारका लागि अक्षयकोष स्थापना

ताप्लेजुङ । प्रेस सेन्टर नेपाल ताप्लेजुङले कृष्ण सेन ‘इच्छुक’को २० औं स्मृति दिवसको अवसरमा कृष्ण सेन ‘इच्छुक’ पत्रकारीता पुरस्कार लागि अक्षयकोष स्थापना गरेको छ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा शुक्रबार एक

कञ्चनजङ्घा आधार शिविरमा मानव अस्थिरपञ्जर भेटिए

ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको फत्ताङलुङ गाउँपालिकामा अवस्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो कञ्चनजङ्घा हिमालको आधार शिविर पहिचान गर्न नसक्ने अवस्थामा मानव अस्थिरपञ्जर भेटिएको छ । नेपाल सरकारको राष्ट्रिय अभियान

फुङ्लिङ नगरको कार्यपालिकामा गठबन्धनको प्यानलै विजयी

ताप्लेजुङ। ताप्लेजुङको एक मात्रै फुङ्लिङ नगरपालकिाको कार्यपालिकामा गठबन्धनको प्यानलै विजयी भएको छ । नगर कार्यपालिका सदस्य चयनका लागी बुधबार (आज) भएको निर्वाचनमा सत्ता गठबन्धनका सबै उम्मेदवार विजयी भएका हुन् ।

विजय जुलुस गरेर अरू पराजित भए भन्ने सङ्केत नगरौँ : बालेन शाह

काठमाडौं । काठमाडौँ महानगरपालिकाको मेयर पदमा जीत सुनिश्चित भएसँगै स्वतन्त्र उम्मेदवार बालेन साहले विजय जुलुस भनेर अरूलाई पराजित गर्यौँ भन्ने सङ्केत नगर्न अपिल गरेका छन् । सामाजिक सञ्जाल फेस्बुकमा लेख्दै

झापामा दुर्घटनाः दुईजनाको घटना स्थलमै मृत्यु

झापा । झापाको शिवसताक्षीमा बुधबार (आज) बिहान भएको दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्व आउँदै गरेको यात्रुवहाक बसले ठक्कर दिँदा मोटर साइकलमा सवार दुई जनाको घटना स्थलमै

पालिकाको गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने साथै वृद्ध भत्ता घरमै पुर्‍याईने छः अध्यक्ष लिम्बू

ताप्लेजुङ । ताप्लेजुङकोे फत्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले हाल गाउँपालिकाको गाडीलाई तत्काल एम्बुलेन्सका रुपमा प्रयोग ल्याउने बताएका छन् । आफुले गाउँमा घुम्दा बिरामी भएर स्थानीयले अकाल मै ज्यान

माओवादी केन्द्र ताप्लेजुङले विजयीलाई बधाई साथै निर्वाचनमा खट्नेलाई दियो धन्यवाद

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ताप्पलेजुङले वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा सहभागी जिल्लाबासी सबैलाई धन्यवाद साथै विजयीलाई बधाई दिएको छ । बिहिबार एक विज्ञप्ती जारी गर्दै

नौ स्थानीय तह रेहेको ताप्लेजुङमा कुन-कुन पार्टी विजयी भए ?

एलिना दियाली ताप्लेजुङ । २०७९ साल वैशाख ३० गते दोस्रो पटक देशे भर स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ भने मत परिणाम आउने क्रम जारी छ । यसै सन्दर्भमा ताप्लेजुङ