सिरिजङ्गाले छात्रवृत्ति दिएर प्राविधिक शिक्षा पढाएकालाई कम्तिमा एकबर्ष गाउँमै जागिर दिने

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले आफैंले छात्रवृत्ति दिएर प्राविधिक शिक्षा पढाएका बिद्यार्थीलाई कम्तिमा एकबर्ष सम्म गाउँपालिकामै जागिर दिने भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुर नेपालीका अनुसार पालिकाको छात्रवृत्तिमार्फत प्राविधिक शिक्षा९प्रविणता प्रमाण–पत्र तह वा सो सरह०को अध्ययन पूरा गरेकालाई करार सेवामा लिई कामकाजमा खटाइने

पहिरोले खोटाङका अधिकांश ग्रामीण सडक अवरुद्ध

खोटाङ — लगातारको झरीले विभिन्न ठाउँमा पहिरो जाँदा खोटाङका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । केही दिनदेखिको लगातारको झरीले ठाउँठाउँमा पहिरो र बाढीले सडक भत्काउँदा जिल्लाका अधिकांश ग्रामीण सडक

पाँचथरमा आगलागीबाट एक महिलाको मृत्यु

. ताप्लेजुङ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ लेकगाँउमा आगलागीमा परेर महिलाको मृत्यु भएको छ । बुधबार बिहान साढे सात बजे भान्छा घरमा आगलागी हुँदा स्थानीय गोविन्द राईकी ५५ वर्षीया श्रीमती सरिता

गोलिया काठ बिक्रीबाट तेह्रथुमका किसानले कमाए ३८ करोड

तेह्रथुम — जिल्लाका किसानले उक्तिस लगायतका गोलिया काठ बित्रीबाट एक वर्षमा ३८ करोड ४८ लाख २७ हजार ५ सय ५० रुपैयाँ आमदानी गरेका छन् । किसानले आफ्नो व्यक्तिगत जमिनमा खेती

संखुवासभा कारागारमा २ बन्दीको मृत्यु,७ जना नियन्त्रणमा

संखुवासभा — जिल्ला कारागार संखुवासभामा दुई जना कैदीको बुधबार बिहान मृत्यु भएपछि प्रहरीले अनुसन्धानका लागि कैद सजाय भुक्तान गरिरहेका ७ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । ती कैदीबन्दीको

कोशी प्रदेशमा आज सार्वजनिक बिदा !

कोशी । कोशी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिने भएको छ। विश्व आदिवासी तथा जनजाति दिवसको उपलक्ष्यमा प्रदेशभर बिदा दिने भएको हो । अगष्ट ९ लाई अन्तरराष्ट्रिय आदिवासी जनजाति दिवसको

कांग्रेसको ‘आन्तरिक विशेष अभियान कार्यक्रम’ आजदेखि सुरु

ताप्लेजुङ । नेपाली कांग्रेसले ‘आन्तरिक विशेष अभियान कार्यक्रम’ तय गरि आजदेखि कार्यक्रम सुरु गरेको छ  । यो महिनाभर (साउन २०–३० गते) सम्मको कार्यक्रम तालिका समेत सार्वजनिक गरेर अभियान सुरु गरेको

बन्दले जनजीवनमा आंशिक प्रभाव

ताप्लेजुङ। कोशी प्रदेश नामाङ्कनको विरोधसहित विभिन्न पहिचानवादी समूहले गरेको बन्दका कारण ताप्लेजुङको जनजीवन आज आंशिक रूपले प्रभावित भएको छ ।  लिम्बुवानको सार्वभौमिकता गुमेको दिनलाई स्मरण गर्दै राष्ट्रिय जनमुक्ति पार्टीले आह्वान

ताप्लेजुङमा बढ्यो डेङ्गु संक्रमितको संख्या, कति पुग्यो ?

एलिना दियाली ताप्लेजुङ । आईतबार सम्म ताप्लेजुङमा डेङ्गु संक्रमितको संख्या १३ पुगेको छ । जिल्ला अस्पताल ताप्लेजुङ्गमा बिरामीको परीक्षणको क्रममा तेह्र जनामा डेङ्गु संक्रमण पुष्टि भएको हो । शङ्कास्पद बिरामीको

सहयोग सङ्कलन गरेर ताप्लेजुङको तोक्पेगोलामा गुम्बा निर्माण

ताप्लेजुङ । विभिन्न दातासँग सहयोग सङ्कलन गरेर तोक्पोगोलामा गुम्बा निर्माण गर्न थालिएको छ । समुद्र सतहदेखि चार हजार एक सय मिटर उच्चाइमा रहेको ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोलाका स्थानीयवासीले सहयोग सङ्कलन

ताप्लेजुङमा डेङ्गु सङ्क्रमित फेला

ताप्लेजुङ । ताप्लेजुङमा पनि डेङ्गु रोगका सङ्क्रमित फेला परेका छन् । जिल्ला अस्पताल ताप्लेजुङमा बिरामीको परीक्षणका क्रममा डेङ्गु सङ्क्रमित फेला परेका हुन् । शङ्कास्पद बिरामीको स्वास्थ्य परीक्षणका क्रममा छ जनामा

एसइई उत्तिर्ण शेर्पा विद्यार्थीहरुलाई नेपाल शेर्पा विद्यार्थी संघले सम्मान गर्ने

फुर्बा शेर्पा काठमाण्डौं । माध्यमिक शिक्षा परिक्षा (एसइई) परीक्षा उत्तिर्ण गर्ने देश भरीका शेर्पा विद्यार्थीहरूलाई नेपाल शेर्पा विद्यार्थी संघले सम्मान गर्ने भएको छ । संघको केन्द्रिय समितिले साउन १३ गते

शेर्पा समुदायको पहिचान झल्कने तस्विर राख्न माग गर्दै मेरिङदेन गाउँपालिकालाई ध्यानाकार्षण पत्र

ताप्लेजुङ । शेर्पा समुदायको पहिचान झल्कने तस्विर राख्न माग गर्दै शेर्पाहरुको छाता तथा भातृ संगठनले मेरिङदेन गाउँपालिकालाई ध्यानाकार्षण पत्र बुझाईएको छ । सोमबार पालिकामा पुगेर नेपाल शेर्पा संघ,शेर्पा सञ्चार समुह