काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

पाँचथरमा ट्याक्सी दुर्घटना: दुर्घटनामा १ को मृत्यु, ८ जना गम्भिर घाईते

ताप्लेजुङ, २६ असार / पाँचथरको च्याङथापुबाट विर्तामोड तर्फ जादै गरेको ट्याक्सी दुर्घटना भएको छ । धिमाल कान्छा नामको उक्त ट्याक्सी आज विहान ओयामको एफएम चोक छेउमा दुर्घटना भएको हो ।

वेपता वृद्धाको शव खोलामा फेला

असार २६, २०७५ ताप्लेजुङ/ ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनमा ७० वर्षीया वृद्धाको शव फेला परेको छ। असार २१ गतेबाट बेपत्ता स्थानिय धनमायाँ लिम्बू सोमबार नेम्मेङ खोलामा मृत अवस्थामा फेला परेको

सिदिङ्बा गाउँपालिका पूर्ण खोपयुक्त घोषित

ताप्लेजुङ, २५ असार / ताप्लेजुङको पूर्वी सिदिङ्बा गाउँपालिकालाई पूर्ण खोपयुक्त गाउँपालिकाको रुपमा घोषित गरिएको छ । सरकारको मापदण्डअनुसार सबै बालबालिकाहरु खोपको पहुँचमा पुगेसँगै जिल्लाको दोस्रो पूर्ण खोपयुक्त गाउँपालिकाको रुपमा सिदिङ्बालाई

दोभानस्थित तमोर नदीको पुल निर्माण कार्य अन्तिम चरणमा [भिडियो सहित]

ताप्लेजुङ / ताप्लेजुङको दोभानस्थित तमोर नदीको पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । ताप्लेजुङ नगरपालिका १ को देउलिङ्गे र खाम्लुङको दोभान बजार जोड्ने उक्त मोटरेवल पुल (ट्रस ब्रिज) निर्माण

आँबुखैरेनीको मुख्य चोकमा ट्राफिक प्रहरीको डमी राखियो

चितवन संबाददाता आँबुखैरेनी, २३ असार / तनहुँ आँबुखैरेनी गाँउपालिकाको मुख्य व्यापारिक केन्द्र आँबुखैरेनी बजारको चोकमा ` २४ सैं घण्टा ट्राफिक (डमी) हुने भएको छ । लायन्स क्लव अफ आँबुखैरेनीले शनिबार

मोरङमा तीस प्रतिशत मात्र धान रोपाइँ सकियो

विराटनगर, २२/ असारमनसुन प्रारम्भसँगै मोरङमा यसवर्ष हाल सम्ममा ३० प्रतिशत धान रोपाइँ सकिएको छ ।  जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक रुद्र राउतका अनुसार यसवर्ष कूल ७८ हजार हेक्टर जग्गामा

लगातार वर्षाका कारण तीन लाखको तरकारी नष्ट

उर्लाबारी, मोरङ, २२ असार /  लगातारको वर्षापछि पानीको निकास नहुँदा उर्लाबारी–६ मा रु तीन लाखको तरकारी नष्ट भएको छ ।पानीले डुबाउँदा पाठशाला कृषि सहकारी संस्था लिमिटेडले लगाएको तरकारी खेतीमा क्षति

बक्राहा खोलाले रंगेलीको पुल कटान गर्न थालेपछि स्थानिय चिन्तित

रंगेली,असार २२, / गत तिन दिन देखि परेको अविरल वर्षाका कारण बढेको बक्राहा खोलाले रंगेलीको पुलको उत्तर पट्टिको पुर्र्वी छेउमा कटान गर्न थालेको छ । गत वर्षको बाढीले बगाएर पुरीएकै

बाढीका कारण सुनसरीका आधा दर्जन बस्ती डुबानमा

इनरुवा, २२ असार /  सुनसरी जिल्लाका विभिन्न नदी तथा खोलामा आएको बाढीका कारणले जिल्लाका कैयौँ बस्ती डुबानमा परेका छन् । सुनसरी खोलाको बाढीले तीन स्थानीय तहका आधा दर्जन बस्ती डुबानमा

इच्छाकामनामा किटजन्य रोगबारे अभिमुखीकरण कार्यक्रम

इच्छाकामना ,२१ असार । चितवनको इच्छाकामना गाउँपालिकामा   डेँगु, औलो रोग, स्क्रब टाइफस, कालाजार तथा अन्य किटजन्य रोगबारे अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनको आयोजनामा दारेचोक स्वास्थ्य

सरकारी कार्यालय अन्यत्र सार्न लागेकामा ताप्लेजुङका प्रतिनिधीद्धारा प्रधानमन्त्रीको ध्यानाकषर्ण

काठमाण्डौं, असार २१ गते / ताप्लेजुङबाट निर्वाचित प्रदेस तथा प्रतिनिधिसभा सांसद, स्थानिय प्रतिनिधी र राजनीतिक दलहरुले प्रधानमन्त्री  केपी शर्मा ओली समक्ष ज्ञापनपत्र बुझाएका छन् । सरकारले ताप्लेजुङमा रहेका केही सरकारी कार्यालयहरु

इच्छाकामना गापाद्धारा किसानहरुलाई हाते ट्याक्टर वितरण

इच्छाकामना, २० असार ।  चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले किसानहरुलाई हाते ट्याक्टर वितरण गरिएको छ ।  आज एक कार्यक्रमकाबीच १० जना किसानहरुलाई ७५ प्रतिशत अनुदानमा गाउँपालिकाले ट्याक्टर वितरण गरेका