काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

‘फरार’ राज्यमन्त्री अभिराम शर्मालाई पक्राउ गर्न प्रहरीलाई अदालतको पत्र

जनकपुरधाम / उच्च अदालत जनकपुरले असई थमन विक हत्याका फरार प्रतिवादीलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई पत्र काटेको छ । उक्त घटनाका फरार प्रतिवादीलाई पक्राउ गर्न परमादेश जारी गरेको

एक महिने अल्लो बुनाइ तालिम सम्पन्न

अरुण पोस्ट सम्बाददाता ताप्लेजुङ / ताप्लेजुङमा एक महिने अल्लो कपडा बुनाई तालिम सम्पन्न भएको छ । फुङ्लिङ नगरपालिका वडा नं. ४ स्थित महिला जागरण मञ्चले आयोजना गरेको एक महिने अल्लो

फुङ्लिङ नगरपालिकाले फोहोर व्यवस्थापनका लागि टोल विकास संस्थासँग समन्वय गर्ने

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, १७ साउन  / ताप्लेजुङस्थित फुङ्लिङ नगरपालिकाले नगरक्षेत्रको फोहोर व्यवस्थापनका लागि स्थानीय टोल विकास संस्थाहरुसँग साझेदारी गर्ने भएको छ । टोल विकास संस्थाका प्रतिनिधि र नगर कार्यपालिकाका प्रतिनिधिबीच

फुङ्लिङ नगरपालिकामा अटो रिक्साको भाडादर निर्धारण

ताप्लेजुङ, साउन / ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले तीन पाङ्ग्रे सवारी साधन अटो रिक्साको भाडादर निर्धारण गरेको छ । केही समय अघिदेखि फुङ्लिङ नगरपालिका क्षेत्रमा सञ्चालन हुँदै आएको अटो रिक्साका लागि नगर

पर्याप्त बजेट र कर्मचारी नहुँदा सेवामा असर

ताप्लेजुङ, ११ साउन / कर्मचारीको अभाव र न्यून बजेटका कारण विषयगत कार्यालयका सेवा प्रभावकारी हुन नसकेको छैन । जिल्ला समन्वय समितिले आयोजना गरेको वार्षिक समीक्षा गोष्ठीमा आ–आफ्ना कार्यालयको प्रगति विवरण

ताप्लेजुङमा तीन दिनदेखि विद्युत सेवा बन्द, इन्टरनेट सेवा पनि ठप्प

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, ६ साउन / ताप्लेजुङमा तीन दिनदेखि विद्युत सेवा बन्द भएको छ । गएको शुक्रबारदेखि विद्युत सेवा बन्दा हुँदा सदरमुकाम फुङ्लिङसहित आसपासका गाउँ समेत अन्धकार भएको छ भने

सोबुवाखोलामा निर्माण भएको पुल उद्घाटन

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, ५ साउन / ताप्लेजुङको पश्चिमी आठराई त्रिवेणी गाउँपालिकास्थित सोबुवाखोलामा पक्की मोटरेवल पुल निर्माण भएको छ । दुई करोड बढी रुपियाँको लागतमा निर्माण सम्पन्न भएको उक्त गाउँपालिकाको वडा

उत्कृष्ट समूह तथा वनकर्मीहरु पुरस्कृत

ताप्लेजुङ / डिभिजन वन कार्यालय ताप्लेजुङले उत्कृष्ट सामुदायिक वन, निजी वन समूह र वन कार्यालयका कर्मचारीहरुलाई पुरस्कृत गरेको छ । डभिजन वन कार्यालयले उत्कृष्ट सामुदायिक वनको रुपमा जिल्लाको पाथीभरा याङ्वरक

ताप्लेजुङबाट हिमाल आरोहण गर्ने ७४ आरोहीलाई सम्मान

काठमाडौँ,असार २९,/ताप्लेजुङबाट हिमाल आरोहण गर्ने ७४ आरोहीलाई आज यहाँ सम्मान गरिएको छ । ताप्लेजुङबाट निर्वाचित प्रतिनिधी सभा सदस्य माननीय योगेश भट्टराईद्धारा आयोजना गरिएको सम्मान कार्यक्रममा सगरमाथा शिखर आरोहण गर्ने ३१

हत्या गरी गाडिएको अबस्थामा एक युवाको शव फेला

उदयपुर ,२९ असार / असार २५ गते बेलुकाको खाना खाएर वल्र्डकप हेर्न निस्किएका त्रियुगा नगरपालिका १ जोगिदह निवासी अन्दाजी ३० वर्षिय सुशिलकान्त चौधरीको हत्या गरी गाडिएको अबस्थामा शुक्रबार शव फेला

बस दुर्घटनमा, एकको मृत्यु, १६ जना घाइते

२९ असार, रुकुम / रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगामा आज दिउँसो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने १६ जना घाइते भएका छन् । मुसिकोट नगरपालिका– १ सल्लेबाट

पत्रकार गौतम पुरस्कृत

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, २६ असार / ताप्लेजुङस्थित फुङ्लिङ नगर पालिकाले यस वर्षदेखि प्रदान गर्न सुरु गरेको नगर विकास पत्रकारिता पुरस्कारबाट पत्रकार आनन्द गौतम पुरस्कृत हुनुभएको छ । फुङ्लिङ नगरपालिका कार्यालयले