काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

स्रोत नखुलेका सम्पत्ति राष्ट्रियकरण गर्न माग गर्दै ज्ञापनपत्र

प्रयास लिम्बू ताप्लेजुङ, असोज / स्वतन्त्र राष्ट्रिय अभियान नेपालले स्रोत नखुलेका सम्पतिको राष्ट्रियकरण गर्नुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यलय ताप्लेजुङमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । स्वतन्त्र राष्ट्रिय अभियान नेपालका संयोजक

पाँचथरमा नेकपा को जिल्ला पार्टी कार्यालय स्थापना

काठमाडौँ, २२ असोज / पाँचथरमा नेपाल कम्युनिष्ट पार्टी नेकपा को जिल्ला पार्टी कार्यालय स्थापना गरिएको छ । तत्कालीन नेकपा एमाले जिल्ला कमिटी पाँचथरको कार्यालयमा नेकपा पाँचथरको कार्यालय स्थापना गरिएको हो

ताप्लेजुङमा निःशुल्क शिविर सञ्चालन हुँदै

प्रयास लिम्बू ताप्लेजुङ, असोज / इटालीका चारसहित नेपालका १६ बढी मुटुरोग विशेषज्ञले स्वास्थ्योपचार गर्नेगरी ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमा आउँदो कातिक १६ र १७ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको

ताप्लेजुङका २७ वटा वडामा अलैँची जोन कार्यक्रम

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङका पाँच स्थानीय तहका २७ वटा वडाहरुमा अलैँची जोन कार्यक्रम लागू हुने भएको छ । अलैँची जोन क्षेत्र निर्धारणका लागि शुक्रबार बसेको सरोकारवालाको

कर्मचारीको आन्दोलनले स्थानीय तह ठप्प

बर्दिवास, १९ असोज  महोत्तरीका सबै स्थानीय तहका कार्यालय कर्मचारीले आज ठप्प पारेका छन् । भङ्गाहा नगरपालिकाका लेखा अधिकृत पवनकुमार अधिकारीलाई नगरप्रमुखले हातपात गरेपछि कर्मचारी आन्दोलित भएका हुन् । कर्मचारीले आज

पाथीभरा पदमार्गको स्तरोन्नति गरिँदै

प्रयास लिम्बू ताप्लेजुङ / ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने पदमार्गको स्तरोन्नति गर्न थालिएको छ । वर्षेनी बढ्दो तीर्थालुको आगमनलाई लक्षित गरी पदमार्गको स्तरोन्नतिको कार्य गरिँदै आएको हो । यसवर्ष मात्रै

मिक्वाखोला सहयोग समितिको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न (फोटो फिचर)

काठमाडौ ,१३ असोज /  मिक्वाखोला सहयोग समिति काठमाडौंकोले शुभकामना आदानप्रदान तथा सदस्यता प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम काठमाडौंको चाबहिल स्थित जुम क्याफेमा सम्पन्न भएको हो । प्रतिनिधि

चाडपर्वमा बजार खुल्ला

प्रयास लिम्बू ताप्लेजुङ, १२  असोज / नजिकिँदो दसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गरी प्रत्येक हप्ताको शुक्रबार बन्द हुँदै आएको ताप्लेजुङको सदरमुकाम फुङ्लिङबजार खुल्ला गरिएको छ । ताप्लेजुङ उद्योग बाणिज्य

बजार अनुगमन तीब्र

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, ११  असोज / ताप्लेजुङमा बजार अनुगमनलाई तीब्रता दिइएको छ । दसैँ तिहार जस्ता चाडपर्व नजिकिएसँगै सहायक प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला अनुगमन समितिले दिनहुँजसो बजार अनुगमन गर्न थालेको

नेता खड्काले भने- संघियता विरोधिहरुसँग सचेत रहनुस्

गोरखा,१० असोज । प्रतिनिधि सभाका सभासद चुडामणि खड्काले अहिले संघियता विरोधिहरु विभिन्न वहानामा गाउँ प्रवेश गरेको बताउँदै उनिहरुका भनाइ र काम गराइसँग सचेत रहनु पर्ने बताएका छन । जिल्लाको गोरखा

प्रदेशका राजधानीका विषयमा चासो

धनगढी, १० असोज /  प्रदेश नं ७ को स्थायी राजधानी कुन ठाउँमा बनाउन उपयुक्त हुन्छ भन्ने विषयमा प्रदेशवासीमा पुनः चासो बढेको छ । मङ्गलबारको प्रदेशसभा बैठकमा प्रदेशको स्थायी राजधानी रहने

चितवनमा पाँच महिनामा ५६५ गुण्डागर्दीका मुद्दा

चितवन । चितवनमा ५६५ गुण्डागर्दीका मुद्वा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार गएको पाँच महीनामा गुण्डागर्दी गर्ने ५६५ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो । गएको