काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

अब पोखरामा बस चढ्दा नगद बोक्न नपर्ने

काठमाडौं,साउन २६ / पर्यटकीय सहर पोखरा महानगर क्षेत्रमा सार्वजनिक यातायातमा भाडा तिर्दा नगद बोक्न नपर्ने भएको छ। महानगरपालिकाले यसका लागि अनलाइन भुक्तानी गर्ने नियमन ल्याएको छ। र कार्डबाट भुक्तानीको व्यवस्था

छोरी जन्मेपछि श्रीमतीलाई छोडेर भागे श्रीमान्

जुम्ला साउन २४ / छोराछोरीप्रतिको विभेद अहिलेसम्म पनि कम भएको छैन । यस्तै एक घटना जुम्लामा एक बुवाले गरेका छन् । बुधबार जुम्ला पातारासी गाउँपालिका तल्फिगाउँका ३५ वर्षीय पुतली महताराले

नौ लाख घुससहित सडक डिभिजन प्रमुख पक्राउ

कास्कि साउन २३ / सडक डिभिजनल कार्यालय पोखराका प्रमुख नौ लाख रूपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखराको टिमले बिहीबार साँझ साढे ७ बजे ईन्जिनियर हरि पोखरेललाई

काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्दा ३ को मृत्यु १४ घाइते

अरुण पोष्ट संवाददाता धादिङ साउन २४ / सर्लाहीबाट काठमाडौं आइरहेको ना ६ ख ७४६९ नम्बरको बस बिहान करिब ३ बजे धादिङको बेनिघाट रोराङ ३ सलाङघाटमा दुर्घटनामा परेको छ। धादिङखा प्रमूख

ताप्लेजुङमा भाइरल ज्वरोका बिरामी बढे

ताप्लेजुङ साउन २३ / ताप्लेजुङमा भाइरल ज्वरोका बिरामी बढेका छन् । केही दिनयता भाइरल ज्वरोका बिरामी बढेसँगै हिजोआज जिल्ला अस्पताल लगायतका स्वास्थ्य संस्था बिरामीले भरिभराउ बनेका छन् । साउन महिनाको

तिम्बुङपोखरीको गलत प्रचार गरेर भ्रम नछर्न आग्रह

प्रयास लिम्बू ताप्लेजुङ साउन २३ / ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले तिम्बुङ पोखरीको विषयमा गलत प्रचार गरेर भ्रम नफैलाउन आग्रह गरेको छ । तिम्बुङ पोखरीलाई बिष्णुपोखरी नामाकरण गर्न खोजिएको भनी सामाजिक सञ्जालहरुमा

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं साउन २३ उदयपुर, त्रियुगा नगरपालिका ६ चुरेबाट अवैध लागूऔषध गाँजा करिब २ सय ग्राम सहित त्रियुगा नगरपालिका ६ जलजले बस्ने २७ वर्षीय मनोज चौधरी र ३० वर्षीय सन्तोष चौधरीलाई

अज बढ्दै विप्लवको गतिविधि

बैतडी साउन २३ / पछिल्लो समय बैतडीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाको समूहका गतिविधि बढ्न थालेपछि प्रहरीले सुरक्षा सतर्कता बढाएको छ। जिल्लाका दुर्गम भेगका स्थानीय तहमा विप्लव समूहको गतिविधि बढ्दै

छोराछोरी लिएर नारायणीमा हामफाल्दा दुई बच्चाको निधन

नारायणी नदीमा हामफालेकी एक महिलाको उद्धार गरिएको छ। दुई बालबालिकाको भने मृत्यु भएको छ। नवलपरासीपूर्व विनियी त्रिवेणी गाउँपालिका–७ ब्यारेज पुलस्थित छाताचोकबाट नारायणी नदीमा हामफाल्दा पाल्हिनन्दन गाउँपालिका–५ बस्ने सुधा विश्वकर्माका छोरा

पेट्रोल राखिएको स्थानबाट आगो फैलिन्दा बालुवाटारस्थित सुविसुको भवनमा आगलागी

काठमाडौं साउन २२ / राजधानीको बालुवाटारस्थित एक घरमा भीषण आगलागी भएको छ। चिनियाँ राजदूताव अगाडितर्फ रहेको भवनमा आगलागी भएको हो। इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसुको कार्यालय रहेको भवनमा आगलागी भएको

युद्धमा सेनासँग बाँचेका लडाकु बाँदरले लियो ज्यान

अरुण पोष्ट संवाददाता साउन २१ अर्घाखाँची अर्घाखाँची को मालारानी गाउँपालिका–२, मरेङ्ग गाउँमा एउटा साहसिक युवाको नाम थियो विजयी कुँवर । उनी १० बर्षे माओवादी जनयुद्धका पूर्वलडाकु थिए । सेना समायोजनपछि

सुकेटार बिमानस्थलमा नेपाल एअरलाईन्सको नयाँ जहाजको उडान परीक्षण सफल

अरुणपोष्ट संवाददाता ताप्लेजुङ २१ साउन / ताप्लेजुङस्थित सुकेटार बिमानस्थलमा नेपाल एअरलाईन्सको नयाँ जहाजले सफल परीक्षण उडान गरेको छ। करिव डेढ महिनापछि मंगलबार नेपाल एअर लाईन्सको चाईनिज बिमान वाइ-१२ ई(Y-12 E)