काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

विप्लव निकट विद्यार्थीको आन्दोलनमा, चितवनका निजी शैक्षिक संस्था बन्द

चितवन, १० असार । चितवनका निजि शैक्षिक संस्थाहरु बन्द भएका छन् । नेपाल कम्युनिष्ट पार्टी विप्लव निकट अखिल (क्रान्तिकारी)ले आजदेखि जिल्लाका शैक्षिक संस्था अनिश्चितकालीन बन्दको आह्वान गरेपछि यहाँका निजी शिक्षण

कियाचु ताप्लेजुङमा सेलिङ

ताप्लेजुङ, ९ असार / किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङको आठौं जिल्ला अधिवेशनले प्रेमकुमार सेलिङ (संगम) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सदरमुकाम फुङ्लिङमा शनिबार बिहान सम्पन्न जिल्ला अधिवेशनले सेलिङको

ताप्लेजुङमा विद्युत सेवा अवरुद्ध, स्थानीय मारमा

अरुण पोष्ट संबाददाता ताप्लेजुङ / पटक पटक अवरुद्ध हुँदै आएको केन्द्रिय प्रशारणलाईनको विद्युत सेवा गए रातीदेखि पुन अवरुद्ध भए पछि ताप्लेजुङका सेवाग्राही मारमा परेका छन् । विद्युत सेवा अवरुद्ध हुँदा

एउटा पनि सार्बजनिक शौचालय नभएको खुल्ला दिशामुत्त नगर

बेलबारी / सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ,खुल्लादिशाुमत्त नगर घोषणा गर्ने तयारी गरिएको एउटा नगरपालिकामा एउटा पनि सार्बजनिक शौचालय छैन भन्दा,तरपनि यो सत्य नै हो की मोरङको बेलबारी नगरपालिका जहाँ एउटा

खुकुरी प्रहार गरी हत्या प्रयास

लहान / सिरहाको मिर्चैया नगरपालिका– ११ गदहवा निवासी एक युवकमाथि आज बिहान खुकुरी प्रहार गरी हत्या प्रयास भएको छ । मिर्चैया नगरपालिका–११ गदहवा निवासी २१ वर्षीय धीरज यादवमाथि पाँच/छ जनाको

सवारी दुर्घटनामा परि चितवनमा  ११ महिनामा एक सय ३१ जनाको मृत्यु 

चितवन/  चितवनमा गएको जेठ महिनामा २५ ओटा सवारी साधनको दुर्घटनाबाट १३ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार आर्थिक वर्ष ०७४र७५ को जेठ मसान्त सम्ममा एक

सेनाद्वारा बम निष्कृय

धनकुटा, पाख्रिबास / धनकुटाको पाख्रिबासस्थित कञ्चनजंघा कन्ट्रक्सन कम्पनीको कार्यालयलाई लक्षित गरेर राखिएको बम नेपाली सेनाको टोलीले बम निष्कृय पारेको छ । आज बिहान सेनाको बम निष्कृय टोलीले पाख्रिबास नगरपालिका–४ मा

सप्ताहव्यापी लागुऔषध दुरुपयोग र अवैध ओसार पोसार विरुद्धको अन्तराष्ट्रिय दिवस मनाईदै

अरुण पोष्ट संबाददाता ताप्लेजुङ, ६ असार / जुन २६ तारीख असार १२ गते पर्ने “लागुऔषध दुरुपयोग र अवैध ओसार पोसार विरुद्धको अन्तराष्ट्रिय दिवस” ताप्लेजुङमा आज बाट सुरु हुदैछ । विहान

प्रदेश नं ४ का चार वटै केन्द्रलाई सडक सञ्जालमा जोडिने

पोखरा, ५ असार / प्रदेश नं ४ मा स्थानीय तहको प्रत्येक वडा केन्द्रलाई पालिकाको केन्द्रसँग र पालिकाको केन्द्रलाई जिल्ला सदरमुकाम एवं प्रदेशको राजधानीसँग सडक सञ्जालमा जोड्ने तयारी गरिएको छ ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ उपकरण थप्दै

चितवन / चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ उपकरण खरीद र जडान प्रक्रिया अगाडि बढाइएको छ । अठार वर्षअघि स्थापना भएको सो अस्पतालमा पुराना उपकरणले काम नगर्दा र नयाँ

महिलालाई तेजाब छर्कने प्रहरी खनियाँ धरौटीमा रिहा

चितवन, ५ असार । चितवनमा एक महिलालाई तेजाब छर्किएको अभियोगमा पक्राउ परेका ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँलाई उच्च अदालत हेटौँडाले धरौटीमा रिहा गरेको छ । भरतपुर महानगरपालिका वडा

निर्माणमा ढिलाइ भएपछि ठेकेदारलाई निर्देशन

विराटनगर / विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले व्यापारिक मार्ग विस्तार आयोजना छ लेनको काममा भइरहेको ढिलासुस्तीले विराटनगरमा डुबान समस्या हुनसक्नेमा चिन्ता व्यक्त गर्नुभएको छ । विराटनगर महानगरभित्र निर्माण भइरहेको आयोजनाअन्तर्गत