काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

ताप्लेजुङमा पुरुषको निवेदनमा पहिलोपटक सम्बन्धबिच्छेद

ताप्लेजुङ, १३ कार्तिक / जिल्ला अदालत ताप्लेजुङले मुलुकी देवानी (संहिता) २०७४ अनुसार पतिको सम्बन्धविच्छेदको निवेदनमा पहिलो निर्णय पहिलो पटक छ । भदौ १९ गते सम्बन्ध विच्छेदको निवेदन दिएका फुङलिङ नगरपालिका–६

शान्ति सुरक्षा प्रभाकारी बनाउन प्रहरीको साझेदारी कार्यक्रम

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, १२ कात्तिक/ नेपाल प्रहरीले समुदायसँगको सहकार्यमा शान्ति सुरक्षा लगायतका कामलाई प्रभावकारी बनाउने उद्देश्यले समुदाय प्रहरी साझेदारी कार्यक्रम सुरु गरेको छ । ‘हर प्रहर गाउँ र नगरी, टोल टोलमा

कार्यपालिकाका पदाधिकारीलाई कम्प्युटर तालिम

ताप्लेजुङ संबाददाता ताप्लेजुङ, ११ कात्तिक /  ताप्लेजुङको मैवाखोला गाउँपालिकाले गाउँ कार्यपालिकाका पदाधिकारीहरुलाई कम्प्युटर तालिम दिन थालेको छ । सूचना र प्रविधिको समयमा कम्प्युटरसम्बन्धी आधारभूत ज्ञान हुन आवश्यक रहेको महशुस गरी

फरार अभियुक्त धमाधम पक्राउ पर्दै

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, ११ कात्तिक / ताप्लेजुङमा विभिन्न मुद्दाका फरार अभियुक्तहरु धमाधम पक्राउ पर्न थालेका छन् । प्रहरीका अनुसार कर्तव्य ज्यानसहित वन, मादक पदार्थ, गाली बेइजजत लगायत मुद्दाका फरार अभियुक्तहरु

आँखामा गाडिएको हँसिया जटिल शल्यक्रियापछि निकालियो

काठमाडौं, १० कात्तिक घाँस काट्ने हँसियाको धारिलो टुप्पो आँखामा गाडिएर गम्भीर घाइते भएकी दमक–२ की आठ वर्षीया अंशु गिरीको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा सफल उपचार भएको छ । दशैँ मनाउन पथरी

‘वनको संरक्षण गर्न वन समुदायलाई हस्तान्तरण गर्नुपर्छ’

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, ७ कार्तिक / सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालकी अध्यक्ष भारती पाठकले वनको संरक्षण गर्न वन समुदायमा हस्तान्तरण गर्नुपर्ने बताउनुभयो । सामुदायिक र अन्य वनबाट उचित प्रतिफल लिनको

पाथीभरामा एकैदिन पाँचहजार बढी भक्तजन

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, २८ असोज  / ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गर्ने भक्तजनको घुँइचो लागेसँगै एकैदिन पाँच हजार बढी भक्तजन पाथीभराको दर्शन गर्न पुगेका छन् । नेपालीहरुको महान् चाड दसैं

६३ औं प्रहरी दिवसमा शुभकामना आदानप्रदान

प्रयास लिम्बू ताप्लेजुङ / जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले ६३ औं प्रहरी दिवसको अवसरमा बिहीबार शुभकामना आदानप्रदान लगायतका कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला प्रहरी कार्यालय परिसरमा आयोजित कार्यक्रममा प्रहरी दिवससँगै

बेबारिसे शिशुले पाए संरक्षक

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ / ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं. ८ थामखर्क जंगल बीचको गोठमा बेबारिसे अवस्थामा भेटिएका शिशुलाई बिहीबार अभिभावकत्व प्रदान भएको छ । जिल्ला बाल कल्याण समितिको निर्णयअनुसार निमित्त

गोठमा भेटिएको बेवारिसे शिशुले पाए अभिभावक

अरुणपोष्ट सम्वाददाता ताप्लेजुङ २५ असोज , / फुङलिङ नगरपालिका–८ सुकेटार विमानस्थल छेउको थामखर्क जंगलमा जंगलबीचको गोठमा बेवारिसे अवस्थामा भेटिएका शिशुलाई विहीबार अभिभावकत्व प्रदान गरिएको छ। । जिल्ला बाल कल्याण समितिको

सुपरमाई हाइड्रोको परीक्षण उत्पादन

फिक्कल / इलामबाट सञ्चालित सुपरमाई हाइड्रो प्रालीले परीक्षण उत्पादन शुरु गरेको छ । इलाम नगरपालिका–५ वरबोटे र माईजोगमाई– ४ सोयाङको फेदीस्थित माईखोलामा निर्माण गरिएको उक्त जलविद्युत आयोजनाबाट बुधबारदेखि परीक्षण उत्पादन

सुकेटारमा अढाइ महिनापछि उडान

प्रयास लिम्बू ताप्लेजुङ, असोज । ताप्लेजुङको सुकेटार बिमानस्थलमा करिव अढाइ महिनापछि उडान सुरु भएको छ । मङ्गलबार समिट एयरको जहाजले पहिलो पटक उडान सुरु गरेको हो । प्रत्येक साताको मङ्गलबार