काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

स्थापना दिवसको अवसर पारेर ताप्लेजुङमा कम्बल वितरण

प्रयास लिम्बू ताप्लेजुङ, असोज १ / नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङ शाखाले स्थापना दिवसको अवसरमा जिल्ला अस्पताललाई कम्बल वितरण गरेको छ । आफ्नो ४४ औं स्थापना दिवसको अवसरमा शाखाले बुधबार जिल्ला

ताप्लेजुङमा संविधान दिवसको अवसरमा सरसफाई

ताप्लेजुङ असोज २ / ताप्लेजुङमा संविधान दिवसको अवसर पारेर सरसफाई गरिएको छ । विहिवार ताप्लेजुङ सदरमुकाम फुङलिङको तोक्मे बजारमा सरसफाई गरिएको छ । सरसफाई कार्यक्रममा पूर्व सासंद तिलकुमार मेन्याङवो,नगर प्रमुख

भारतीय बाँधको पानीले सहि निकास नपाउँदा,नेपालगञ्ज बजार जलमग्न

बाँके, असोज २ / भारतले एकतर्फी रुपमा सीमा क्षेत्रमा बनाएको कलकलवा बाँध, लक्ष्मणपुर बाँधको पानीले सहि निकास नपाउँदै नेपालको बाँके जिल्ला डुबानमा परेको छ ।निरन्तरको वर्षापछि बाँकेको खजुरा, जानकी गाउँपालिका,

बिरामी बोकेको जिप खस्दा २ महिने बालकसहित ६ बेपत्ता

संखुवास असोज १ / संखुवासभाको सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरान जाँदै गरेको जिप गएराति १० ३० बजे दुर्घटना हुँदा कम्तीमा छ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा एकै परिवारका तीन

२ थान,कटुवा पेस्तोल सहित पक्राउ

झापा, भदौ ३१ / विर्तामोड नगरपालिका-४ स्थित अनुल सारु मगरको कोठाबाट कटुवा पेस्तोल २ थान,गोली ४ राउण्ड, आर्थिक सहयोग सम्बन्धी पत्रहरु, परिपत्रहरु, विभिन्न माईन्युट बुकहरु, डायरीहरु, दस्तावेजहरु, सहयोग रसिदहरु, किताबहरु

तप्लेजुङमा बाल दिवसको अबसरमा शिक्षक विद्यार्थी सम्मानित

प्रयास लिम्बू ताप्लेजुङ, भदौ २९ / ताप्लेजुङमा बाल दिवसका अवसरमा शिक्षक, बिद्यार्थी र निवृत निवृतउन्मुख शिक्षकलाई एकसाथ पुरस्कृत तथा सम्मान गरिएको छ । दिवसका अवसरमा आइतबार फुङ्लिङ नगरपालिकाले एक कार्यक्रमको

ताप्लेजुङमा डेङ्गुबिरुद्ध सचेतना अभियान सुरु

प्रयास लिम्बू ताप्लेजुङ, भदौ २८ / ताप्लेजुङमा पनि डेङ्गुको सङ्क्रमण देखिन थालेपछि डेङ्गुविरुद्ध सचेतना अभियान सुरु गरिएको छ । डेङ्गु रोगबाट बच्न तथा यसको सङ्क्रमण फैलन नदिने उद्देश्यले सचेतना अभियान

विप्लव नेतृत्व नेकपाद्धारा शैक्षिक संस्थामा बम बिष्फोट

सुनसरी भदौ २० / नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी९नेकपा०ले सुनसरीका दुई शैक्षिक संस्थामा बम बिष्फोट गराएका छन् । सुनसरीको इटहरी उपमहानगरपालिकास्थित सुष्मा गोदावरी कलेज र धरान उपमहानगरपालिकास्थित दिल्ली

ताप्लेजुङमा दसैँ तिहारजस्ता चाडपर्व नजिकिएसँगै बजार अनुगमन गर्न सुरु

प्रयास लिम्बू ताप्लेजुङ, भदौ १७ / ताप्लेजुङमा दसैँ तिहारजस्ता चाडपर्व नजिकिएसँगै बजार अनुगमन गर्न सुरु गरिएको छ । उपभोक्ता हित विपरीतका कार्य भएको पाइएमा ठाउँका–ठाउँ कारबाही गर्नसक्ने सम्मको अधिकार पाएको

हावाहुरी पीडितलाई सेनाले गर्यो घर हस्तान्तरण

बारा भदौ १८ / हावाहुरी तथा चक्रवातबाट ठूलो जनधनको क्षतिभएको बारा र पर्साका पीडित जनताका लागि निर्माण गरिएको घर हस्तान्तरण गरिएको छ । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको उपस्थितिमा

वडा कार्यालयमै छुरा प्रहार,

झापा भदौ १८ / झापाको शिवसताक्षी नगरपालिका–८ को कार्यालयमा पुरानो रिसइवीका कारण साथीलाई छातीमा छुरा प्रहार गरी घाइते बनाउने सागर तिम्सिनालाई प्रहरीले पक्राउ गरेको छ । सोही वडाका २३ वर्षीय

वीरगञ्जमा गोली चल्यो,पेस्तोल र १७ राउण्ड गोलीसहित एक पक्राउ

काठमाडौं भदौ १८ / वीरगञ्जमा प्रहरीले गोली चलाएको छ । नियमित जाँचका क्रममा प्रहरीलाई हतियार देखाई भाग्न खोज्ने व्यक्तिलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो । नियमित जाँचका क्रममा रहेको