काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

ताप्लेजुङ समाज नेपालले ७५ जना जेहेन्दार विद्यार्थीलाई छात्रबृती प्रदान गर्दै

काठमाडौं १४ बैशाख / ताप्लेजुङ समाज नेपालले ताप्लेजुङको ७५ जना जेहेन्दार विद्यार्थीलाई छात्रबृती प्रदान गर्ने भएको छ । ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पस र सिनाम बहुमुखी क्याम्पसमा अध्ययनरत स्नातक तह र

ताप्लेजुङमा सञ्चालित आँखा शिविरमार्फत ४५ जनाको आँखा शल्यक्रिया

ताप्लेजुङ, बैशाख १३ गते । ताप्लेजुङमा छुट्टाछुट्टै दुई स्थानमा सञ्चालित आँखा शिविरमार्फत मोतियाविन्दु भएका ४५ जना आँखाका विरामीको शल्यक्रिया गरिएको छ । जिल्लाको सिरिजङ्घा गाउँपालिकाको केन्द्र तेल्लोक र पाथीभरा याङ्वरक

ताप्लेजुङमा नेपालकै सर्वाधिक धनराशीको भलिवल प्रतियोगता हुँदै

काठमाडौं १०, बैशाख / नेपालकै सर्वाधिक धन राशीको ‘तेस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिवल प्रतियोगता’ ताप्लेजुङको मैवाखोला गाउँपालिकामा हुने भएको छ। नेपाल भलिबल संघ र ताप्लेजुङ जिल्ला भलिबल संघको प्राविधिक सहयोग

रिना बस्नेतको सत्यतथ्य छानवीनको माग गर्दै निकालेको जुलुस; नियन्त्रण गर्न प्रहरीद्वारा हवाई फायर, हत्या अभियोगमा एक जना पक्राउ

मोरङ / मोरङको पथरीमा शनिबार मृत अवस्थामा भेटिएकी २९ वर्षीया रिना बस्नेतको सत्यतथ्य छानवीनको माग गर्दै निकालेको जुलुस नियन्त्रण गर्न प्रहरीले हवाई फायर गरेको छ । रिनाको मृत्युबारे सत्यतथ्य छानविन

ताप्लेजुङको साँघुमा रङ्गशाला शिलान्यास

ताप्लेजुङ, बैशाख ३ गते । तप्लेजुङको मैवाखोला गाउँपालिकामा रङ्गशाला निर्माण कार्य सुरु गरिएको छ । प्रदेश सरकारको स्वीकृत कार्यक्रमबाट निर्माण गरिने रङ्गशालाको प्रतिनिधिसभाका सदस्य योगेश कुमार भट्टराईले शिलान्यास गरेको हो

प्रदेश २ सरकारले लोकसेवालाई पत्र कर्मचारी भर्ना हामी आफैं गर्छौं

काठमाडौं / प्रदेश २ सरकारले आफ्नो प्रदेशभित्र कर्मचारी भर्नासम्बन्धी विज्ञापन नगर्न लोकसेवा आयोगलाई आग्रह गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले मंगलबार लोकसेवा आयोगलाई पत्र लेखेका छन् । संविधानले दिएको अधिकार

ताप्लेजुङ समाजको रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम ५० तस्विरमा हेर्नुहोस्

काठमाडौं – नयाँ बर्षको अवसरमा ताप्लेजुङ समाज नेपाल र घुन्सा फाउण्डेसनले बृहत रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्यका साथ सम्पन्न गरेको छ। प्रदेश नम्बर एकको मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा

लिम्बुवान प्रान्त स्थापना नभएसम्म जस्तोसुकै आन्दोलन लड्न तयार : लिङ्देन

ताप्लेजुङ, चैत २७ गते । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघीय लिम्बुवान मञ्च नेपालका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ ले लिम्बुवानका लागि आन्दोलन जारी रहेको बताएका छन् । लिम्बुवान प्रान्त स्थापना

ताप्लेजुङ युवा समाजद्धारा शेर्पालाई आर्थिक सहयोग

काठमाडौं २७ चैत / ताप्लेजुङ युवा समाजले मिक्वाखोला ५ पापुङ हाल जोरपाटी निवासी २४ वर्षीय भाईचुङ शेर्पालाई आर्थिक सहयोग गरेको छ । मोटरसाइकल दुर्घटनामा परि विगत ४ महिनादेखी उपचाररत शेर्पालाई

पाथीभराको तीर्थयात्री चढेको जिप दुर्घटना ११ जना घाइते, एकको मृत्यु

प्रयास लिम्बू ताप्लेजुङ, चैत २७ गते / ताप्लेजुङस्थित पाथीभराको दर्शनमा आएका तीर्थयात्री चढेको जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । पाथीभराको दर्शन गरेर फर्कने क्रममा मे १ ज

ताप्लेजुङमा अमेरीकी चिकित्सकहरुले तिन हप्ता सम्म स्वास्थ्य सेवा प्रदान गर्ने

काठमाण्डौ २२ गते । ताप्लेजुङ समाज नेपालको बिशेष समन्वय पहलमा संयुक्त राज्य अमेरीकाको वेस्ट भर्जिनीया युनिभर्सिटी हस्पीटलका चार जना चिकित्सकहरुले ताप्लेजुङमा बसी स्वास्थ्य उपचार गर्ने भएका छन । सदरमुकाममा रहेको

ताप्लेजुङ वाइसिएल द्धरा तराईका हावा हुरी पीडितलाई ५० हजार सहयोग

काठमाडौं / ताप्लेजुङ जिल्लाका वाइसिएल सम्बद्ध युवा र वडाध्यक्ष जीतेन चेमजोङको संयुक्त प्रयासमा हावाहुरी पीडितलाई ५० हजार नगद राहत रकम प्रदान गरेका छन् । वाइसिएल नगर इन्चार्ज विनोद भारती नेतृत्वको