काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

विप्लव नेकपाद्वारा मन्त्रीलाई लक्षित गरि बम विष्फोट

कालिकोट साउन २९ / कालिकोटको पचालझरना गाउँपालिकाको विशेष गाउँसभा उद्घाटन गर्न पुगेका कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरि बम विष्फोट गराएको छ । सरकारले प्रतिबन्ध लगाएको नेपाल कम्युनिष्ट

ट्रक ठोक्किन्दा अरुण खोलाकोपुलमा क्षति, राजमार्ग अवरुद्ध

नवलपरासी साउन २९ / नवलपरासीको अरुणखोलामा पुल भाँचिदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । मध्यविन्दु नगरपालिकाअन्तर्गत अरुणखोलामा पर्ने अरुणखोलामा आज बिहान ४ बजेको समयमा ट्रक ठोक्किदा पुलमा क्षति पुगेपछि अहिले

श्रीमान द्धारा श्रीमतीको हत्या

सुनसरी साउन २९ / सुनसरीको बर्जु गाउँपालिका–५ मा श्रीमानले श्रीमतीको हत्या गरेका छन्। स्थानिय प्रदीपकुमार यादवले आफ्नै श्रीमतीको हत्या गरेका हुन्। घरमा कोही नभएको मौकामा प्रदीपले श्रीमती आनन्दी यादवको हत्या

विप्लवका ६ कार्यकर्ता पक्राउ

रुकुम साउन २९ / नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा का जिल्ला इञ्चार्ज देवीलाल पुनसहित ६ जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।उनीहरुलाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरिएको

अवैध लागूऔषध सहित तिन जना पक्राउ

काठमाडौं, साउन २८ / उदयपुर, त्रियुगा नगरपालिका ६ लालपत्ताबाट नियन्त्रित लागूऔषध फेनारगन १ सय एम्पुल, नोर्फिन १ सय एम्पुल, डाईजेपाम १ सय एम्पुल र नगद ७ हजार २ सय ३०

किशोरीलाई बेचबिखन गर्ने उद्देश्यले लैजान लागेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं साउन २६ / विभिन्न प्रलोभन देखाई २० वर्षीया किशोरीलाई वेचविखन गर्ने उद्देश्यले लैजान लागेको अभियोगमा चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट रामेछाप खाँडादेवी गाउँपालिका-२ घरभएका ३१ वर्षीय भुवन तमाङ र काभ्रे खानीखोला

नेकपा ताप्लेजुङद्वारा जिल्ला कमिटी सदस्यको कार्यविभाजन

प्रयास लिम्बू ताप्लेजुङ, साउन २६ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ताप्लेजुङले जिल्ला कमिटी सदस्यहरुको कार्यविभाजन सहित विभिन्न निर्णय गरेको छ । जिल्ला कमिटी सचिवालयको बैठकले प्रदेश सरकारद्वारा बिनियोजन भएका बजेटको

घ्यू लिएर सुत्केरी भेटन वडा अध्यक्ष

गुल्मी साउन २६ / सुन्दा अचम्म लाग्छ तर यो सत्य घट्ना हो गुल्मीमा वडा अध्यक्ष घ्यू लिएर सुत्केरी भेटन जाने गरेको पाइएको छ। गुल्मी जिल्लाको कालीगण्डकी गाँउपालिका ७ का वडा

नागरिकता दिलाउने ८ जना पक्राउ

कास्की साउन २६ / कास्की पोखरामै बस्दै आएका तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाउन सहयोग गर्ने र सिफारिस गर्ने ८ जना पक्राउ परेका छन्। तिब्बती शरणार्थीसँग विवाह गरेर गएकी नेपाली नागरिकका

ताप्लेजुङमा जुत्ता पालिस गर्नेदेखि चटपटे बेच्नेलाई सम्म कर

ताप्लेजुङ साउन २६ / ताप्लेजुङको फुङलिङ नगरपालिकाले जुत्ता पालिस गर्नेदेखि ठेलामा चटपटे बेच्नेलाई समेत करको दायरमा ल्याइएको छ । नगरपालिकाले चालु आर्थिक वर्ष २०७६र७७ का लागि प्रकाशित गरेको ‘नगर राजपत्र’

बस दुर्घटनाहुँदा १० जना घाइते

अरुण पोष्ट संवाददाता भोजपुर साउन २६ / भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णबाट यात्रु लिएर विराटनगरका लागि छुटेको मे१ख ३१६४ नंको बस भोजपुर नगरपालिकाको वडा नं ३ र ४ को सिमानामा पर्ने

छोरा उपचारको लागी सहयोगको अपिल गर्दै आमा

महोत्तरी साउन २६ / महोत्तरी जलेश्वर नगरपालिका १ का रोहित पासमान १६ वर्षका भए। बढ्दो उमेरमा उनको शरीरको विकास पनि समुचित ढंगले हुनुपर्ने हो तर दुब्ला छन्।रोहितलाई आमा सुनिता र