काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

पर्यटन प्रवद्र्धन गर्न ‘तिम्बुङ पोखरी’ महोत्सव हुने

प्रयास लिम्बू ताप्लेजुङ, भदौ ८ गते । ताप्लेजुङको सिदिङ्बा गाउँपालिकामा तिम्बुङपोखरी महोत्सव २०७५ आयोजना गरिने भएको छ । सिदिङ्बा गाउँपालिका १ कालिखोला र पाँचथरको सिमानामा अवस्थित पर्यटकीय स्थल तिम्बुङपोखरीको आवश्यक

तेश्रो पाथीभरा गोल्डकप सुरु, पहिलो खेलमा ताप्लेजुङलाइ हराउदैं इलाम विजयी

काठमाडौं,भदौ ८ गते । ताप्लेजुङमा आजदेखि शुरु भएको तेस्रो पाथीभरा गोल्डकपको पहिलो खेलमा रेडहर्स क्लब इलाम विजयी भएको छ । रेडहर्सले कञ्चनजङ्घा स्पोर्टिङ क्लब ताप्लेजुङलाई एक शून्य गोल अन्तरले पराजित गर्दै

पर्यटन प्रवद्र्धन गर्न तोक्पेगोलामा मेला

अरुण पोस्ट संबाददाता ताप्लेजुङ, ४ भदौ / पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ताप्लेजुङको पर्यटकीय क्षेत्र तोक्पेगोलामा आयोजित तीन दिने तोक्पेगोला साँस्कृतिक मेला सम्पन्न भएको छ । मिक्वाखोला गाउँपालिका–५ पापुङको तोक्पेगोलामा स्थानीय

“चिनिया“ टोलीद्वारा अलैँचीको स्थलगत अवलोकन

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, ४ भदौ / नेपालको अलैँचीको अध्ययन गर्न आएको चिनियाँ टोलीले शनिबार ताप्लेजुङमा अलैँचीको स्थलगत अवलोकन गरेको छ । चीनको सिँचुवान प्रान्तबाट आएको अध्ययन टोलीले सदरमुकाम फुङ्लिङस्थित शेर्पाटोलमा

अशोक दर्जी जतिकै भाइरल बन्दै अर्को पूर्वेली बाल प्रतिभा, मनिष लिम्बु ( भिडियो सहित )

काठमाडौं, ३ साउन ।  पछिल्लो समय ९ वर्षीय वालक मनिष लिम्बुको मिडियामा निकै चर्चा भईरहेको छ । पाँचथर घर भएका मनिष लिम्बु सुमधुर आवाज र कुशल अभिनय गर्ने क्षमताका कारण मिडियामा

अध्यक्ष बन्ने दौडमा नेकपा ताप्लेजुङका आधा दर्जन नेता

काठमाडौं २ साउन /  नेपाल कम्युनिष्ट पार्टी नेकपा ताप्लेजुङको जिल्ला कमिटीमा रहने नेताहरुको नामावली प्रदेश कार्यदललाई जिल्ला कमिटीले बुझाएको छ । यस नेताहरुको नामावली संंगै जिल्ला अध्यक्ष हुने नेताहरुको दौड पनि

प्रधानमन्त्री ओलीले प्रदेशसभालाई सम्बोधन गर्ने कार्यक्रमको राज्यमन्त्रीद्वारा विरोध

भदौ २,काठमाडौं /  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को प्रदेशसभालाई आज सम्बोधन गर्ने कार्यक्रमको, त्यहाँका सामाजिक व्यवस्था राज्यमन्त्री सुरेश मण्डलले सो सम्बोधनको विरोध गरेका छन् । राज्यमन्त्री सुरेश मण्डलले

विराटनगर महानगरले घटायो करको दर, नागरिकता र मृत्यु दर्ता निःशुल्क

काठमाडौ‌ साउन ३१, / चौतर्फी विरोधपछि विराटनगर महानगरले महानगरवासीसँग असुल गर्ने करको दर घटाएको छ। महानगरले आर्थिक ऐन २०७५ ल्याएर गरेको कर वृद्धि बोर्ड बैठकले संशोधन गरेको हो। संशोधनको निर्णय

पाथीभरा गोल्डकपको खेलतालिका सार्वजनिक

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, २९ साउन  / ताप्लेजुङमा आउँदो भदौ ८ गतेदेखि सुरु हुने तेस्रो संस्करणअन्तर्गत पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक लाखेजात्रा खेल सञ्चालन समितिले

प्रदेश नं ५ को प्रदेशसभाले १५ विधेयक पारित गरे

काठमाडौं, / प्रदेश नं ५ को प्रदेशसभाले अहिलेसम्म १५ विधेयक पारित गरेको छ । पहिलो अधिवेशनमा प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक, सो प्रदेशअन्तर्गतका स्थानीय तहका

कुरिनटारमा प्रथम ईच्छाकामना महोत्सव हुने

ईच्छाकामना, २४ साउन । कुरिनटारमा पहिलो ईच्छाकामना महोत्सव हुने भएको छ । ईच्छाकामना उद्योग वाणिज्य संघ र सामुदायिक रेडियो, इच्छाकामना एफ।एम।१०२।४ मेगाहर्ज कुरिनटारले संयुक्त रुपमा महोत्सव आयोजना गर्न लागिएको हो

द्वन्द्व र भाँडभैलो मच्चाउन चाहनेलाई असफल बनाइने छ : मुख्यमन्त्री राई

भद्रपुर, २० साउन /  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकमा राजनीतिक अस्थिरता सिर्जना गरेर द्वन्द्व मच्चाउन चाहनेहरुलाई असफल बनाइने बताउनुभएको छ । झापाको ऐतिहासिक व्यापारिक केन्द्र धुलाबारीमा आज