इटहरीमा याडियाको आधिकारिक शोरूम सञ्चालनमा

सुनसरी । इटहरीमा दुईपाङ्ग्रे इलेक्ट्रिक सवारीसाधन निर्माता कम्पनी याडियाका स्कुटरको आधिकारिक शोरूम सञ्चालनमा आएको छ । इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन पराजुलीले सोरूमको समुद्घाटन गरेका हुन । इटहरी ४ स्थित आइतबारेमा अमित राजवंशीले उक्त शोरूम सञ्चालनमा ल्याएका हुन । उद्घाटनका क्रममा याडियाले तिन वटा

स्थानीय तह निर्वाचन : ताप्लेजुङमा कुन दलको अवस्था कस्तो ? २०७४ को मतपरिणाम सहित

एलिना दियालीताप्लेजुङ । आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचनका लागि ताप्लेजुङ जिल्लाका राजनीतिक दलहरु आन्तरिक तयारीमा जुटेका छन् । जिल्लामा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, संघिय समाजवादी,

पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङको अध्यक्ष रक्की थेबे नियुक्त

ताप्लेजुङ । पाथीभरा विकास समितिको कार्यकारी अध्यक्षमा रक्की थेबेलाई नियुक्त भएका छन् । सरकारले थेबेलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो । आइतार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ताप्लेजुङ सिरिजंघा गाउँपालिकाका थेबेलाई

वाईसिएल नेपालको प्रदेश अभियान सम्पन्न, क्रान्ति र सहिदको सपना पुरा गर्न सशक्त रुपले लाग्ने अठोट

शुभ मनसुङकाठमाडौं । वाईसिएल नेपाल प्रदेश एकले प्रदेश अभियान सम्पन्न गरेको छ । मङसिर २४ गते बसेको वाईसिएल प्रदेश एकको पुर्ण बैठकले फागुण १४ अर्थात सहिद सप्ताहको दिनबाट कार्यक्रम सुरु

नेपाल राष्ट्रिय शिक्षक संगठन ताप्लेजुङको नेतृत्वमा पुन निरौला

काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठन ताप्लेजुङको १३औं जिल्ला अधिवेशन फुङलिङमा सम्पन्न भएको छ । अधिवेशनले सरदराज निरौलालाई सर्वसम्मत अध्यक्षमा  चयन गरेको छ ।   यस अगाडि पनि निरौलाले नै

बाबुछोरा उद्धारमा गएको हेलिकप्टर रित्तै फर्कियो, आइतबार फेरि प्रयास गरिने

ताप्लेजुङ । चार दिनदेखि हिउँमा फसेका बाबुछोरा खोज्न गएको हेलिकप्टर रित्तै फर्किएको छ । अल्टिच्युट एयरको हेलिकप्टरले पापुङको गाउँमा बसेर दुई पटक प्रयास गर्दा पनि नभेटेपछि सुकेटार विमानस्थल फर्किएको हो

एकीकृत समाजवादी निकट अनेम संघ र अनेरास्ववियु जिल्ला कमिटी गठन

बि.पि. साम्याङखाम ताप्लेजुङ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को निकट संगठनहरू अखिल नेपाल महिला (अनेम) संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्ववियु) ले जिल्ला कमिटी गठन गरेको छ

मेरिङदेन माङहिममा चासोक तङनाम भब्य रुपमा सम्पन्न

बि.पि. साम्याङखाम ताप्लेजुङ । लिम्बूहरूको महान चाँड  चासोक तङ्नाम अर्थात ‘न्वागी पुजा’  भव्यताका साथ सम्पन्न भएको छ । लिम्बूहरूको ऐतिहासिक थलो मेरिङदेन गाउँपालिकामा अवस्थित तोसुयक माङहिम परिसरमा प्रमुख अतिथि मेरिङदेन

नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा ट्राभल्स सञ्चालक पक्राउ

झापा । नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा रिङ्जी टुर एण्ड ट्राभल्सका सञ्चालक पेमा तामाङ पक्राउ परेका छन् । तामाङले मेचीनगर नगरपालिका – ६ काँकडभिट्टाबाट विभिन्न उपकरणसहित पक्राउ गरेको हो ।

माओवादी केन्द्र सिदिङ्वा गाउँपालिकाको अध्यक्षमा अमर इधिङ्गो चयन

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सिदिङ्वा गाउँपालिकाको दोस्रो सम्मेलनबाट अमर इधिङ्गो लिम्बू अध्यक्षमा चयन हुनुभएको छ । शुक्रबार राति अबेर सम्पन्न सम्मेलनको बन्दसत्रले इधिङ्गोको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कार्यसमिति सर्वसम्मत

ताप्लेजुङ समाजद्वारा आगलागी पीडितलाई गरेको सहयोगको विवरण सार्वजनिक

ताप्लेजुङको मेरिङ्देन गाउँपालिका ३ स्थित दोभान बजारको भीषण आगलागीमा परेका पीडित परिवारलाई ताप्लेजुङ समाज नेपालले गरेको सहयोग रकमको हर हिसाब शुक्रबार काठमाडौँमा पत्रकार भेटघाट कार्यक्रम गरेर सार्वजनिक गरेको छ ।

बेतिनी सीमसारमा २२ लाख खर्चेर निर्माण गरिएको पोखरीको वाल दुई सातामै भत्कियो, छानबिन गर्न माग

काठ्माडौं / उर्लाबारी–२ स्थित वेतिनी सामुदायिक वनभित्र बनाइएको स्वीमिङ पुलको वाल निर्माण सम्पन्न भएको दुई सातामै भत्किएको छ । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रम इकाई सलकपुर, मोरङको

मिसन हिमालय काठमाडौंद्वारा मेरिङदेन कोभिड अस्थाई अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान

काठमाडौं । मिसन हिमालय काठमाडौले मेरिङदेन कोभिड–१९ अस्थायी अस्पताललाई १ लाख १० हजार मूल्य बराबरको अक्सिजन कन्सन्ट्रेटर मेसिन र स्वास्थ्य सामाग्री प्रदान गरेको छ । उत्तm सामाग्री संस्थाको स्थानीय प्रतिनिधि