काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

प्रथम इच्छाकामना महोत्सवको दोश्रो दिन ८ हजार दर्शकले गरे अवलोकन,मौसमले धोका नदिए अझै दर्शक बढ्ने

कुरिनटार,२७ भदौ । प्रथम इच्छाकामना महोत्सव २०७५को दोश्रो दिन बुधबार मात्र १० हजार दर्शकले अवलोकन गरेका छन् । “कृषि पर्यटन र व्यापार, ईच्छाकामनाको मुल आधार” भन्ने मुल नारा सहित उद्योग

योगेश भट्टराईले दिए आफ्नो जन्म दिन मनाउने खर्च विपन्न विद्यार्थीलाई

काठमाडौं, २१,/  भदौ नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) स्थायी कमिटी सदस्य तथा ताप्लेजुङ जिल्लााबाट प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले आफ्नो जन्म दिन मनाउने खर्च विपन्न विद्यार्थीहरुलाई प्रदान गरेका छन् । नेता

सिर्जनशिलको उदाहरणीय कार्य, कक्षा ११मा अध्ययन गर्ने चेपाङ विद्यार्थीलाई एक बर्षको पढाई खर्च उपलब्ध

इच्छाकामना ,१७ भदौ । सिर्जनशील महिला जागरण केन्द्र मुग्लिनले एक जना जेहेन्दार गरिब विद्यार्थीलाई एक बर्षका लागि सम्पूर्ण पढाई खर्च बेहोर्ने भएको छ । त्रिवेणी वराहा मावि मुग्लिनमा प्राविधिक तर्फ

एक घरले पाँच बिरुवा रोप्नुपर्ने

विराटनगर, १७ भदौ / प्रदेश नं १ मा एक घरले कम्तीमा पाँच थान बिरुवा रोप्नुपर्ने भएको छ । प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियतले शनिबार

विवादका कारण ताप्लेजुङ सरोकार केन्द्रको अधिवेसन एक हप्ताका लागि सर्‍यो

काठमाण्डौ, १६ भाद्र  /  ताप्लेजुङ सरोकार केन्द्रको अधिवेसन विवादका कारण एक हप्ताको लागि सरेको छ । शनिवार स्थापना दिवस तथा तेस्रो अधिवेसन गर्न भेला भएपनि स्थापना दिवस मनाएर अबिधेसन एक हप्ताको

दसैंसम्ममा वृद्धभत्ता बढ्नसक्ने

-प्रयास लिम्बू ताप्लेजुङ, १६ भदौ / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभाका सदस्य योगेशकुमार भट्टराईले आउँदो दसैंसम्म सरकारले वृद्धभत्ता वृद्धिको निर्णय लिनसक्ने बताउनुभएको छ । प्रेस

ताप्लेजुङ डान्स स्टार सिजन–२ को पहिलो अडिसनबाट ७२ जना छनोट

अरुण पोस्ट समाचारतादा ताप्लेजुङ, १६ भदौ / ताप्लेजुङ डान्स स्टार सिजन–२ को पहिलो अडिसनबाट आगामी चरणका लागि ७२ जना प्रतिस्पर्धी छनौट भएका छन् । आयोजक दोखु युवा क्लबले शनिबार सदरमुकाम

सडकैपिच्छे कर

काठमाडौं  / आन्तरिक स्रोत वृद्धि गर्ने भन्दै मध्यविन्दु नगरपालिकाले सडक कर लिन सुरु गरेको छ । सबै वडाका पक्की सडकमा नगरपालिकाले ढाट तेस्र्याएर कर असुल्न थालेको हो । नगरपालिकाका आलोक

रानीपोखरीमा डुब्दै ३ करोड

काठमाडौं  / काठमाडौं महानगरपालिकाले रानीपोखरी निर्माणमा संलग्न ठेकेदारलाई भुक्तानी रकम दिएपछि सर्वोच्च अदालतमा मुद्धा दायर गरेका छन् । रानीपोखरीलाई प्रताप मल्ले बनाएको शैलीमा निर्मा गर्न हालका विभिन्न संरचना भत्काउनुपर्छ ।

कानून परिमार्जन गर्नुपर्छ – शेरधन राई

पथरी, (मोरङ) /  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनताका अधिकारलाई अवरोध गर्ने कानून आवश्यकताअनुसार परिमार्जन गरेर अगाडि बढ्ने बताउनुभएको छ । इँटा व्यवसायी महासङ्घले आज यहाँ आयोजना गरेको

इटहरी इन्टरनेशनल कलेजको सहकार्यमा प्रदेश नं १ मा क्षुद्र ग्रहको खोजी

काठमाडौँ, १२ भदौ / देशव्यापी रुपमा वैज्ञानिक समाज स्थापना गर्ने उद्देश्यले प्रदेश नं १ मा पहिलोपटक क्षुद्र ग्रह खोज अभियान–२०१८ हुने भएको छ ।राष्ट्रव्यापी क्षुद्र ग्रह खोज अभियानअन्तर्गत नेपाल एस्ट्रोनोमिकल

फरार वडा सदस्य पक्राउ

उर्लाबारी, मोरङ / उर्लाबारी नगरपालिका वडा नं ६ का वडा सदस्य सचिन शाक्य खेलाडीलाई छुरा प्रहार गरेको आरोपमा पक्राउ परेका छन् । आइतबार राति ११ बजे उर्लाबारी–४ बाट शाक्यलाई पक्राउ