काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

ध्वनि प्रदूषणमुक्त बनाउने अभियान शुरु

  रुपन्देही, ३० कात्तिक /  प्रदेश नं ५ लाई ध्वनि प्रदूषणमुक्त बनाउन ट्राफिक प्रहरीले स्थानीय निकायसँग मिलेर अभियान शुरु गरेको छ । सवारीको चापका कारण प्रदेशका मुख्य शहरमा ध्वनि प्रदूषण बढेको

ताप्लेजुङमा अलैँची प्रवद्र्धनसम्बन्धी आचारसंहिता पारित

प्रयास लिम्बू ताप्लेजुङ, कात्तिक २८ गते । ताप्लेजुङमा अलैँचीको मूल्य साङ्लोमा एकरुपता ल्याउन, प्रवद्र्धन गर्न तथा यसका पात्रहरुमा जिम्मेवारपूर्ण व्यावसायिक कला सृजना गर्न तयार पारिएको अलैँची आचारसंहिता प्रयोगमा ल्याउन बाटो

ताप्लेजुङमा खुकुरी प्रहारवाट घाइतेको काठमाण्डौंमा उपचार हुदै, स्वास्थ्य सुधार उन्मुख

ताप्लेजुङ / ताप्लेजुङ सदरमुकाम फुङलिङ नगरपालिका ३ मा मंगलवार विहान भएको खुकुरी प्रहारवाट घाइतेहरुको काठमाण्डौमा उपचार भइरहेको छ । मंगलवार हेलिकप्टर चार्टर गरेर लगिएका चारजनाको टिचिङ अस्पतलामा उपचार भइरहेको परिवारले

खुकुरी प्रहार गरि चारजना गम्भीर घाइते बनाई, आफैमाथि खुकुरी प्रहार

प्रयास लिम्बू ताप्लेजुङ, २७ कात्तिक  / ताप्लेजुङमा खुकुरी प्रहारबाट एकै परिवारका चारजना गम्भीर घाइते भएका छन् । जिल्लाको फुङ्लिङ नगरपालिका–३ ढाँडधारा बस्ने गणेश मगरका छोरा विवश, छोरी रेनुका र दुईजना

छठ पर्वको आज दोश्रो दिन, खरना मनाइँदै

चितवन, २६ कात्तिक / सूर्यको उपासना गरी मनाइने छठ पर्व अन्तर्गत आज दोस्रो दिन खरना मनाइँदैछ ।जीवनपद्धति र विशिष्ठतालाई प्रतिविम्बित गर्ने छठ पर्वको खरनालाई पापको क्षय हुने दिन भनिन्छ ।

‘सरकारको ध्यान अब विकास निर्माणमा’

अरुण पोस्ट समाचारदाता ताप्लेजुङ, २६ कात्तिक  / उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारको ध्यान अब विकास निर्माणमा केन्द्रित भएको बताउनुभयो । नयाँ संबिधान निर्माणपछि राज्य सञ्चालनका लागि चाहिने कानुन निर्माणलाई प्राथमिकता

मेरिङ्देनद्वारा दोभानबजार अनुगमन

अरुण पोष्ट समाचारदाता ताप्लेजुङ, २० कातिक / संघीयता कार्यान्वयनसँगै सरकार सञ्चालनका लागि आ–आफुमै स्वायत्त रहेका ताप्लेजुङका स्थानीय तहले आफ्नो कार्यक्षेत्रभित्र बितरित वस्तु तथा सेवाको प्रभावकारिता अनुगमन गर्ने अभ्यास प्रयोग गर्न

ताप्लेजुङमा ११३ जना मुटुरोगी फेला

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, २० कात्तिक  / ताप्लेजुङमा जनसङ्ख्याका अनुपातमा मुटु रोगीको सङ्ख्या उल्लेख्य भएको पाइएको छ । सदरमुकाम फुङ्लिङमा शुक्रबार, शनिबार र आइतबार गरी तीन दिन सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य

पशुपतिनगरमा नेपाल र भारतका सीमा सुरक्षा बलको संयुक्त ‘हेल्प डेस्क’

पशुपतिनगर, १७ कात्तिक / पूर्वी पहाडी नाका इलामको पशुपतिनगरको सीमा क्षेत्रमा नेपाली सीमा शसस्त्र बल र भारतीय सीमा सुरक्षा बलको संयुक्त ‘सहायता कक्ष’ स्थापना भएको छ । नेपाली सीमा सुरक्षा

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङद्धारा ठुलो परिणाममा विष्फोटक पदार्थ नष्ट

काठमाडौं १६ कार्तिक / जिल्ला प्रहरी कार्यलय ताप्लेजुङले ठुलो परिणाममा विष्फोटक पदार्थ नष्ट गरेको छ । प्रहरीले सदरमुकाम एरिया भित्र अतिसबादी पटका, भुईचम्पा, झिरमीरे जस्ता विष्फोटक पदार्थ नियन्त्रण गर्ने क्रममा

ताप्लेजुङमा निशुल्क स्वास्थ्य शिविर शुरु (फोटो फिचर )

काठमाण्डौ, १६ कार्तिक  / ताप्लेजुङ सदरमुकाम फुङलिङमा बृहत्त स्वास्थ्य शिविर शुरु भएको छ । शुक्रवार देखि शुरु भएको शिविरमा ३ दिन सम्म सञ्चाल हुनेछ । शिविरमा मुटुरोग, स्त्रीरोग, हाडजोर्नी बिशेषज्ञ

राजनीतिक तहमा महिला नेतृत्व कार्यक्रम उपलब्धिमुलक

प्रयास लिम्बू ताप्लेजुङ, १४ कात्तिक / ताप्लेजुङमा तीन वर्ष अघिदेखि महिलाहरुलाई राजनीतिक तथा सामाजिक रुपमा अगुवा बनाउने उद्देश्यका साथ सञ्चालित अभियान उपलब्धिमुलक देखिएको छ । जागरण नेपाल नामक संस्थामार्फत नेपाल