काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

१२ वर्षीया बालिकाले गरिन आत्महत्या

अरुण पोष्ट संवाददाता गोरखा साउन १५ / गोरखाकी एक बालिकाले पासो लगाएर आत्महत्या गरेकी छिन् । शहीदलखन गाउँपालिका–७ मकैपुरकी १२ वर्षीया प्रशान्ता श्रेष्ठले बिहान साँढे सात बजे धुरीको बलोमा झुण्डिएर

सरकारको बिनास्वीकृति जम्बो टोली लिएर चीनतर्फ

काठमाडौं साउन १५ / महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य सरकारको अनुमतिबिना नै जम्बो टोली लिएर चीन भ्रमणमा गएका छन् । उच्च स्रोतले दिएको जानकारीअनुसार शाक्यसहित १० जनाको टोली अनुमति नै नलिई

साढे ६ हजारको लोगो सांसदलाई

कास्कि साउन १३ / गण्डकी प्रदेशले आफ्ना सांसदलाई सुन भएको लोगो बितरण गरिएको छ । एक सय ९५ रुपैयाँ पर्ने लोगोमा ६ हजार तीन सय पांच रुपैयाँको सुन राखिएको हो

गायक धीरज राईले टाँसे ५० होटलमा बुद्धको स्टिकर

काठमाडौं साउन १३ भगवान् गौतम बुद्धको जन्म नेपालमा भएको हो भनेर विश्वका विभिन्न राष्ट्रमा सांगीतिक कार्यक्रमसहित प्रचार–प्रसार गरेका गायक धीरज राईको उक्त अभियान अझै थामिएको छैन । उनी विभिन्न क्रियाकलापबाट

तिम्बुङ पोखरीप्रति झुट फैलाउन खोजियो

प्रयास लिम्बू ताप्लेजुङ साउन १३ / आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्सहित ताप्लेजुङका दुईवटा संस्थाले आइतबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी झट फैलाउने गरी तिम्बुङ पोखरीका बिषयमा भएका प्रचारप्रति ध्यानाकर्षण

छोराको चिर्पट प्रहारबाट बाबुको मृत्यु

कैलाली साउन १३ / गोदावरी नगरपालिका ५ कैलाली र्बबाटाका ३० वर्षीय राम सिंह कुमालले ६० वर्षीय बाबु अम्बरलाई चिर्पटले हानेर हत्या गरेका छन्। आइतबार राति घरायसी विवादका क्रममा छोरोले चिर्पट

अज्ञात समुह द्धारा वडा कार्यलयको भवन आगजानी

काठमाडौं साउन १२ / बैरकोटमा रहेको वडा कार्यालयको भवनमा शनिबार राति अज्ञात समूहले आगजनी गरेका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विद्यानन्द माझीका अनुसार अज्ञात समूहले

नेपालकै दोस्रो डांडा थोले देम्बामा गुम्बा निमार्ण हुंदै

मिङमा शेर्पा पाङकर्मा ओखल्दुङ्ग साउन ११ / पर्यटकिय दृष्टि र धार्मिक क्षेत्रका लागी भनि निमार्ण गरिरहेको गुम्बा नेपालकै दोस्रो डांडा ओखलढुंगा खिजिदिम्बा गांउपालिका वाड नं ७ देम्बा डांडामा गुम्बा स्तुपा

ताप्लेजुङमा पन्ध्र सय सवारी कारबाही

ताप्लेजुङ साउन ११ / जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले एक वर्षको अवधिमा पन्ध्र सय सवारी साधनलाई कारबाही गरेको छ । ट्राफिक प्रहरीले आर्थिक वर्ष २०७५÷७६ मा ट्राफिक नियम उल्लङ्घन गर्ने

कोन्छोन्बी स्मृति कप खुल्ला पुरूष भलिबल प्रतियोगिता आजबाट सुरू

सोनाम याङ्जी शेर्पा सोलुखुम्बु साउन १० / सोलुखुम्बु समाजसेवी स्वर्गीय कोन्छोम्बी शेर्पाको सम्झनामा कोन्छोम्बी शेर्पा स्मृति कप आयोजना हुने भएको छ । पञ्चायती ब्यबस्था लागु हुनु भन्दा अगाडीको समयमै साविकको

सवारी साधन खरिदका लागि छुट्याएको बजेट स्वास्थ्य क्षेत्रमा खर्च गर्ने

सोनाम याङ्जी शेर्पा सोलुखुम्बु साउन ९ / पासाङ ल्हमु गांउपालिकाले सवारी साधन खरिदका लागि छुट्याएको बजेट स्वास्थ्य क्षेत्रमा खर्च गर्ने भएको छ । गाउँपालिकाको प्रवक्ता ल्हाक्पा छिरी शेर्पाका अनुसार गाउँपालिकाले

काकाद्वारा १४ बर्षीया बालिका बलात्कृत ८ महिनाको गर्भ रहेको खुलासा

काकाद्वारा १४ बर्षीया बालिका बलात्कृत, ८ महिनाको गर्भ रहेको खुलासा भएको छ । खुम्बु पासाङल्हमु गाउँपालिका, २ लुक्लामा बस्दै आएका प्रकाश श्रेष्ठले आफ्नै भतिजीलाई पटक पटक बलात्कार गरी गर्भवती बनाएको