इटहरीमा याडियाको आधिकारिक शोरूम सञ्चालनमा

सुनसरी । इटहरीमा दुईपाङ्ग्रे इलेक्ट्रिक सवारीसाधन निर्माता कम्पनी याडियाका स्कुटरको आधिकारिक शोरूम सञ्चालनमा आएको छ । इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन पराजुलीले सोरूमको समुद्घाटन गरेका हुन । इटहरी ४ स्थित आइतबारेमा अमित राजवंशीले उक्त शोरूम सञ्चालनमा ल्याएका हुन । उद्घाटनका क्रममा याडियाले तिन वटा

पूर्वमन्त्री योगेश भट्टराईको गृहपालिकामा माओवादी केन्द्रका विजय प्रकाश वनेम विजयी

ताप्लेजुङ । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईको गृहपालिका ताप्लेजुङको मैवाखोला गाउँपालिकामा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष उम्मेदवार विजय प्रकाश वनेम विजयी भएका छन् । एमालेका राजन कुमार

मैवाखोला ३ मा काँग्रेसका खगेन्द्र थक्लुङ विजयी

ताप्लेजुङ । मैवाखोला गाउँपालिका ३ नम्बर वडामा काँग्रेसका खगेन्द्र थक्लुङ विजयी भएका छन् । ७० मतले आफ्ना प्रतिस्पर्धी एमालेका खेमराज भट्टराईलाई पछि पार्दै थक्लुङ वडा अध्यक्षमा विजयी भएका हुन् ।

मैवाखोला २ मा एकिकृत समाजवादीको प्यानलै विजयी

ताप्लेजुङ । मैवाखोला गाउँपालिका २ मा एकिकृत समाजवादीको प्यानलै विजयी भएको छ ।एकिकृत समाजवादीका नरेन्द्र लिम्बू वडा अध्यक्षमा विजयी भएका छन् । उनले ३७१ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी

मिक्वाखोला ४ मा काँग्रेसका सदन कुमार साँबा विजयी

ताप्लेजुङ । मिक्वाखोला गाउँपालिका वडा नम्बर ४ मा नेपाली काँग्रेसका सदन कुमार साँबा विजयी भएका छन् । उनले ५६३ मत प्राप्त गर्दा एमालेका भिम बहादुर लिम्बूले ५११, जसपाका गोपाल लिम्बुले

पाथीभरा याङ्वरक ३ मा एमालेका पुर्णबहादुर तिवारी विजयी

ताप्लेजुङ । पाथीभरा याङ्वरक गाउँपालिका वडा नम्बर ३ अध्यक्षमा एमालेका पुर्ण बहादुर तिवारी विजयी भएका छन् । तिवारीले ५२० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका भिम बहादुर बस्नेतले २८०

पाथीभरा याङ्वरक २ मा एमालेका बलुराम लिम्बू विजयी

ताप्लेजुङ । पाथीभरा याङ्वरक गाउँपालिका वडा नम्बर २ मा एमालेका बलुराम लिम्बू विजयी भएका छन् । उनले ५८७ मत प्राप्त गर्दा राप्रपाका दिल विक्रम लिम्बुले ३९७ साथै माओवादी केन्द्रका सुर्य

फुङलिङ नगरपालिका ८ मा काँग्रेसका क्षितिज सुनुवार विजयी

ताप्लेजुङ । फुङलिङ नगरपालिका वडा नम्बर ८ मा नेपाली काँग्रेसका क्षितिज सुनुवार विजयी भएका छन् । सुनुवारले ६६५ मत प्राप्त गर्दा उनका प्रस्पिर्धी एमालेका भोलानाथ पौडेलले ३४६ साथै राप्रपाका ठाकुरनाथ

फुङलिङ नगरपालिका ३ मा एमालेको प्यानलै विजयी

ताप्लेजुङ । फुङलिङ नगरपालिक वडा नम्बर ३ मा एमालेको प्यानलै विजयी भएको छ ।एमालेका उम्मेदवार टंक बहादुर पालुङ्वा वडा अध्यक्ष सहित प्यानलै विजयी भएको हो । पालुङ्वाले ६५७ मत ल्याएका

सिदिङ्वा ३ आङखोपमा एमालेका रत्न बहादुर खत्रि विजयी

ताप्लेजुङ । सिदिङ्वा गाउँपालिका वडा नम्बर ३ मा एमालेका रत्न बहादुर खत्रि विजयी भएका छन् । खत्रिले ५४१ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी एमालेका हस्त बहादुर खनालले ४२९ र

सिरिजङ्घा २ आम्बेगुदिनमा एमालेको प्यानलै विजयी

ताप्लेजुङ । सिरिजङ्घा गाउँपालिका २ आम्बेगुदिनमा एमालको प्यानलै विजयी भएको छ । एमालेका दिलेन्द्र कुँवर ७१५ मत ल्याएर वडा अध्यक्षमा विजयी भएका हुन् । कुँवरका प्रतिस्पर्धी लक्ष्मि प्रसाद थेबेले ५६६

सिरिजङ्घा ७ खेबाङमा स्वतन्त्र उम्मेदवार बुद्धि प्रसाद दाहाल विजयी

ताप्लेजुङ । सिरिजङ्घा गाउँपालिका ७ खेबाङमा गठबन्धनलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार बुद्धि प्रसाद दाहाल विजयी भएका छन् । दाहालले ३८८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका नेत्र कुमार अधिकारीले २८४

फत्ताङलुङ ६ लेलेपमा काँग्रेसका पेमा टासी शेर्पा विजयी

ताप्लेजुङ । ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका वडा नम्बर ६ लेलेपमा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका पेमा टासी शेर्पा विजयी भएका छन् । उनले ५४३ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी एमालेका छोवाङ