इटहरीमा याडियाको आधिकारिक शोरूम सञ्चालनमा

सुनसरी । इटहरीमा दुईपाङ्ग्रे इलेक्ट्रिक सवारीसाधन निर्माता कम्पनी याडियाका स्कुटरको आधिकारिक शोरूम सञ्चालनमा आएको छ । इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन पराजुलीले सोरूमको समुद्घाटन गरेका हुन । इटहरी ४ स्थित आइतबारेमा अमित राजवंशीले उक्त शोरूम सञ्चालनमा ल्याएका हुन । उद्घाटनका क्रममा याडियाले तिन वटा

मिक्वाखोला गाउँपालिकामा क-कस्ले बाजी मारे ?

ताप्लेजुङ । ताप्लेजुङको मिक्वा खोला गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका भत्त बहादुर कार्की विजयी भएका छन् । उनले २,०२३ मत प्राप्त गर्दै पालिका अध्यक्षमा विजयी भएका हुन् भने उनका

सुकेटारमा ट्याक्टर दुर्घटनाः चार घाईते

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नम्बर ६ सुकेटार मुनि सेतिचौतारा नजिकै आज दिउँसो करिब ३ बजे ट्याक्टर दुर्घटना भएको छ । फुङलिङ ११ फावाखोला बाट सदरमुकाम तर्फ आउँदै गरेको

ताप्लेजुङमा २ पालिका अध्यक्ष, ३ उपाध्यक्ष सहित १० वडा अध्यक्षमा माओवादी विजयी

ताप्लेजुङ । ताप्लेजुङमा माओवादी केन्द्रले दुई गाउँपालिका अध्यक्ष, तिन गाउँपालिका उपाध्यक्ष सहित १० वडा अध्यक्ष जित्न सफल भएको छ । त्यस्तै गरि १३ खुल्ला सदस्य, ४ महिला सदस्य र ७

फुङलिङ नगरपालिका कुन-कुन वडामा कुन पार्टीले विजयी हासिल गरे ?

ताप्लेजुङ । ताप्लेजुङको एक मात्रै फुङलिङ नगरपालिका प्रमुखमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका अमिर मादेन विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी एमालेका छत्रपति प्याकुरेलाई २,२८७ मतले पछि पार्दै नगर

मैवाखोला गाउँपालिका कुन–कुन वडामा कुन पार्टीले विजयी हासिल गरे ?

ताप्लेजुङ । मैवाखोला गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका विजय प्रकाश वनेम विजयी भएका छन् । उनले २६०९ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका राजन कुमार

फत्ताङलुङ गाउँपालिका कुन–कुन वडा कुन पार्टीले हासिल विजयी गरे ?

ताप्लेजुङ । फत्ताङलुङ गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका राजन लिम्बू (मुक्ति) विजयी भएका छन् । उनले २६६० मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका सरोज लम्बूले

फुङलिङ नगरपालिकाको मेयरमा काँग्रेसका अमिर मादेन भारी मतले विजयी

ताप्लेजुङ । ताप्लेजुङको एक मात्र फुङलिङ नगरपालिकामा गठबन्धनको तर्फबाट काँग्रेसका अमिर मादेन भारी मतले विजयी भएका छन् । मादेनले एमालेका निकटतम प्रतिस्पर्धी एमालेका छत्रपति प्याकुरेललाई २२८७ मतले पछि पार्दै मेयरमा

फुङलिङ नगरपालिका ५ मा माओवादीका सोजित श्रेष्ठ विजयी

ताप्लेजुङ । फुङलिङ नगरपालिका वडा नम्बर ५ मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका सोजित श्रेष्ठ विजयी भएका छन् । उनले २२६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका भोलानाथ पौडेलले१९२, राप्रपाकी विष्णुमाया

आठराई त्रिवेणी २ र ३ दुबैमा एमाले विजयी

ताप्लेजुङ । आठराई त्रिवेणी गाउँपालिकाको २ र ३ नम्बर दुबै वडा एमाले विजयी भएको छ । २ नं. अध्यक्षमा टेकिन्द्र सेन्दाङ ८०६ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी

सिरिजङ्घा ६ मा काँग्रेसका सुखराज लिम्बू विजयी

ताप्लेजुङ । सिरिजङ्घा गाउँपालिका वडा नम्बर ६ मा काँग्रेसका सुखराज लिम्बू विजयी भएका छन् । उनले ३१६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका टिकाराम लिम्बूले २८७ मत प्राप्त

मैवाखोला १ मा माओवादीका चन्द्र कुमार तामाङ विजयी

ताप्लेजुङ । मैवाखोला गाउँपालिका वडा नम्बर १ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका चन्द्र कुमार तामाङ विजयी भएका छन् । चन्द्र कुमार तामाङले ४९५ मत प्राप्त गर्दा एमालेका दुर्गा प्रसाद तामाङले

सिदिङ्वा गाउँपालिका ४ मा लिम्बूवानका पूर्णकुमार ताम्लिङ विजयी

ताप्लेजुङ । जिल्लाको सिदिङ्वा गाउँपालिका ४ साब्लाखुको वडाध्यक्षमा संघीय लोकतात्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बूवान राज्य परिषद्ले खाता खोलेको छ । ५८ मत बढी ल्याएर परिषदका पूर्णकुमार ताम्लिङ विजयी भएका