काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

ओलाङचुङगोलावासी गाउँ नै रित्तो बनाएर बाटो निर्माणमा जुटे

ताप्लेजुङ, ११ जेठ / अरु समयमा गलैँचा बुन्न र घरायसी काममा व्यस्त हुने ओलाङचुङ्गोलाकी याङ्जे शेर्पा खाने बस्ने प्रबन्धसहित झण्डै चार हजार मिटर उचाइको हाराहारीमा पर्ने थाङ्जेमा पुग्नुभएको छ ।

पर्यटन प्रवद्र्धनका लागि शहीद पार्क निर्माण गरिने

ताप्लेजुङ, जेठ ९ गते । ताप्लेजुङमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बृहत शहीद पार्क निर्माण गरिने भएको छ । जिल्लाको पर्यटन प्रवद्र्धन साथै देशका लागि बलिदान दिनेहरुको स्मृतिमा विभिन्न संरचनासहित बृहत

शिक्षक र कर्मचारी पनि नेकपाको जिल्ला कमिटीमा

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, जेठ ९ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ताप्लेजुङ जिल्ला कमिटीमा शिक्षक र कर्मचारी पनि रहेका छन् । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई

प्रथम मेरिङ्देन अध्यक्ष कपमा सान्थाक्राको बर्चस्व

अरुणपोष्ट संवाददाता ताप्लेजुङ, ७ जेठ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकास्थित प्रथम मेरिङ्देन रनिङ अध्यक्ष कप खेलकुद प्रतियोगितामा सान्थाक्राले बर्चस्व जमाएको छ । उक्त खेलकुद प्रतियोगिताअन्तर्गत सञ्चालित फुटबल तथा भलिबल दुवै खेलको

पाँचथरमा ९ जनाको हत्या, १२ वर्षीया बालिका भागेर बाच्न सफल (मृतकको नामसहित)

पाँचथर ७ बैशाख / पाँचथरको मिक्लाजुङ गाँउपालिका वडा नं. ३ आरुबोटेमा गत राती दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको छ । घट्नास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार

यसबर्ष पनि समाजसेवी सुन्दर श्रेष्ठले १० जना विद्यार्थीलाई छात्रबृत्ति उपलब्ध गराउने

उर्लाबारी । मोरङ उर्लाबारी—९ निवासी युवा समाजसेवी सुन्दर श्रेष्ठले गत बर्ष झै यस बर्षपनि स्थानीय प्रभात आधारभुत विद्यालयमा १० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउदैं निशुल्क पढ्ने व्यवस्था मिलाईदिने भएका छन्

फुङ्लिङमा एनआईसी एशियाको २८२ औं शाखा

ताप्लेजुङ,बैशाख २९ । एनआईसी एशिया बैंक लिमिटेडले ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमा आफ्नो २८२ औं शाखा स्थापना गरेको छ । आईतवार फुङ्लिङ नगर प्रमुख छत्रपति प्याकुरेलले बैंकको उद्घाटन गर्नुभयो । बैकको

ताप्लेजुङ समाज नेपालद्धारा ७० जनालाई उच्च शिक्षा छात्रबृति प्रदान

अरुणपोष्ट संवाददाता ताप्लेजुङ,बैशाख २९ । ताप्लेजुङ समाज–नेपालले यहाँको पाथीभरा बहुमुखी क्याम्पस र सिनाम क्याम्पसमा अध्यनरत ७० जना बिद्यार्थीहरुलाई बार्षिक शुल्क व्यहोर्नेगरीको छात्रबृति प्रदान गरेको छ । समाज ताप्लेजुङबाट पेशा–व्यवसायको सिलसिलामा

तेस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबलको उपाधि पुलिसलाई

काठमाडौं २६ बैशाख / ताप्लेजुङमा भएको तेस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लवले जितेको छ । विहिबार सम्पन्न फाइनलमा साविक विजेता पुलिसले त्रिभुवन आर्मीलाई ३–० को सोझो

ताप्लेजुङका पहिरो पिडितलाई चार वर्षपछि राहत,४२ जनाले ज्यान गुमाएको थियो,

ताप्लेजुङ / ताप्लेजुङको पश्चिमी क्षेत्रमा आएको पहिरोमा परी ज्यान गुमाएका सदस्यका आफन्तले पाउने थप रकम लैजान जिल्ला प्रशासन कार्यालयले सार्वजनिक आवहन गरेको छ । २०७२ साल जेष्ठ २७ गते ताप्लेजुङ

प्रदेश – १ को सम्पर्क राजधानी धनकुटा तोकियो

मोरङ / प्रदेश–नम्बर १ को नाम र स्थायी राजधानी चाँडो तोक्न माग बढिरहेका बेला प्रदेश सरकारले धनकुटालाई सम्पर्क राजधानी बनाएको छ । मन्त्रिपरिषदको मंगलवार बसेको बैठकले धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय

ताप्लेजुङमा सम्पन्न अन्तर्राष्ट्रिय बुद्धिचालमा सिक्किमका राहुल प्रथम

ताप्लेजुङ, बैशाख १५ गते । ताप्लेजुङमा आयोजना गरिएको तेस्रो थेचम्बु याङ्वरक अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा भारत सिक्किमका राहुल गुरुङ प्रथम हुनुभएको छ । पाथीभरा याङ्वरक गाउँपालिकाको केन्द्र थेचम्बुमा आयोजना गरिएको प्रतियोगितामा